विराटनगर । विराटनगर महानगरपालिका–५ मा रहेको किड्स भिलेज स्कुलमा चार दिने वार्षिक स्पोर्ट्स मिट सम्पन्न भएको छ । आइतबारदेखि सुरु भएर बुधबार समापन भएको स्पोर्ट्स मिटमा विभिन्न रोचक तथा शैक्षिक खेलहरू खेलाइएका थिए । विद्यालयले स्थापनाकालदेखि नियमित रूपमा आयोजना गर्दै आएको स्पोर्ट्स मिटमा स्कुलका स�. . .
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । टाइम्स ‘ए’, राइभल इन्डिया, होउन्ड्स ‘ए’ र राइभल पाकिस्तानले अन्तिम चारको यात्रा तय गरे । क्वार्टरफाइनलमा टाइम्सले गोल्डेनगेट इन�. . .
विराटनगर । कोशी प्रदेश प्रतियोगिता लिग फुटबल अन्तर्गत धरान रंगशालामा भएको खेलमा मोरङ जिल्ला ए डिभिजन लिग च्याम्पियन सम्राट स्पोर्टिङ क्लब विराटनगरले भोजपुर लिग विजेता लैबरी फुटबल क्लबलाई ५-१ गोलले पराजित गरेको छ। मोरङ जिल्ला ए डिभिजन लिगमा अपराजित रहँदै च्याम्पियन बनेको सम्राटले आफ्नो उत्कृष्ट प�. . .
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ‘अन्तराष्ट्रिय महिला च्याम्पियनसिप २०२५’ आयोजना हुँदैछ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै संघ फेब्रुअरी १७ देखि २६ (२०८१ फागुन ५ गतेदेखि १४ गतेसम्म) दशरथ रंगशालामा च्याम्पियनसिप आयोजना हुन लागेको जानकारी गराएको हो । एएफसि महिला एसियन कप/फि�. . .
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा आजबाट ‘अन्तर्राष्ट्रिय थ्रि एक्स थ्रि एनबीसी नेपाल बास्केटबल च्याम्पियनसिप’ सुरु भएको छ । आज सोमबारबाट सुरु भएको खेल बुधबारसम्म चल्ने छ, भने प्रतियोगितामा ३२ टिमको सहभागी छ । प्रतियोगितामा नेपालबाहेक बंगलादेश, भारत र पाकिस्तानका टिम सहभाग�. . .
विराटनगर । स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको आयोजनामा विराटनगर-३ दुर्गा चोक स्थित सेन्टरको कभर्ड हलमा एक दिने "भेट्रान्स तथा खुल्ला टेबल टेनिस प्रतियोगिता-२०८१" सम्पन्न भएको छ। प्रतियोगितामा ४० वर्ष भन्दामाथिका भेट्रान्स एकल, महिला एकल र ओपन डबल्स गरी तीन विधामा प्रतिस्पर्धा भएको थियो। महिला एकलतर. . .
धरान (सुनसरी) । यही आगामी फागुन ३ गतेदेखि १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप हुने भएको छ । आज (शनिबार) इटहरीमा आयोजित पत्रकार सम्मेलनमा आगामी फागुन ३ देखि १० गतेसम्म हुने आयोजक राष्ट्रिय जागृति क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले जानकारी दिनुभयो । इटहरीस्थित रङ्गशाल�. . .
विराटनगर । विराटनगर–१० मा रहेको अरनिको आवासीय माध्यमिक विद्यालयले खेलकुद सप्ताहमा सम्पन्न भएको छ । स्कुलमा आज एक कार्यक्रम आयोजना गरि खेलकुद सप्ताह समापन गरेको हो । खेलकुद सप्ताहमामा सहभागी २ सय ५० विद्यार्थीलाई आज शिल्ड, मेडल र प्रमाण–पत्र वितरण गरेका छन् । माघ २२ गतेदेखि सुरु गरेको खेलकुद सप्ताह. . .
काठमाडौं । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधिमा ह्याट्रिक गरेको छ । आज (शनिबार) धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो । आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि प�. . .
काठमाडौं । एसियन एम्पुटी फुटबल च्याम्पियनसिपमा नेपालले पहिलो खेल शनिबार उजबेकिस्तान संग खेल्दै छ । बंगलादेशको ढाकामा शुक्रबार देखि सुरु भएको एसियन एम्पुटी फुटबल च्याम्पियनसिप २०२५ मा नेपालले आज उजबेकिस्तान संग खेल्ने भएको हो । नेपालले दोस्रो खेल बंगलादेशसंग माघ २७ गते बिहान साढे ११ बजे खेल्नेछ . . .
धरान । २५ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौंबीच शनिबार प्रतिस्पर्धा हुने भएको छ । एनआरटी तेस्रो पटक उपाधि नजिक पुगेको हो ,भने चर्च ब्वाइजले बुढासुब्बा गोल्डकपमा पहिलो पटक फाइनल स्थान सुरक्षित ग�. . .
काठमाडौं । काठमाडौंमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा प. . .