विशेष

विराटनगरको रानी क्षेत्र सामान्य बन्दै

विराटनगर । दुई समूहबीच विवाद भएपछि विराटनगरको रानी क्षेत्रमा भएको तनावग्रस्त केही सामान्य भएको छ । राम नवमीको अवसरमा एउटा समूहले निकालेको ¥यालीलाई लिएर तनाव भएपछि उनीहरुबीच झडप भएको थियो । अहिले स्थिति सामान्य भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । झडपमा ५ जना प्रहरी समेत घाइते भएका छन् । भने. . .


फोनिजकर्मी पत्रकार महिलाहरुको प्रथम भेला ईटहरीमा सम्पन्न

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश कार्यसमितिको आयोजनामा प्रदेशस्तरीय पत्रकार महिलाहरुको प्रथम भेला तथा क्षमता विकास सचेतना सम्पन्न भएको छ । बुधबार ईटहरीमा सम्पन्न भएको भेलाले फोनिज कार्यसमितिका उपाध्यक्ष अप्सरा समाललाई महिला विभागको संयोजक समेत तोकेको छ । कार्यक्रम�. . .


धार्मिक ¥यालीमा अवरोध भएपछि विराटनगरको रानी क्षेत्र तनावग्रस्त

विराटनगर । रामनवमीको अवसरमा विराटनगरका हिन्दु धार्मिक संघ संस्थाले निकालेको धार्मिक ¥यालीमा अवरोध भएपछि झडपको स्थिती सिर्जन हुन नदिनको लागि प्रहरीले अश्रुग्यास प्रयोग भएको छ । विराटनगर १५ का स्थानिय हिन्दु धार्मिक आस्थाका युवाहरुले वृहत मोटरसाईकल ¥याली निकाल्ने तयारीमा जुटेको बेला मुस्लिम युवाह�. . .


रामभगवानको ध्वाजाले रंगिएको विराटनगरको बजार (फोटो फिचर)

विराटनगर । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा . . .


आज रामनवमी मनाइँदै, यस्तो छ महत्व

आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन। राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ। देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्�. . .


झापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला

झापा बैशाख ४  : झापामा दारा काटेको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ। मेचीनगर नगरपालिका-१२ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए। स्थानीयले हात्ती मृत देखेपछि प्रह. . .


‘डिग्री माइला’ का निर्माता सहित कलाकारको टोली विराटनगरमा

विराटनगर । गएको शुक्रबारबाट मुलुकभर प्रदर्शनमा आएका नेपाली सिनेमा ‘डिग्री माइला’ का कलाकारहरुको टोली प्रचारप्रसारको क्रममा विराटनगरमा आईपुगेका छन् । फिल्मका मुख्य कलाकार दयाहाङ राई , आचल शर्मा , विजय बराल र कार्यकारी निर्माता मणिराम पोखरेलको टिम मंगलबार फिल्म प्रचार प्रसारका लागी  विराटनगर आएका . . .


डिआईजी ढकाल र जोशी एआईजीमा बढुवाको लागी सिफारिस

विराटनगर । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) भिमप्रसाद ढकाल र उमेश राज जोशी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिसमा परेका छन् । उमेर हदका कारण अवकाश भई रिक्त हुन आउने एआईजी पदमा ढकाल र जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो । जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्�. . .


झापामा नक्कली सुनको टिल बिक्री गर्ने एक जना पक्राउ

झापा । झापामा नक्कली सुनको टिल बिक्री गर्ने एक जना प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जल्पाइगुडी-४० सिलिगुडी भारतका ५४ वर्षीय शेर बहादुर गिरी रहेका छन् । सोमबार दिउँसो साढे २ बजे झापाको बिर्तामोड नगरपालिका-५ शनिश्चरे स्थितबाट गिरीले आफु सुन बेच्ने मानिस भएको भन्दै आफुसँग भएको नक्कली काँचो सु�. . .


मेयर कोइरालाद्वारा वारुणयन्त्रको आकस्मिक अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर-३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गर्नुभएको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिनुभयो । कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलम�. . .


वर्षान्त २०८०: पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल बढ्यो । आन्तरिक र बाह्य पर्यटक बढेपछि होटलहरुको ‘अकुपेन्सी’मा उल्लेख्य सुधार देखियो । त्यति मात्रै होइन, पर्यटन क्षेत्रमा लगानी पन�. . .


तौल घटाउने नक्कली औषधि बिक्री गर्ने वेबसाइटलाई प्रतिबन्ध

काठमाडौं । तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेबसाइटलाई प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरूलाई कारबाही गरेको हो । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९०० भन्दा बढी अ. . .