विराटनगर । प्रदेश स्तरमा स्थापना भएका विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरु संगठित भएका छन् । पहिलो संयुक्त्त भेला आयोजना गरि अनुदान आयोगमा आफुहरुलाई समावेश गर्नुपर्ने माग राखिएको हो । उद्देश्य र कार्यक्रम अनुसार पर्याप्त बजेट उपलब्ध हुन नसकेको र अनुदान आयोगको नीतिमा उपेक्षित हुनु परेको भन्दै प�. . .
विराटनगर । विराटनगर दुग्ध वितरण आयोजनामा कच्चा दूधको संकलन घटेको छ । दुग्ध विकास संस्थानअन्तर्गतको दूधको मूल्य कम रहेका कारण किसान निजी डेरी र स्वालम्बी उद्योगतर्फ आकर्षित हुँदा आयोजनामा दूध संकलन घटेको हो । दुई वर्ष अघिसम्म दैनिक ४० हजार लिटर दूध प्रशोधन गगथर्दै आएका आयोजनामा सिजनमा पनि प्रशोधन १�. . .
विराटनगर । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्ग स्थितबाट स्रोत नखुलेको भारतीय रकम सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआइटी) समुहबाट खटिएको प्रहरी टोलीले मोरङ जहदा गाउँपालिका-७ का २६ बर्षीय रमेश कुमार मण्डल, २२ बर्षीय धर्मेन्द्र �. . .
विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालनका लागि कोशी अस्पताललाई प्रयोग गर्ने गरी सम्झौता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्�. . .
वीरगञ्ज । आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ । मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक क. . .
काठमाडौँ । आईसीसी अन्डर नाइन्टिन विश्वकप एसियाली क्षेत्रको छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । नेपालले आज आफ्नो चौथो खेल खेल्न लागेको हो । यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। सोमबार भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले हराउँदै लगातार ते�. . .
विराटनगर । मोटर साईकल दुर्घटना हुँदा मृत्यु भएको दुईजनाको अझै पहिचान खुल्न सकेको छैन । बुढीगंगा गाउँपालिका ४ मा मोटर साईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार सोमबार बिहान करिब ९ बजे बुढीगंगा गाउँपालिका ४ स्थित दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको �. . .
काठमाडौँ । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठककम सरकारबाट अलग हुने निर्णय गरेको छ । पुस १० गते सरकार ग. . .
सुजता लिम्बु विराटनगर । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै केन्द्रमा सत्ता समिकरण फेरिएको छ । जसको असर प्रदेशमा समेत परेको छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको संघीय सरकारबाट नेकपा एमाले र राप्रपाले सरकार छोडेपछि प्रदेश १ मा तत्काल सरकार नछोड्ने एमाले निकट नेताहरुको भनाई छ । प्रदेश १ मा . . .
काठमाडौँ । यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ ग�. . .
विराटनगर । कोसी अस्पताल विराटनगरमा कवाडीमा बिक्री गर्न बाहिर निकालिएका स्टिलका सामाग्री मर्मत गरेर पुनः प्रयोगमा ल्याइएको छ । पुराना संरचना भत्काउँदा त्यहाँ भित्र रहेका स्टिलका बेड, नर्सिङ्ग स्टेसन, स्ट्रेचर लगायतका सामाग्री मर्मत गरेर प्रयोगमा फर्काइएको हो । अस्पताल विकास समितिका सदस्य मुकेश ब�. . .
विराटनगर । सहकारीको रकम अपचलन गरेको आरोपमा कटहरी–२ को नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका व्यवस्थापक मण्डललाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले आर्थिक हिनामिना भएको भन्ने जानक�. . .