विशेष

विराटनगर ५ मा सुरु भयो “विराट राजवंशी महोत्सव”भोलीदेखी राष्ट्रिय कलाकार आउने

विराटनगर । विराटनगर-५ त्रिमूतीचौक पश्चिममा रहेको जागृति टोलको खाली मैदानमा ‘विराट राजवंशी महोत्सव’ सुरू भएको छ । शनिबार एक भव्य समारोहको बिच ११ दिनसम्म संचालन हुने महोत्सव सुरू भएको हो । उक्त महोत्सवको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले गरे । कार्यक्रममा बोल्दै प्रमुख पराजुलीले भ�. . .


१८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुको प्रदर्शन

विराटनगर । १८ महिने बालिकाको बलात्कारपछि हत्याको विरोधमा विराटनगरमा महिलाहरुले प्रदर्शन गरेका छन् । शनिबार विराटनगरको महेन्द्र चौकबाट र्‍याली निकाल्दै 'नारी द पावर एक शान्ति' समुहका महिलाहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले विराटनगरको बजार परिक्रमा गर्दै पुन: महेन्द्र चौकमै �. . .


सरकारले ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने : प्रधानमन्त्री देउवा

सरकारले बहुउद्देश्यीय प्रकृतिका ठूला जलाशययुक्त आयोजनालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । ऊर्जा सुरक्षाका लागिसमेत जलाशययुक्त आयोजना जरुरी रहेको ठहरसहित त्यस्ता परियोजना अगाडि बढाउने सरकारको उद्घोष छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाअन्तर्गत निर्माण सम्पन्न भएको २२०/१३२ क�. . .


विराटनगरको जुट मिलमा “दोस्रो मिल्स गोल्डकप ”बिजेतालाई २ लाख १ हजार

विराटनगर । विराटनगरको जुट मिल खेल मैदानमा “दोस्रो संस्करणको मिल्स गोल्डकप ” फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विराटनगर-१३ मा रहेको सौगात बचत तथा ऋण सहकारी सस्थाको कार्यलयमा शनिबार �. . .


श्रीमतीको हत्या आरोपमा नेम्बाङ पक्राउ

पाँचथर । श्रीमती हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय पाँचथरले एक युवकलाई पक्राउ गरेको छ । जिल्लाको फाल्गुनन्द गाउँपालिका–३ खोपाङ्गे टोलका ३५ वर्षीय दिलिप नेम्बाङलाई ३९ वर्षीया निशा थेबेको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सामान्य विवादको क्रममा घाँटी थिचेर श्रीमती निशाको हत्या गरेको. . .


मोरङकाे रंगेलीमा भीषण आगलागी

रबिन्द्र बराल विराटनगर । मोरङ रंगेली नगरपालिका-५ आँपगाछीमा आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । दिगम्बर मण्डलको २ तले ५ कोठे घरमा आगलागी भएको हाे । विद्युत सट भई आगोलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । आगो लागी हुदा घर पुर्ण रुपमा जलेर क्षति भएको छ । घर धनीको अनुसार नगद रु.५ लाख रुपैयाँ , १६ ताेला . . .


होलीका दिन ट्राफिक नियम उल्लङ्गघन गर्ने ४१३ सवारीसाधन प्रहरी नियन्त्रणमा

विराटनगर । शुक्रबार होलीका दिन ट्राफिक नियम उल्लङ्गघन गर्ने ४ सय १३ वटा सवारीसाधनलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी कुदाईएका सवारीसाधनहरु आवश्यक कारबाहीका निम्ति प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले मापसे गरि सञ्चालन भएका ४०७ वटा मोटरसाईकल, २ वटा कार, ४ वटा सिटी सफारी �. . .


अभियुक्त शाहविरुद्ध तेस्रो पटक म्याद थप

तनहुँ । नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा थुनामा परेका नायक पल शाहविरुद्ध तनहुँ अदालतले तेस्रो पटक म्याद थप गरेको छ। शाहविरुद्ध शुक्रबार तनहुँ अदालतबाट पाँच दिनको म्याद थप भएको हो। शाहविरुद्ध अनुसन्धान नसकिएकाले म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो। शाहविर�. . .


स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते हुने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। . . .


मापसे गरेर मोटरसाइकल चलाउने दुई युवाको मृत्यु

विराटनगर । मोरङमा सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । शुक्रबार मोरङको ग्रामथान गाउँपालिका-१ को भित्री सडक हुँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार मोट�. . .


तराईमा आज होली हर्षोल्लासका साथ मनाइँदै

विराटनगर । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेक�. . .


मोरङमा हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गराउन स्वास्थ्यकर्मीको टोली घरघरमा

विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको छ । १० औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११ औं पटक अभियान संचालन गरिएको हो । यस पटकको अभियानलाई प्रभावकारी बनाउन मोरङ जिल्लाका पालिकाहरूले विशेष अभियान संचालन गरेको बताएका छन् । अभि�. . .