विशेष

विराटनगरमा धारिलो हतियार प्रहारबाट एक जना गम्भीर घाइते

विराटनगर। विराटनगर ३ स्थित दुर्गा चौकमा आज(बिहीबार) बेलुका धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन् । सप्तम सापकोटाले आफ्नै छिमेकी रमेश गुप्तालाई घरेलु धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। घाँटीमा धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका छन् । ग. . .


विराटनगर जैन भवनमा सुरुभयो ढाका कपडा महोत्सव

विराटनगर । विराटनगरमा ढाका कपडा महोत्सव सुरु भएको छ । नेपालको मौलिक संस्कृति, परम्परा र पहिचानको पोशाकलाई बजारीकरण गर्नका लागि महोत्सव आयोजना गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघले कोशीले प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटा, तेह्रथुम लगायतका क्षेत्रमा उत्पादन हुने ढाकालाई तराईका बजारमा प्र�. . .


माेरङमा स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीले विजेताकाे इतिहास रच्याे

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीले नयाँ इतिहास रचेर विजेता भएको छ । मोरङका १० क्याम्पस मध्ये स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ५ क्याम्पसमा अखिल क्रान्तिकारी तथा ३ क्याम्पसमा नेविसंघ र २ क्याम्�. . .


चीनसँगका १४ नाका पुनःसञ्चालन गर्न सात वर्षअघि हस्ताक्षर : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सिमानामा १४ स्थानमा रहेका परम्परागत व्यापारिक नाका पुनः सञ्चालन गर्ने सम्बन्धमा सीमा व्यवस्थापन सम्बन्धी सम्झौताअन्तर्गत नेपाल–चीनबीच सन् २०१९ मै हस्ताक्षर भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भानुभक्त जोशीले गर्नुभएको प्र�. . .


खोटाङको मेरुङमा भेटियो दुर्लभ रेडपाण्डा

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका सामुदायिक वन क्षेत्रमा विश्वमा दुर्लभ मानिएको रेडपाण्डा भेटिएका छन् । रेडपाण्डाको फोटो तथा भिडियो कैद गर्न गएका नगरका टोलीले मेरुङ सामुदायिक वनमा दुर्लभ रेडपाण्डा भेटाएका हुन् । नगरपालिकाले आगामी वैशाखमा आयोजना गर्न लागेको रेडपाण्डा तथा थ. . .


यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्सा. . .


सिरहामा महायज्ञका लागि दलित परिवारको घर मात्र नभई माटो समेत फालियो

राहुल राय/नेपाल न्यूज बैंक सिरहा । सिरहाको औरही गाउँपालिकामा आगामी १७ चैतदेखि आयोजना गर्न लागिएको श्री श्री १०८ विष्णु महायज्ञ स्थलमा रहेको दीपक मरिक (डोम ) को घर भत्काएर हटाइएको छ । महायज्ञ आयोजना गर्ने स्थानमा अछुत डोम राख्न नहुने भनेर यज्ञका कर्ताधर्ता मानिएका महात्यागी बजरंगी बाबाले भनेपछि पालि�. . .


शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई आजदेखि सुरु भएको छ । देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकैसाथ सुरु भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले रासससँग भन्नुभयो, . . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीका यादव सभापतिमा निर्वाचित

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अखिल क्रान्तिकारीका रोहित यादव सभापति पदमा निर्वाचित भएका छन्। १११८ मत प्राप्त गरेका यादवले नेविसंघका प्रज्वल विष्ट(हाक्कु)लाई ४३ मतको अन्तरले पराजित गरेका हुन्। त्यसैगरी सचिव पदमा नेपाल विद्यार्थी. . .


आजदेखि एसइई सुरु

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य स. . .


पछिल्लो आठ महिनामा थपियो करिब साढे दुई खर्ब सरकारी ऋण

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ. . .


सगरमाथा लगायत हिमालमा डोरी टाँग्न खटिए दक्ष आरोही

सिबी अधिकारी / रासस काठमाडौँ । सगरमाथा आरोहणका लागि चुचुरोसम्म बाटो बनाउन तथा ‘रोप फिक्सिङ’ (डोरी टाँग्न) का लागि दक्ष पर्वतारोही खटिएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालले आठ सदस्यीय आरोही टोलीलाई सगरमाथा आरोहणको बाटो खुलाउन खटाएको हो । अनुभवी ‘गाइड’ अशोक लामा नेतृत्वको टोलीले यो ‘सिजन’ को आरोहणक. . .