इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतले गत आर्थिक वर्ष लिएको लक्ष्य भन्दा बढी संख्यामा मुद्दा फछ्र्यौट गरेको छ । अदालतमा नयाँ दर्ता भएका र जिम्मेवारी सरि आएका १० हजार २२० मुद्दामध्ये ७ हजार १३५ मुद्दा फछ्र्यौट गरेको हो । जुन समग्र मुद्दा लगतको ६९.८१ प्रतिशत हुन आउँछ । अदालतले ३ हजार ७९५ जिम्मेवारी सरि. . .
विराटनगर । विराटनगर महानगरपालिकाले गत आर्थिक वर्ष २०८१\०८२ मा ६२ करोड ७६ लाख रुपैँया आम्दानी गरेको छ । गत वर्षका लागि एक अर्ब १० करोड ८६ लाख रुपिँया आम्दानी गर्ने राखेको लक्ष्यको तुलनामा कम हो । तर, अघिल्लो आर्थिक वर्ष २०८०\२०८१ को तुलनामा यो एक करोड ७६ लाखले बढी हो । आन्तरिक आयमा गुणात्मक सुधार गर्न नसक. . .
विराटनगर । स्वास्थ्य बीमा बोर्डले संघीय अस्पताल कोशी र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई प्रथम सेवा बिन्दुबाट हटाएर रेफरल अस्पताल मात्रै काम गर्न गरेको निर्णय सच्याएको छ । संघीय संसददेखि सडकसम्मको विरोधका कारण कोशी र बीपीले अब प्रथम सेवा बिन्दु र रेफरल अस्पतालको रुपमा स्वास्थ्य से�. . .
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो । सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ । नयाँ आर्थिक वर्षले खासगरी �. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाउने भएका छन् । लिङ्देनको नेतृत्वमा भोली साउन २ गते दिउँसो १ बजे आयोगमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन,अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढ. . .
विराटनगर । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कलवलगुरी झापाले आगामी आर्थिक वर्षका लागि १० करोड ४७ लाख ५० हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रतिष्ठानको चौथो परिषद् बैठकले बजेट स्वीकृत गरेको हो । प्रदेश सरकारले एकम�. . .
इन्दु साह विराटनगर । घरेलु हिंसा भन्नेबित्तिकै धेरैलाई महिलामाथिको हिंसाको मात्र सम्झना आउँछ। तर, विराटनगरस्थित कोशी अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले पुरुषहरूलाई पनि घरेलु हिंसाका पीडितका रूपमा सहायता दिँदै आएको छ। ओसीएमसीले आर्थिक वर्ष २०८०÷८१ मा १३ जना र २०८१÷८२ मा ३ जना घरे. . .
विराटनगर । भारतको बाटो हुँदै नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकलाई मुख्य भन्सार परिसर हुँदै प्रवेश गराउन विराटनगरको अध्यागमन कार्यालय एकिकृत जाँच चौकी (आइसिपी) परिसरमा स्थान्तरण गरिने भएको छ । विराटनगरमा २०७५ सालदेखि अध्यागमन कार्यालय छ । तर, भन्सार परिसर भन्दा बाहिर रहेको अध्यागमन कार्यालय �. . .
काठमाडौं । असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले २३ र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णयहरु बुधबार सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. �. . .
विराटनगर । गत शनिबार मोरङको बूढीगंगामा सडेको अवस्थामा एक युवतीको नग्न अवस्थामा शव फेला पर्छ । अन्दाजी १९ — २० बर्ष उमेरको तराई मुल देखिने ती युवतीको पहिचान गर्न मोरङ प्रहरीलाई निकै सकस परेको छ । बूढीगंगा गाउँपालिका–६ कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर नजिकको घारीमा शनिबार अपरान्ह ४ बजेति�. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध हतियार पेस्तोल सहित २ जना युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आज बिहान ६ बजेतिर विशेष सुचनाको आधारमा घरमा नै पुगेर हतियार सहित ती युवालाई पक्राउ गर्न सफल भएको हो । मोरङ प्र�. . .
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले आज सपथ लिने भएकी छिन् । बुधबार साझ ६ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपतिले उनलाई सपथ ग्रहण गराउने छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्री पद. . .