रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् । उनको स्वकीय सचिव दीपक बोहराले प्रशासन जाने तयारी भएको बताए । जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने तयारी भएपनि समय भने ‘फिक्स’ नभएको उनले बताए । उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने बुझि. . .
भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आउँदो चैत १७ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार परीक्षा चैत २९ सम्म हुनेछ । बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षाको पहिलो दिन चैत १७ गते शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने �. . .
विराटनगर । शारीरिक रुपमा स्वस्थ्य र दुरुस्त बनाउने उदेश्यले संचालनमा ल्याएको द रोयल पावर जिम एण्ड फिटनेस क्लब संचालनमा आएको छ। विराटनगर ११ जनपथ टोल केशलिया रोडमा संचालन भएको क्लबको उद्घाटन बिराटनगर महानगरपालिकाको प्रमुख नागेश कोईरालाले रातो रिवन काटेर गर्नु भएको थियो । युवाहरुलाई शारीरिक र मानस�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोसी एक्स्पोको तयारी यतिबेला धमाधम भईरहको छ । विराटनगर महानगरपालिका–२ शंकरपुरको खुला चउरमा यतिबेला एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पो स्थलमा आवश्यक संरचना जडान र निर्माणको काम जा. . .
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मुलुकमा शुसासन कायमगर्न आफुले कामगर्ने बताउनुभएको छ । मोरङको कटहरी गाउँपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री मोदीले कर्मचारीतन्त्रमा ब्याप्त भ्रष्टाचार अन्त्य गर. . .
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । “अहिले म्यानुअल्ली रुपमा उडान स. . .
विराटनगर । संखुवासभामा आफ्नै बुवाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भोटखोला गाउँपालिका-५ लुङसुङ बस्ने ७३ वर्षीय गोठे राईको हत्या गरेको अभियोगमा २८ वर्षीय प्रेमकुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी वादविवादमा प्रेमकुमारले लाठी प्रहार गरी कुटपिट गर्�. . .
भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ । मध्यप्रदेश राज्यको ग्वालियरमा आज विहान भएको उक्त दुर्घटनामा बाँचेका एक जना चालकको अवस्था गम्भीर छ । वायु सेनाका अनुसार एउटा विमानमा एक जना मात्र चालक थिए भने अर्कोमा दुई जना सवार थिए । एउटा वि�. . .
काठमाडौँ । सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ । अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय �. . .
काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजला. . .
विराटनगर । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको छ। शुक्रबार बसेको बृहत् पूर्ण इजलासले उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको नागरिकता अवैध रहेको ठहर गरेको हो। यससँगै उनको सांसद पद खारेज भएको सर्वोच्चको फैसला छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशह. . .
विराटनगर । कोसी अस्पतालमा जीवित शिशुलाई मृत घोषणा गरेको घटना छानविनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.लक्ष्मीनारायण यादवका अनुसार समितिको प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा बुझाईने छ । प्रतिवेदनमा तत्कालिन अवस्था, त्यसपछि उपचारका लागि निजी अस्पत. . .