विशेष

थप दुईजना कोरोना संक्रमित फेला , संख्या ५९ पुग्यो

काठमाडौं, बैशाख १९ गते । नेपालगञ्ज र रुपन्देहीमा एक एक जना गरी पछिल्लो पटक दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानक�. . .


उदयपुरका विमारी लिन मान्दैनन् विराटनगरका अस्पताल , नोबेलले विमारी फर्कायो

विराटनगर बैशाख १९, नेपालमा कोरोनाको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाका बिमारी विराटनगरका अस्पतालले भर्ना गर्न डराएका छन् । केहि दिन अघि विराटनगर अस्पतालले विमारी फर्काएको समाचार सेलाउन नपाउदै उदयपुर जिल्लाबाट विराटनगरको नोबेल मेडिकल कलेजमा उपचार गराउन आएको एक विरामीलाई अस्पतालले अप्रेशन थिएट. . .


विश्व कोरोना अपडेट : कुन देशमा के छ अवस्था ?

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ३३ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ पुगेकाे छ । हालसम्म काेराेना भाइरसबाट ज्यान गुमाउनेकाे संख्या २ लाख ३३ हजार ८३९ प�. . .


बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाए

उमा केसी रोल्पा,वैशाख १८ गते । त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा बिहीबार अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो । मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ व�. . .


बिहीबार कोरोनाभाइरसका नयाँ संक्रमित फेला परेनन्

बिहीबार कोरोनाभाइरसका नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ५७ जना संक्रमित फेला परेका छन् भने १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ४१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास द�. . .


महामारीको इतिहास : आदिम कालदेखि आधुनिक युगसम्म

प्रेमबहादुर सिंह काठमाडौँ, वैशाख १८ गते । पृथ्वीमा प्राणीको उत्पत्ति सँगसँगै वनस्पति, प्राणी, जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) को उत्पत्ति भएको हो । मानिसको उत्पत्ति हुनुभन्दा करोडौं वर्ष पहिले जीवाणु र विषाणुको उत्पत्ति भएको मानिन्छ । पारिस्थितिक वातावरणलाई सन्तुलनमा राख्न वनस्पति, प्राणी, ज�. . .


प्रदेश १ मा राहत बितरणमा ट्रक लिएर मन्त्री वडाहरु धाउँदै, एक बर्षको सेवा सुबिधा राहतमा

विरारटनगर । प्रदेश १ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले आफ्नो निर्वाचन क्षेत्रमा राहत बितरण थाल्नु भएको छ । सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४मा मन्त्री कुसियेतले राहत बितरण थाल्नु भएकोहो । बराह क्षेत्र नगरपालिकाका ६ वटा वडा, रामधुनी नगरपालिकाको १ वडा, ईनरुवा नगरपालिकाको ३ वटा व. . .


लकडाउनमा चोरी गर्ने जुक्ति : विराटनगरका सडकमा राखिएका सोलारको व्याट्री चोरी

प्रेम देवान विराटनगर । लकडाउनको मौका छोप्दै रातको समयमा विराटनगरको सडकमा राखिएका सोलार बत्तिको व्याट्री चोरी हुन थालेको छ । विराटनगर महानगरपालीका वडा नम्बर १० का विभिन्न चौकका सडकमा राखिएका सोलार बत्तीको ब्याट्री चोरी हुन थालेको हो । चोरले रातको समयमा विराटनगर १० वडा भित्र रहेका अरनिको मार्ग, शिव�. . .


विराटनगरमा आज टायर पड्किएर एक जनाको मृत्यु

विराटनगर बैशाख १७ , विराटनगर - १३ मलाया रोडमा गाडीको टायरमा हावा हाल्ने क्रममा टायर पड्किएर एकजनाको निधन भएको छ  । भारतको बिहार घर भएका २५ बर्षीय मोहमद हैदर अलिको मृत्यु भएको हो  । हावा हाल्ने क्रममा टायरको बीचमा भएको फलाम पड्किएर उनको ज्यान गएको मोरङ प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय रानीका प्. . .


अपडेट : थप चारजना कोरोना संक्रमित भेटिए, ५८ पुगे संक्रमित

सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप चार जनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे. . .


थप तीन जनामा कोरोना संक्रमण, संख्या ५७ पुग्यो

काठमाडौं, बैशाख १७ गते । बुधबार थप तीन जनामा कोरोना संक्रमण भएको पाइएको छ । केन्द्रिय प्रयोशाला टेकुमा गरीको स्वाब परीक्षणका क्रममा बाराका दुई जना र पर्साका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला स्रोतले बताएको छ । पछिल्लो पटक संक्रमण पाइएका तीनै जना नयाँदिल्लीको जमाती धार्मिकसभामा सहभागी भएर ने�. . .


विराटनगरमा कोरोना संक्रमितको दैनिकी :विहानै खाजा दिनभर ब्रत,चिकित्सकबीच सुमधुर सम्बन्ध

नवराज कट्टेल विराटनगर, बैशाख १७ गते । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ । कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा १२ दिनसम्म पनि त्यसको लक्षण र असर नदेखिए पछि रमजान रोजा बस्नेहरूले अस्पत�. . .