विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ । आज(शुक्रबार) बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मग�. . .
विराटनगर । विराटनगरमा केहि समय अगाडीदेखि सिटी सफारीमा चढेका व्यक्तिहरुको सामान हराउने क्रम बढ्दै थियो । बैंकबाट निस्केका सेवाग्राही वा पसलमा सामान खरिद गरेर निस्केका व्यक्तिहरु सिटीमा चढेर यात्रा गर्ने क्रममा प्रायःचोरी हुने घटना प्रहरीसम्म पुगेका थिए । तर, संलग्नहरु पक्राउ पर्न सकिरहेका थिएनन्. . .
बनियानी(झापा) । झापामा डेढ दशकको अवधिमा हात्तीको आक्रमणबाट ७२ जनाको मृत्यु भएको छ । यस क्रममा २०६७ सालदेखि हालसम्म सात जना गैरनेपालीको समेत मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका डा सुमन भलका अनुसार सोही अवधिमा हात्तीको आक्रमणमा परी ९२ जना घाइते भएका छन् । विसं २०८१ साउनदेखि हालसम्म हात्तीको आक्र�. . .
काठमाडौँ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रह�. . .
अञ्जली थापा/रासस हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीव. . .
विराटनगर । मोरङको बेलबारी नगरपालिकामा उपप्रमुखलाई बाइपास गरेर खर्चिएको हिसाब माग्दै पुगेका युवाहरुलाई प्रमुखले बिहीबार झम्टिएका छन् । बेलबारीका युवाहरु नगरपालिकाको हिसाब माग्दै पुगेका बेला प्रमुख दिलप्रसाद राई आक्रोशित भएका हुन् । नगरपालिकामा लेखाप्रमुख धनमाया राईले नगर उपप्रमुख नितु थापा (को�. . .
विराटनगर । मोरङको जहदा गाँउपालीका २ बिरपुर टोलका लक्ष्मण मरण्डी गरारातीदेखी सम्पर्कविहीन भएका छन् । मामा घरमा रहेकी विरामी आमालाई औषधी पुर्याउन गएका २१ बर्षिया मरण्डी गएरातीदेखी सम्पर्कविहीन भएको मोरङ प्रहरीले जनाएको छ । विरामीलाई साईकलमा औषधी लिएर गएका मरण्डीको शंकास्पद देखिएपछि स्थानियवासीले �. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्रकुमार मेहतामाथि बुधबार कार्यकक्षमै हातपात तथा दुव्र्यवहार प्रयास भएको छ । गाउँपालिकाका भित्रको निर्माणमा दवदवा राख्दै आएका श्रवण चौधरीले प्रमुख प्रशासकिय अधिकृतमाथि दुव्र्यवहार गरेका हुन् । उनलाई प्रहरीले पक्राउ गरेको छ �. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले वातावरण संरक्षण र स्वच्छ सहर बनाउनको लागि प्लाष्टिक झोला प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ। पुरानो घोषित कार्यक्रम यसपटक कार्यान्वयनमै जाने संकेत देखिएको हो । महानगरका वातावरण शाखा प्रमुख राकेश ठाकुरका अनुसार आर्थिक वर्ष २०८२\८३ को बजेट क�. . .
पर्सा । जिल्ला अदालत पर्सामा बुधबार प्रहरीमाथि हातपात गर्ने पर्सागढी नगरपालिका–६ का अध्यक्ष नवलकिशोर साह पक्राउ परेका छन् । बुधबार दिउँसो करिब २ बजे अदालतको मूल गेटमा खटिएका सुरक्षाकर्मीले सामान्य सोधपुछ गर्दा अध्यक्ष साहले उनीहरूमाथि अभद्र व्यवहार गर्दै हातपात गरेका थिए । प्रहरीको भनाइ अनुसार, स�. . .
कमलकुमार बस्नेत/रासस काठमाडौँ । बिबिसी मास्टर सेफ सन्तोष साह आगामी जुलाईमा अमेरिका जाँदै हुनुहुन्छ, त्यसपछि उहाँको जर्मनी जाने तालिका छ । केही वर्षयता विश्वभर नेपाली खाना प्रवर्द्धन गर्दै आउनुभएका उहाँको त्यसपछि पनि विभिन्न देश पुग्ने तालिका बनिसकेको छ । जुलाईमा हुने अमेरिका भ्रमण उहाँको तेस्रो भ�. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले एम.एस्सी.बायोस्टाटिक्टिक्सको शैक्षिक पाठ्यक्रम विकास गरेर पढाउने तयारी सुरु गरेको छ । यो शैक्षिक कार्यक्रम नेपालमै पहिलो रहेको दावी गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालय चिकित्सा शास्त्र संकायले एम.एस्सी. बायोस्टाटिक्टिक्स कार्यक्रम संचालन गर्ने भएको हो । यो �. . .