खेलकुद

पोखरामा बाइक राइडर्सको मोटो इन्डुरो क्रस च्याम्पियनसिप

पोखरा । डर्ट बाइक राइडरहरुका लागि पोखरामा आयोजित पोखरा मोटो इन्डुरो क्रस च्याम्पियनसिप–२०२४ को उपाधि ललितपुरकी वर्षा बस्नेत र काठमाडौंका राजेश मगरले जितेका छन् । बस्नेतले महिला र मगरले पुरुषतर्फको स्पर्धा जित्दै जनही १ लाख ५० हजार रुपैयाँ राशिसहितको पुरस्कार पाए । महिलातर्फ दोस्रो मन्दिरा भण्डा�. . .


नेपाल ए र आयरल्याण्डबीचको अन्तिम खेल आज

काठमाडौं । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्याण्ड एबीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्याण्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो । १५८ रनको लक्ष�. . .


आइपीएलमा राजस्थानको अपराजित यात्रा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति विराट कोहलीको शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई जित निकाल्न पर्याप्त हुन सकेन । बैंग्लुरुले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा �. . .


आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्रलाई

विराटनगर । आठौं संस्करणको विराट गोल्डकपको उपाधि मच्छिन्द्र एफसि काठमाडौंले जितेको छ । विराटनगरको सहिद मैदानमा शनिबार राति सम्पन्न भएको फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-० गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । उपाधिसँगै मच्छिन्द्रले नगद ११ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता ब�. . .


दोस्रो मिल्स भेट्रान्स गोल्डकपकाे उपाधि ग्रामथानलाई

विराटनगर । दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधि माेरङकाे ग्रामथान भेट्रान्सले जितेकाे छ । विराटनगर जुट मिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा हाम्रो धरान भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै ग्रामथान भेट्रान्सले उपाधि जितेकाे हाे । जितसंगै ग्रामथानले नगद ६१ हजार र ट�. . .


लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि पुन र श्रेष्ठलाई

लुम्बिनी । लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथनको उपाधी बाग्लुङका तीर्थ पुनले जितेका छन् । पुनले निर्धारित ४२ दशमलब १९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेण्डमा पुरा गर्दै उपाधि संगै नगद ५ लाख रुपैयाँ, स्वर्ण पदक, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्�. . .


आइपीएलमा हैदरावादको शानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा हैदरावादले चेन्नाई सुपर किंग्समाथि ६ विकेटले पराजित गरेको हो । चेन्नाईको यो लगातार दोस्रो हार हो भने हैदरावादको दोस्रो जित हो । चेन्नाईले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६५ रन बनाएको थियो भने जवाफमा ह�. . .


विराट गोल्डकप :उपाधि जित्नेमा घरेलु टोली सांग्रीला मोरङ र मच्छिन्द्र आत्मविश्वासी

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका मच्छिन्द्र क्लब र घरेली टिम सांग्रीला मोरङ एफए उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन् । विराटनगरको सहिद रंगशालामा शनिबार ६ः४५ बजे हुने फाइनल खेलमा मच्छिन्द्र पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ भने घरेलु टो�. . .


एसएमएस फ्रेन्डसिप टी–२० मा नेपालले आज बरोडासँग खेल्दै

काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा आज चौथो खेल बरोडासँग खेल्दैछ । खेल गुजरातको वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा दिउँसो पौन्य तीन बजेदेखि शुरु हुनेछ । आज तीनै खेल जितेर फाइनल पुगेको नेपाल र तीनै खेलमा पराजय भोगेर फाइनलबाटै बाहिरीसकेको बरोडाबीच लिग चरणको अन. . .


विराट गोल्डकप : सिक्किमलाई हराउँदै मच्छिन्द्र क्लब फाइनलमा

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिको लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रीला मोरङ एफए बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर सहिद मैदानमा बिहीबार राती सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागन भारतलाई १–० गोलले पराजित गर्दै मच्छिन्द्रले. . .


मिल्स भेट्रान्स गोल्डकप : धरान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा हाम्रो धरान भेट्रान्स क्लब फाइनलमा पुगेको छ। विराटनगर जुट मिलको खेलमैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा घरेलु टिम मिल्स भेट्रान्स क्लबलाई १–० गोलले हराउँदै धरान फाइनलमा पुगेको हो । जितसँगै धरानले उपा�. . .


पाँच खेलाडीसहित १८ जनालाई राखेपको सम्मान

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ६० औं वार्षिकोत्सवको सन्दर्भमा बुधबार ५ खेलाडीसहित १८ जनालाई सम्मान गरेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायो. . .