काठमाडौँ । हाल देशको पश्चिम र मध्य भु–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया ब. . .
डा.प्रकाश बुढाथोकी काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा मुलुकको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्ति धुम्रपान गर्ने गरेको पाइएको छ । यसमा १२ प्रतिशत व्यक्ति १० वर्षको उमेर नपुग्दै सुर्तीजन्य वस्तुको सेवन सुरु गर्ने गरेका छन् । विश्वका विभिन्न देशमध्ये नेपाल धुम्रपान �. . .
विराटनगर । नेपाल खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका प्रमुख सन्तोष कुमार रौनियारका कारण फिल्डमा गएर काम गर्न असहज भएको वितरण प्रमुख दिपकुमार मण्डलले आरोप लगाएका छन् । मण्डल सव–ईन्जिनियर पाँचौ तहका कर्मचारी हुन् । तर लामो समयदेखी कार्यालय प्रमुख सन्तोष कुमार रौनियारले आफुलाई काम गर्न असहयो�. . .
काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध�. . .
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता-२०८२’ माथिको छलफल सकिएको छ । प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले यही जेठ ११ गते सदनमा पेस गर्नुभएको सिद्धान्त र प्राथमिकतामा २७ जना सांसदले छलफलमा भाग लिई आवश्यक सुझाव दिनुभएको थियो. . .
इन्दु साह विराटनगर । दश महिना अगाडी गत भदौ ११ गते विराटनगरका निकालिने रथयात्राको दिन सिटी सफारीमा दुई किशोरीलाई लक्षित गर्दै यौनजन्य अश्लिल गतिविधि गर्ने युवा उस्तै प्रकृतिको गतिविधि दोहोरियाएको आरोपमा पक्राउ परेका छन् । बिहीबार साँझ विराटनगर–३ को एक होटल बाहिर उनले किशोरीहरुलाई लक्षित गर्दै अश्ल. . .
विराटनगर । कार्यालय समयमा सबै कर्मचारी घुम्न गएपछि विराटनगर महानगरपालिका ९ को वडा कार्यालय आज(शुक्रबार) विहानैदेखी खाली छ । विराटनगरको घोघापुल चौकस्थित रहेको भवनमा कार्यालयका सबै कर्मचारी घुम्न गएपछि सेवाग्राहीलाई प्रत्यक्ष प्रभावित हुन पुगेका छन् । अधिकास विहानैदेखी काम विशेषले पुगेका सेवाग्�. . .
भीष्मराज ओझा/रासस काठमाडौँ । नेपाल सरकारले बिहीबार आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट प्रस्तुत गरेको छ । उक्त बजेटअनुसार वन तथा वातावरण मन्त्रालयमा आगामी आवका लागि रु १८ अर्ब ६१ करोड विनियोजन गरिएको छ । यस पटकको बजेटमा सधैँ खटकिरहने तर पूरा हुन नसकेका धेरै विषय समेटिएको वन मन्त्रालयले जनाएको छ । खासगर�. . .
काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८२ मार्फत विभिन्न वस्तुहरूको करका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व�. . .
इटहरी । संघीय सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा कोशी प्रदेशका जिल्ला र स्थानमा लक्षित गरिएका विभिन्न महत्त्वाकाङ्क्षी समेत देखिने योजना समावेश गरिएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा प्रस्तुत गरेको बजेटमा पूर्वाधार विकासदेखि ऊर्जा, पर्यटन, कृषि. . .
काठमाडौं । हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्का दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा हुलाकी राजमार्ग निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गरी �. . .
विराटनगर । मेची–महाकाली (पूर्वपश्चिम) रेलमार्ग अन्तर्गत झापाको काकडभिट्टा–सुनसरीको इनरुवासम्मको रोक्का राखेको जग्गा सरकारले फुकुवा गरेको छ । पाँचवर्षदेखि रोक्का राखेको नागरिकको जग्गा सरकारले आर्थिक वर्ष २०८२÷२०८३ को बजेट भाषणका क्रममा फुकुवा गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्�. . .