ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयसम्म परेको खडेरीका कारण फस्टाउन नसकेका बोटमा रोग कीरासँगै केही दिनअघि परेको असिनाले थप क्षति पु¥याएकाले अलैँची खेती गरिर�. . .
उ म भन्दा कति बर्ष जेठो थियो थाहा भएन । घर कहाँ झन थाहा हुने कुरै भएन । म कक्षाको ढोका भन्दा ठिक्क बिपरित झ्यालनेर फस्ट डेस्कमा बस्थेँ । निमा भाउजुको दोकान हुँदै आउने बाटोबाट टुप्लुक्क आइपुग्थ्यो निमेष । स्कुल भरिका धेरै विद्यार्थीहरुका स्कुल आउने बाटो थियो त्यो , तर म निमेष आईपुगेको मात्र देख्थेँ । उसल�. . .
झापा । कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सो पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको हो । सभापति रवि लामिछानेले बैठकपछिको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीले जनभावना र ज. . .
झापा । चन्द्रगढी बिमानस्थलबाट २ जनालाई प्रहरीले ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । हिजो राती सवा ९ बजे बुद्ध एयरको बिमानबाट काठमाण्डौ जान लागेका दिदी बहिनीलाई नै प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा मेचीनगर घर भएकी बर्ष २१ की सोनी श्रेष्ठ राजवंशी र निजको दिदी वर्. . .
विराटनगर । संखुवासभाको भोटखोला ४ सिप्रुङको जिजिङ्खामा अप्पर अरुण हाइड्रोको सामन बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा क्याप्टेन र अर्का एकजना गम्भीर घाइते भएका छन् । घाईतेलाई नेपाली सेनाको हेलिकप्टरले उपचारका लागि काठमाण्डौ लगेको छ । हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेल, सदस्य टिम छिरिङ भ. . .
इटहरी । सुनसरीको ईटहरी उपमहानगरपालिका १ आपगाछीमा बिहीबार साँझ सिरुवा मेला लागेको थियो । भेला भर्न आएका थिए गढी गाउँपालिका–२ घर भएका ३८ वर्षीय जमिल खातुन । उनले जेरी किनेर एक हजार रुपैँयाको नोट दिएका थिए । पसलका सञ्चालकलाई जेरीमा हजार दिएपछि नक्कली भएको आशंका लागेर प्रहरीलाई खबर गरे । मेलास्थलमा ड्�. . .
विराटनगर । संखुवासभामा भोटखोला गाउँपालिका–४ सिप्रुङ दिलिङखा भन्ने स्थानमा हेलिकप्टर दुर्घटनामा परेको छ । माथिल्लो अरुण को सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङ छेदर लामाका अनुसार अरुण नदी नजिककै जहाज दुर्घटना भएको र उद्धारको काम भईरहेको छ ।. . .
बुद्ध जयन्तीको सार्वजनिक बिदा हामी चिया गफमा थियौं । मसंगै गएको भाइले भन्यो बुद्धको देश भनेर विश्वमा चिनिने नेपालमा किन कम व्यक्तिले बुद्ध धर्म मान्दछ ? अनि बुद्ध धर्मले त हत्या हिंसा नगर्नु भन्छ अनि फेरी यहिं दिन किन बोका, परेवा लगायतको बलि चढाउछ ? बुद्ध दर्शन किन पढनु परेको होला ? अर्को एक युवकले थप्दै �. . .
काठमाडौँ । वैशाख शुक्ल पूर्णिमाका दिन आज बेलुकी विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८ः५९ बजे सुरु भई ११ः०७ बजे मध्य हुन्छ । राति १ः१६ बजे ग्रहण सकिने जनाइएको छ । यो चन्द्रग्रहण खग्रास वा खण्डग्. . .
काठमाडौँ । इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्ण. . .
काठमाडौँ । यस वर्षको पहिलो चन्द्रग्रहण शुक्रबार (आज) लाग्दै छ । यो ग्रहण विशेष प्रकारको भएको खगोलशास्त्रीले बताएका छन्। यस ग्रहणलाई ‘पेनम्ब्रल’ नाम दिइएको छ। यसमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभई उपछाया मात्र पर्छ। त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविद्�. . .