काठमाडौं । पिपुल फष्र्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ । पिपुल फष्र्ट पार्टीका संयोजक प्रशान्त सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन अवधिमा उम्मेदवारमाथि भए�. . .
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा आइतबार राति गोली प्रहार गरी एक जना इन्जिनियरको हत्या भएको छ । पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । सिरहाको सुखिपुर नगरपालिका ६ बैशाखा घर भएका यादवलाई आइतबार राति ८ बजेतिर मलङ्गवा नगरपालिका १० देबीटोल. . .
सुजाता राई विराटनगर । महाशिवरात्रिको अवसरमा स्वर संगम संगीतालयमा भक्ति संगीत कार्यक्रम सम्पन्न भएको छ। आइतबार ६ देखि ९ वर्ष उमेर समूहका स–साना नवप्रतिभाहरूको आकर्षक आगमन देखियो हो। बाल प्रतिभाहरूको उत्साहपूर्ण प्रस्तुति सँगै सोही संगमकै प्रशिक्षार्थीहरुको भगवान शिवप्रति भजन सुन्दर, आकर्षक प्र�. . .
काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । जसमा आज पहिलो खेलमा समूह ‘डी’ बाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन् । यसैगरी तेस्रो खेलमा सोमबार (आज) साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन् । भारतको दिल्ली�. . .
विराटनगर । मोरङको नरग्राम माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत सुरक्षा बिश्वकर्माले गत माघ १४ गते घरभित्रै प्राणन्त गरिरहेको अवस्थामा परिवारले फेला पा¥यो । बुबाआमा रामबहादुर र बिष्णुमायाका लागि यो नसोचेको घटना थियो । १६ वर्षीया छोरीलाई बलियो र दर्भिलो बनाउन नजिकैको न्यू सेभ कराँते एकाडेमीमा पठाउ�. . .
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, फागुन २१ गतेको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ६ मा नेपाल कम्यूनिष्ट पार्टी एमालेबाट उम्मेदवार बन्नु भएका बिनोद ढकालले कोराबाटै ३० बुँदे प्रतिवद्धता सार्वजानिक गरेका छन् । गत बिहीबार आफ्ना बुबा १०१ वर्षिय बिष्णुप्रसाद ढकालको निधन भएपछि विराटनगर–६ सम्झन�. . .
विराटनगर । सीमापारी भारतबाट झोलामा कुखुरा ओसारेर फ्रेस हाउसमा भेला गरी पोल्ट्री फममा पठाउन गाडीमा लोड भइरहेको बेला सशस्त्र प्रहरीले बरामद गरेर नष्ट गरेको छ । सीमा नजिकका फ्रेस हाउसमा ल्याएका कुखुरा पोल्ट्री फममा पठाएर त्यहाँबाट वितरण हुने नयाँ धन्दा खुलेको हो । यसका लागि फ्रेस हाउस र पोल्ट्री फमसँग�. . .
काठमाडौं । टी–२० विश्वकपमा नेपाल ९ विकेटले वेस्ट इन्डिजसँग पराजित भएको छ । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ । आजको खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर एटको टिकट पुगेको हो । �. . .
विराटनगर । कोशी प्रदेश स्थापनाको आठ वर्ष पूरा गर्दै नवौं वर्षमा प्रवेश गरेको छ । तर सात दशक लामो राजनीतिक संघर्ष र २०६२–०६३ को जनआन्दोलनको उपलब्धि २०७२ को संविधानमा उल्लेख भएर २०७४ सालमा स्थापित प्रदेशको संरचनाले अपेक्षित स्थिरता र परिणाम दिन सकेको छ कि छैन भन्ने प्रश्न झन् तीव्र बन्दै गएको छ । कोश�. . .
विराटनगर । मोरङ जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध गाँजा सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने एक जना फरार भएका छन् । गएराती राती १० बजेको समयमा विराटनगर ५ गणेस चौकमा रोकिराखेको गाडीलाई बा.८ च ६५०८ नम्बरको स्कर्पियोले ठक्कर दिएको थियो । स्थानिय पुलचोक निवासी स्याम नारायण यादवक�. . .
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्द�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६३ औं वार्षिकोत्सवको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सरिक भएका छन् । राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित आइतबार बिहान नेपाली सेनाले आयोजना गरेको सो बढाईं तथा सैनिक कला प्. . .