धरान (सुनसरी) । पाँचथरबाट धरान घुम्न आउनुभएका जयकुमार जिमी धरान उपमहानगरपालिका–१३ स्थित श्रम संस्कृति पार्क पुग्नुभयो । पार्क निकै कलात्मक र आकर्षक लागेको उहाँले बताउनुभयो । पार्कले धरानको आकर्षण थपिएको उहाँको भनाइ छ । “केही वर्ष अगाडि यहाँ चारैतिर जङ्गल, झाडी अनि खोला थियो । श्रमदान गर्दै गरेको दे. . .
विराटनगर । मिस कोशी गराउँदै आएको जय मिडिया मेनेजमेन्ट प्रालिद्वारा आयोजित सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता भोटिङमा धाँधली भएको आरोप लागेको छ । विराटनगरको सिटी प्यालेसमा शनिबार राती भएको फाइनल प्रतियोगितामा ७९ जना प्रतिस्पर्धी सहभागीता जनाएका थिए ।अभिभावकहरूका अनुसार भोटिङ ए�. . .
इशु पन्त विराटनगर । विराटनगरका अस्पतालमा दुई वर्षको अवधीमा मात्रै २६१ जनामा फोक्सोको क्यान्सर पीडित फेला परेका छन् । उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका बिरामीहरुको स्वास्थ्य परीक्षण गर्ने क्रममा फोक्सोको क्यान्सरबाट पीडित हुनेहरुको संख्या समेत उल्लेख्य देखिएको हो । विराटनगर महानगरपालिक�. . .
विराटनगर । विराटनगर मालपोत कार्यालय नजिकको क्यान्टिनसहितका पसलमा लागेको आगो नियन्त्रणमा आएको छ ।मालपोलत कार्यालय नजिक भोला साहको चिया नास्ता पसलमा सोमबार साँझ आगो लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । स्थानीय, दमकल र प्रहरीको सहयोगमा बेलुका ७:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको हो �. . .
विराटनगर । आगामी मसिंर १६ गतेदेखि हुने नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच खेल हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार जारी गरेको खेल तालिका अनुसार उद्घाटन मंसिर १५ को दिन विराटनगरले जनकपुरको सामना गर्ने भएको हो । आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म काठमा�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाका सात वटा बहुवर्षीय विकास योजनाहरूको कार्यान्वयन तीव्र गतिमा अघि बढेको छ । महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार यी योजनाहरूको निर्माण कार्य ५० देखि ६० प्रतिशतसम्म सम्पन्न भइसकेको छ । विराटनगर-७ स्थित ऐतिहासिक बिरेन्द्र सभागृहको प्रवलीकरण त�. . .
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्क�. . .
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो । कल�. . .
शीतलप्रसाद महतो/रासस काठमाडौँ । हिमालकै समीपमा उभिएको महसुस हुँदा कसको मन नरमाउला र ? पाथीभरा भगवती मन्दिर पुग्ने जो सुकैले यसैगरी हिमालको छेउमा उभिएको महसुस् गर्न सक्छन् । धार्मिक मान्यताअनुसार पाथीभरा भगवतीले भक्तको इच्छा पूर्ति गर्दिन्छिन् । मागेको कुरा पुग्ने जनविश्वास पनि छ । ताप्लेजुङ जिल्ल�. . .
काठमाडौं । नेपालमा वार्षिक करिब ४२ करोड रूपैयाँको कफी आयात भएको तथ्यांकले देखाएको छ। स्वदेशमै उत्पादन गर्न सकिने प्रचुर संभावना भएको कफी आयात बढ्दो रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार मुलुकमा आर्थिक वर्ष २०८०।८१ मा चार सय ४३ मेट्रिक टन कफी आयात भएको छ। आर्थिक वर्ष २०७१।७२ मा ६३. . .
विराटनगर । धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिक रुपमा डाँडा पाखाहरुमा आफैँ उम्रेको गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका तथा आफैँ उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभि�. . .
काठमाडौं । सरकारले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनमा राष्ट्रिय शोक मनाउँदै आज सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुुरुङल. . .