खेमराज सापकोटा विराटनगर । ठूलो उत्साह र व्यापक प्रचारसहित सुरु गरिएको ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अपेक्षा अनुसार सफल हुन नसकेको भन्दै पर्यटन क्षेत्रका सरोकारवालाले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । वर्षभरि पर्यटन प्रवद्र्धनका नाममा विभिन्न कार्यक्रम, मेला, महोत्सव र प्रचार अभियान सञ्�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारुढ दलले संसदलाई मनपरी ढंगले सञ्चालन गरिरहेको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन�. . .
सोनु साह विराटनगर । मोरङ जिल्ला सुरक्षा समितिले नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदै सीमावर्ती नाकाहरूमा विशेष निगरानी थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा विराटनगरस्थित रानी नाकामा स्थलगत अनुगमन गरिएको हो । सीमा क्षेत्रमा सुरक�. . .
विराटनगर । अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा विराट मेडिकल कलेज टिचिङ हस्पिटलले अस्पतालमा कार्यरत नर्सहरुलाई सम्मान गरेको छ । अस्पताल परिसरमा आयोजित कार्यक्रममा विभिन्न विभागमा कार्यरत नर्सहरुलाई सम्मान गर्दै उनीहरूको योगदानको प्रशंसा गरिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पताल प्रशासनका अन�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका–६ स्थित अमानगर टोलदेखि झरना चौकसम्मको नाला लामो समयदेखि सफा नभएको कारण फोहोर पानी सडकमा बग्न थालेपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । स्थानीयका अनुसार नालामा फोहोर जमेर पानी निकास हुन नसक्दा सडक नै हिलाम्मे र दुर्गन्धित बनेको छ । स्थानीय सरभरोज ख�. . .
निर्वाचनबाट राजनीतिक दलको आफ्नो हैसियत कायम हुनु लोकतन्त्रमा सामान्य कुरा हो । दलका आफ्ना एजेन्डा मात्रै नभई जनमत पाएर परीक्षण हुँदा गरेका कामको मूल्यांकन नागरिकले निर्वाचनमा गर्दछन् । त्यसैले त आवधिक निर्वाचन दलका लागि परीक्षा र नागरिक यो परीक्षाका गार्ड हुन्छन् । जुन म्याद दिएर नागरिकले दलहरुला�. . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय संसदमा समावेशी तथा समानुपातिक प्रतिनिधित्वलाई आफ्नो पार्टीको निर्वाचन परिणामभन्दा पनि ठूलो उपलब्धि ठानेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले क्रान्ति, बलिदान र �. . .
विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बिना परामर्श नेपाली कांग्रेस केन्द्रीय समिति बिस्तारप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सम्पर्क कार्यालय विशालनगरमा आफू निकटका नेता कार्यकर्ताहरुसँगको छलफलपछि डा.कोइरालाले पार्टीको समग्र एकता नभइ राष्ट्रिय राजनीतिमा सकृय र सार्थक भूमिका खे. . .
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१३ बाट प्रहरीले ४ सय ४० किलोग्राम गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सोमबार राति नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा ठूलो. . .
वीरगन्ज । सोमबार सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजाबाट असन्तुष्ट बनेका वीरगन्जका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन् । पर्साको बहुदरमाई नगरपालिका (साविक हासवा गाउँपालिका) वडा नं. ५ मधुवनी घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा बस्दै आएका दीपेन्द्र पटेलका छोरा शन्न�. . .
विराटनगर । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक तथा सवारी संरचनासम्बन्धी सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न नीतिगत तथा प्रशासनिक निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द�. . .
विराटनगर । विराटनगर–१४ साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) जग्गामा दुई पक्षबीचको विवाद तहगत अदालतको फैसला र यसको कार्यन्वयन ढिलाई हुँदा यहाँका सर्वसाधारण पीडित बनेका छन् । अहिले यहाँका स्थानीय हातमा पूर्जा बोकेर पनि जग्गाबिहीन हुनु परेको गुनासो गरिरहेका छन् । साविक जतुवा ३ घ (हाल . . .