विराटनगर । बिहारको विधानसभाको दोस्रो तथा अन्तिम चरणको मतदान आज हुँदैछ । पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाक�. . .
विराटनगर । कोशी प्रदेश सरकारको आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले कोषहरि निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्कर प्रसा�. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र स्विस सरकारका स्विस डेभलपमेन्ट कोअपरेसनका असिस्टेन्ट डाइरेक्टर आर्नो विकिबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–स्विजरल्यान्डबीचको द्विपक्षीय सहयोग, संघीयता कार्यान्वयन, जलवायु परिवर्तन, रोजगारी उत्पादन र प्रदेश विकासका विवि�. . .
विराटनगर । गत असोज २१ गतेको साँझदेखि, वेपत्ता मोरङ लेटाङ नगरपालिका–२, स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव कार्तिक ७ गते फेला प¥यो । घरदेखि नजिकै पीङ हालेको स्थानमा अन्तिम पटक देखिएकी गौतमको वेपत्ता भएको १८ दिनपछि शव बरामद भएको थियो । शव बरामद भएको स्थान बेलबारी–चिसाङ साझेदारी वनभित्र हो । अंशुलाई अन्�. . .
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नवयुवालाई ढाल बनाएर राष्ट्रका विरुद्धमा जुन आन्दोलन गराइयो त्यो दुष्टताका विरुद्धमा नेकपा एमाले चट्टानसरी उभिएको बताएका छन् । सोमबार घर फर्क अभियानको घोषणा कार्यक्रममा बोल्दै उनले २३ र २४ गतेको घट्नापछि मुलुकमा जुन प्रकारको परिस्थिति उत्पन्न भयो त. . .
विराटनगर कार्तिक २४, कोशी प्रदेशमा यही कात्तिक २५ गते (मंगलबार) फाल्गुनन्द जयन्तिको अवसरमा सार्वजनिक बिदा दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज एक सूचना जारी गर्दै प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शिक्षण संस्थामा बिदा हुने जानकारी दिएको हो। किराँत धर्मावलम्बीका महागुरु फ�. . .
विराटनगर। नेपालका उद्योगमाथिको आशङ्का हटेसँगै भारतले नेपाली प्लाइउड निकासीमा सहजीकरण गर्न थालेको छ । नेपाल प्लाइउड उद्योग महासङ्घका अध्यक्ष होम घिमिरेका अनुसार पछिल्लो समय भारतको ब्युरो अफ इन्डियन सर्टिफिकेट (बिआइएस) खुला गरेको र नेपालका थप सात उद्योगलाई बिआइएस प्राप्त भएको छ । यसै गरी आवेदन द. . .
सोनु साह विराटनगर । विराटनगरको मुख्य व्यापारिक मार्ग मानिने तीनपैनीदेखि पुष्पलाल चौकसम्मको सडक अहिले खाल्डोले भरिएको छ । सडकका ठाउँ–ठाउँमा खाल्डा परेकाले सवारीसाधन गुडाउन कठिनाइका साथै दुर्घटनाको जोखिम पनि उच्च भएको हो । दैनिक सयौं साना–ठूला सवारीसाधन गुड्ने यो सडक जीर्ण बन्दै गएको छ । सडक भत्. . .
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजनीतिक गतिविधिमा लागेर पठनपाठन प्रभावित नगर्न शिक्षकहरूलाई अनुरोध गरेका छन् । आइतबार शिक्षकका संघ–संगठनलाई मान्यता नदिने घोषणा गरेका शिक्षामन्त्री पुन आज फेसबुकमा स्टाटस लेख्दै यस्तो अनुरोध गरेका हुन् । उनले संविधानले शिक्षकलाई दिएको अधिकार खो. . .
विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त गर्नको लागि खोरेत विरुद्धको निशुल्क खोप शुभारम्भ विराटनगरबाट सुरुवात गरिएको छ । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाबाट गाईलाई पहिलो खोप लगाएर निःशुल्क खोप अभियान सुरु गरिएको हो । विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी . . .
विराटनगर । मोरङको रंगेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केहिदिनयता देखिदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ । यद्यपी हाइना मोरङको रंगेली क्षेत्रमा देखिएको यकिन भने अहिलेसम्म सरकारी अधिकारीहरुले पुष्टि गरिसकेका छैनन् । तर, हाइना नेपाल प्रवेश गर्नसक्नेतर्फ सबै निका�. . .
विराटनगर । विराटनगर–६ केशलिया पुल नजिकबाट प्रहरीले नियन्त्रणमा लिइएको रहु र सिद्रा माछा नष्ट गरिएको छ । शनिबार साँझ केशलिया खोलामा वेवारिसे अवस्थामा रहेको भनिएको ५० केजी रहु र ५० केजी सिद्रा माछा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको जानकारी दिइएको हो । मोरङ प्रहरी प्रवक्ता कोपिला चुडाँलले फममा रह�. . .