सिराहा । पूर्व कानूनमन्त्री तथा एमालेका बहालवाला सांसद लीलानाथ श्रेष्ठले आफ्नै घरमा आफ्नै घरमा बालश्रम शोषण गराईरहेको पाइएको छ । कुनै समय संविधान र कानूनको कार्यान्वयन गराउने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका साथै संघीय मामिला मन्त्री भएका श्रेष्ठकै घरमा चरम बालश्रम शोषण भइरहेको ख�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा अब आँखा रोगको शल्यक्रिया समेत सुरु भएको छ । मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले मोरङको ग्रामथान गाउँपालिका –. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुँजीगत खर्चको क्षमतालाई बढाएको छ । गत आर्थिक वर्ष ५० प्रतिशत पुँजीगत खर्च गरेको महानगरले चालु आर्थिक वर्ष ६५ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ महानगरले १ अर्ब ६७ करोड ५१ लाख रुपैयाँ विनियोजन गरेकोमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ खर्च गर्न �. . .
विराटनगर। बुढीगंगा गाउँपालिकाभित्र रहेको सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो रहेको छ। २०८० सालको एसइई परीक्षाको नतिजा हेर्दा सामुदायिक विद्यालयको नतिजा निराश लाग्दो देखिएको हो। गाउँपालिका भित्रका जनप्रिय मावि र नारायण माविको नतिजा शुन्य आएको हो। बुढीगंगामा नाम चलेको श्री नरग्राम माविबाट प�. . .
विराटनगर । रंगेलीबाट गाडी हिडेंपछि कर्सिया–कदमाहा–नयाँ बजार हुँदै विराटनगर टेक्न मुस्किल पर्छ । वर्षात्को समय हुलाकी राजमार्गको हालतले यात्रा सकसपूर्ण रहने गरेको हो । मोरङमा हुलाकी राजमार्ग निर्माणमा भएको लापर्वाहीले नागरिकलाई समस्या परिरहेको छ । सेवा क्षेत्र भित्रका नागरिकको दैनिकी सकसपूर्ण . . .
विराटनगर । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ जारी गर्न रोक लगाएको छ । संसदको सार्वजानिक लेखा समितिको निर्देशनमा महंगोमा आईपीओ जारी गर्न दिने निर्णय गरेको सेबोनले पछि हटेको हो । सेबोनका कार्यवहाक अध्यक्ष नरेन्द्रकुमार रानाले रिलायन्सलाई महंगोमा आईपियो खोल्ने अनुमति दि�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकामा फोहोर व्यवस्थापनको समस्या दिनानुदिन गम्भीर बन्दै गएको छ । सर्वसाधारणले प्लास्टिकजन्य वस्तुहरू जथाभावी फ्याँक्ने प्रवृत्तिले शहरको सौन्दर्य र स्वच्छतामा नकारात्मक प्रभाव पारेको छ । घरको फोहोर सडकमा, सडकको फोहोर नालामा पर्दा त्यसको असर शहरभरी देखिने ग�. . .
विराटनगर । माहेश्वरी महिला मञ्च विराटनगरले फरक क्षमता भएका ९ जनालाई कृत्रिम अंग प्रदान गरेको छ । विराटनगरमा समाजसेवाका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको मञ्चले फरक क्षमता भएका नागरिकको जीवनचर्या सहज बनाउने उद्देश्यले कृत्रिम अंग प्रदान गरेको हो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले . . .
काठमाडौं । नेपालमा मोबाइल फोनको प्रयोग भएको दुई दशक मात्र नाघेको छ । नेपालीहरुले मोबाइलालाई अनिवार्य आवश्यक्ता ठानेर यसको बढी प्रयोग गर्न थालेको २०६० सालपछि मात्र हो । त्यसअघि ल्याण्डलाइन टेलिफोन धेरै प्रयोग गरिन्थ्यो । अहिले नेपालका कुना कन्दरासम्म साधारणदेखि सुविधासम्पन्न स्मार्ट मोबाइल पुग�. . .
काठमाडौँ । ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भ�. . .
ताप्लेजुङ । ताप्लेजुङमा एउटा घर भत्कदा घर ६ जना सदस्य घाईते भएका छन्। ताप्लेजुङको सिरिजंगा गाउँपालिका–२ हप्पुखोलामा मंगलबार बेलुका घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । मंगलबार बेलुका खाना खाइरहेका बेला ढुंगा र माटोले बनेको घर एक्कासी भत्किएको थियो । जिल्ला प्. . .
विराटनगर । पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण तराईका नदीनाला तथा खोलाहरुमा बाढी आएपछि बस्तीहरुमा छिरेको छ । विगत केहीदिन यता निरन्तर परिरहेको अविरल बर्षाका कारण तराई क्षेत्रका अधिकास भागहरु डुवानमा परेका छन् । यसैविच मंगरबार दिउसो विराटनगरको पस्चिम क्षेत्रबाट बग्ने केशलिया खोलाको बहाव बढे�. . .