स्वस्तिका भट्टराई विराटनगर । अघिल्ला झैँ यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि मतदान स्थल विद्यालयमा छन् । विद्यार्थीको बार्षिक परीक्षा नजिकदै गर्दा चर्किएको चुनावको माहोलले विद्यालयको पठनपाठनमा बाधा पारिसकेको छ । राजनीतिका कुरा चौकका चिया पसलदेखि घरका भान्सासम्म छिरिसकेको छ । विद्यार्थी�. . .
विराटनगर । निर्वाचन आयोग, नेपालले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यम प्रयोग गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य नगर्न सम्बन्धित सबैलाई कडा चेतावनी दिएको छ। फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्यम प्रयोग गरी मतदातासँग कुन दल, उम्मेदवार वा निर्वाचन चिह्नमा मतदान गर्ने भ. . .
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअन�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन्। उनले कमल गाउँपालिकाका वडा सभापतिहरूसँग भेटघाट गर्दै स्थानीय समस्या र आवश्यकताहरूको बारेमा छलफल गरेका छन् । यसैगरी, नेता बालेनले झापाका विभिन्न क्षेत्रका सामाजिक, राजनीतिक र प्रत�. . .
विराटनगर । मोरङको रंगेली स्थित धनपट्टीमा रहेको ससुराली पुगेर एक पुरुषले श्रीमतीको हत्यापछि आफैले आफ्नो प्राण त्यागेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहानका राति २ बजेको समयमा रंगेली ५ का अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले श्रीमती २१ बर्षिया अम्बिकाकुमारी मण्डललाई चक्कु प्�. . .
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ । आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिए. . .
प्रेम देवान विराटनगर । भारतको पश्चिम बंगालमा निपा भाइरस संक्रमण देखिएपछि यता विराटनगर रानी जोगवनी बोर्डरमा पनि स्वास्थ्यकर्मीले दैनिकी स्क्रिनिङलाई निरन्तरता दिएका छन् । विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुमा निपा भाइरस संक्रमण बढ्न सक्ने भन्दै उच्च सतकर्ता बढाउनको लागि विराटनगर महा. . .
विराटनगर । निर्वाचनको समयमा खुल्ला सीमानाकाबाट हुने चोरीपैठारी र निकासी नियन्त्रणमा सुरक्षा संयन्त्र गम्भीर नभएको विराटनगरका उद्योगीहरुले आरोप लगाएका छन् । खुल्ला सीमा क्षेत्रबाट चोरी निकासी र पैठारी बढ्दो क्रममा रहेको भन्दै उनीहरुले सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, यसको नियन्त्रणमा कमजोर सुरक�. . .
खेमराज सापकोटा । विराटनगर । सुनसरी क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आ–आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन् । घरदैलो अभियान, संगठन परिचालन र मतदाता भेटघाटले क्षेत्रको राजनीतिक तापक्रम बढिरहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका उम्मेदवार . . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले नभइ परिस्थितिले प्रधानमन्त्री बनेको बताएकी छन् । सोमबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनबाट सिर्जित परिस्थितिलाई सामान्य बनाउने, मुलुकमा थप द्वन्द्व चर्किन नदिन, जनधनको क्षति रोक्न आफू प्रधानमन्त्री बनेको बताएकी हुन् । . . .
सोनु साह मोरङ । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकीसँगै मोरङ क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी बढेको छ । क्षेत्रका मतदाताबीच अहिले परम्परागत, पुराना र नयाँ भनिएका दलमध्ये कसलाई रोज्ने भन्ने विषय बहसको रुपमा प्रवेश गरेको छ । मतदाताले आफ्नो धारणा राख्दा समेत नयाँ र पुृरानोप्रतिको भरोसलाई मिश्रित रुपमा . . .
विराटनगर । परिवत्र्य विदेशी विनिमयको मुख्य मुद्रा अमेरिकी डलरमा भएको निरन्तरको मूल्यवृद्धिले उद्योगीलाई सताइरहेको बेला समय अगावैको निर्वाचनले अर्को तनाव बढाएको छ । विराटनगरका उद्योगीहरुले डलरका दर बृद्धि भइरहेको बेला निर्वाचनमा सहयोग माग्नेको फोनको रिङ्गले तनाव बढाइरहेको सुनाएका हुन् । नयाँ न �. . .