विशेष

सामुदायिक विद्यालयले कार्यविधि बनाएर अभिभावकबाट सहयोगस्वरुप शुल्क लिन पाउने उच्च अदालत विराटनगरको ठहर

विराटनगर । अंग्रेजी माध्ययको पढाई सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुलाई अभिभावकबाट सहयोग शुल्क उठाउन अदालतले बाटो खुला गरिदिएको छ । उच्च अदालत विराटनगरले अभिभावकबाट सहयोग तथा दानरुवरुप रकम उठाउने बाटो खुला गरिदिएको हो । अंग्रेजी माध्ययम सञ्चालन गरिरहेका सामुदायिक विद्यालयहरुले अभिभावकबा�. . .


प्रदेश १ सरकार नीति तथ कार्यक्रम आज सार्वजानिक

विराटनगर । प्रदेश १ सरकारले नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रमका लागि प्रदेशसभाको बैठक दिउँसोका लागि बोलाइएको छ । सरकारले कृषि तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने भएको छ । असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ ।. . .


‘समानुपातिक रुपमा बजेट वितरण’

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मंगलबार यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उहाँले समा�. . .


विराटनगरकाे कन्चरबारीमा दुर्घटना

विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा अहिले भर्खरै दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट जेएच.१०.सिडी. २६३६ नम्बरको मालवहाक ट्रकले बागमती प्रदेश–१–०२५–च ६०९१ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा दुवै सवारीमा सवारको अवस्था सामान्य रहेको छ । कारको अगाडिको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ । . . .


विराटनगर–१६ बाट लेहङ्गाको १४ रोल कपडा सशस्त्रको नियन्त्रणमा

विराटनगर । विराटनगर–१६ केसलिया खोला किनारबाट भन्सार छलेर ल्याउँदै गरेको २ लाख १० हजार मूल्य बराबरको कपडा सहस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट दरैयाले नियन्त्रणमा लिइएको हो । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा मंगलबार बिहान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भ�. . .


पत्रकार लम्साललाई डिआईजी बिसीको सरप्राईज सम्मान

विराटनगर । नयाँ पत्रिका दैनिकका प्रदेश ब्युरो प्रमुख पत्रकार गणेश लम्साल सम्मानित भएका छन् । भर्खरै एआईजीमा बढुवा भएका प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसीले उनलाई सरप्राईज सम्मान गरेका हुन् । बिहान चिया खान बोलाएर फरक ढंगबाट डिआईजी बिसीले पत्रकार लम्साललाई सम्मान गरेका हु�. . .


ओवी अपडेट : मोरङ प्रहरीले छापा हानेको खाद्यन्न सामाग्रीको बारे राजस्वले थाल्यो अनुसन्धान

विराटनगर । विराटनगर-११ केसेलिया रोडमा श्याम सुन्दर रौनियारले संचालन गरेको शिवम् गणपति ट्रेडिङको खाद्य गोदाममा प्रहरीले छापा मारेको छ । मंगलबार दिउँसो छापा हानेर भन्सार छली गरेको आशंकामा एक गाडी खाद्यन्यको सामाग्री बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत�. . .


विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट निःशूल्क ओपिडी सेवा सुरु

विराटनगर । विराटनगर–१० मलाया रोडस्थित कोभिड–१९ उपचार केन्द्रमा सरकारले निःशूल्क ओपिडी सेवा सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमित बिरामीहरु निको भएर घर फर्किसकेपछि रिक्त संरचनालाई सदुपयोग गर्न सरकारले उपचार केन्द्रमा निःशूल्क ओपिडी सेवा सुरु गरेको हो । उपचार केन्द्रबाट हाल निःशूल्क स्वास्थ्य प�. . .


महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन, विरामीलाई नि:शुल्क औषधी उपचार

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नै छुट्टै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । महानगरपालिकाको स्वामित्वमा रहेको आधारभूत आयुर्वेद स्वास्थ्य सेवा केन्द्रको उपमेयर शिल्पा निराला कार्कीले मंगलबार उद्घाटन गरेसँगै स्वास्थ्य सेवा केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको हो । वि�. . .


विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा स्थानान्तरण

विराटनगर । विराटनगरस्थित एक्सेल डेभलपमेण्ट बैंकको शनिमन्दिर शाखा वडा नं. ६ स्थित एनसेल सेन्टरमाथि स्थानान्तरण भएको छ । यसअघि वडा नं. ७ स्थित सत्यनारायण स्कुल छेउमा सञ्चालन हुँदै आएको बैंकको शाखा नयाँ भवनमा सरेको हो । करिब १० वर्षदेखि सो स्थानमा सञ्चालन हुँदै आएको बैंक सहजताका हिसाबले नयाँ भवनमा सार�. . .


प्रदेश नं. १ का यी ठाउँमा जुनसुकै बेला इन्टरनेट बन्द हुनसक्छ

काठमाडौं । निजी इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले देशका केही ठाउँमा कुनै पनि बेला इन्टरनेट बन्द हुनसक्ने चेतावनी दिएको छ । नेपाल विद्युत प्राधिकरणले पोलभाडा सम्बन्धमा उच्चस्तरीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरी उल्टो दिशातर्फ गैरकानूनी ढङ्गल�. . .


विराटनगरका शैक्षिक परामर्श केन्द्र सञ्चालक भन्छन् दर्ता हुन नपाउँदा ‘अवैध’ भइयो

विराटनगर । विराटनगरमा सञ्चालित शैक्षिक परामर्श संस्थाका सञ्चालकले शिक्षा मन्त्रालयले दर्ता नखुलाउँदा ‘अवैध’ हुनु परेको गुनासो गरेका छन् । शिक्षा मन्त्रालयले २०७४ सालयता शैक्षिक परामर्श संस्था दर्ताका लागि आवेदन नखुलाएका कारण उद्देश्य अनुरुपको शैक्षिक गतिविधि गर्न असजिलो भएको सञ्चालकहरुले बता�. . .