विशेष

सांसद मोदीको पहलमा सरकारले करका दर घटाएको भन्दै उद्योगीले गरे प्रशंसा

विराटनगर । सरकारले चालु आर्थिक वर्ष २०७९÷२०८० को बजेटमा एमएस वायर रड, सेनेटरी प्याड र वनस्पति घ्यूतेलमा बृद्धि गरेको करको दर संशोधन गरेको छ । जसको माग विराटनगरका उद्योगीले गर्दै आन्दोलनमा उत्रेका थिए । गत जेठमा भएको आन्दोलनको माग सरकारले सम्बोधन गरेपछि त्यसको भित्री कथा बाहिरीएको छ । सरकारले करका दर. . .


विराटनगरमा व्यापार मेला आयोजनामा हानाथाप, उद्योगी व्यापारीबीच दुरी बढ्ने संकेत

विराटनगर । औद्योगिक तथा व्यवसायिक प्रवद्र्धनका लागि विराटनगरमा लगाउने मेलामा हानथाप सुरु भएको छ । उद्योग संगठन मोरङले माघ २६ गतेदेखि फागुन ३ गतेसम्म मेला आयोजना गर्ने तयारी गरिरहेको बेला नेपाल उद्योग परिसंघले हतारहतारमा उस्तै प्रकृतिको मेला आयोजना गर्ने जानकारी दिइएको हो । विराटनगरमा मोरङ व्याप�. . .


आन्तरिक राजस्व अभिवृद्धिका लागि विराटनगर महानगरद्वारा छलफल

विराटनगर । आन्तरिक राजस्व अभिवृद्धिका लागि विराटनगर महानगरपालिकाले सरोकारवालासित छलफल गरेको छ । आन्तरिक राजस्व वृद्धि नगरेसम्म विकास निर्माणले गति नलिने भन्दै सरोकारवालालाई बोलाएर मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरले छलफल गरेको हो । जिल्ला सहकारी संघ मोरङका अ�. . .


विराटनगर महानगरपालीका प्रमुख प्रशासकीय अधिकृत कोईराला विराटनगर आईपुगे

विराटनगर । विराटनगर महानगरपालीकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका विष्णु कोइरालालाई महानगरले स्वागत गरेको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सरुवा भएर आउनुभएका कोईरालालाई स्वागत हो । सो अवसरमा मेयर नागेश कोइरालाले प्रमुख प्रशास�. . .


विराटनगरमा माघ १९ गतेदेखी अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी हुदै

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश नं १ को आयोजनामा आगामी माघ १९ गतेबाट प्रदेश राजधानी विराटनगरमा ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनी (सिएनआई एक्स्पो २०२३ )’ आयोजना हुने भएको छ । नेपाल उद्योग परिसंघ प्रदेश नं १ ले विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ‘अन्तराष्ट्रिय कृषि तथा औद्योगिक �. . .


भोजपुरकाे सात दशकभन्दा पुरानो ऐतिहासिक पुस्तकालय बन्द

टक्सार (भोजपुर) । प्रदेश नम्बर १ को पहाडी जिल्ला भोजपुर सदरमुकाममा स्थापना भएको ऐतिहासिक श्रीराम अमर शहीद पुस्तकालय अहिले बन्द भएको छ । विसं २०७२ को भूकम्पभन्दा अघिसम्म सञ्चालनमा रहेको पुस्तकालयको भवन जीर्ण भएपछि पूर्णरुपमा बन्द भएको हो । राणा शासनकालमा स्थानीय जागरुक युवा नारदमुनि थुलुङ, विचारी च�. . .


विराटनगरको जुटमिल खेल मैदानमा प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप हुने

प्रेम देवान विराटनगर । विराटनगर रानीमा रहेको जुटमिलको खेल मैदानमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप २०७९’ प्रतियोगिता हुने भएको छ । आयोजक मिल्श भेट्रन्स क्लब रानीले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १ गतेबाट प्रतियोगिता हुने जनाएको छ । पत्रकार सम्मेलनमा खेल �. . .


हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएको वेबसाइट निःशुल्क सरकारी विद्यालयलाई

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोम�. . .


पहाडी जिल्लामा खटिने चिकित्सकलाई प्रोत्साहन भत्ता

विराटनगर । पहाडी जिल्लामा स्वास्थ्य सेवालाई चुस्त बनाउन चिकित्सक आकर्षीत गर्ने उद्देश्यले प्रदेश सरकारले सुविधासहित प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । सरकारले चिकित्सकलाई पहाडी जिल्लाका अस्पतालमा परिचालन गर्न ‘विशेषज्ञ चिकित्सक प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधी–२०७९ कार्यन्वयनमा ल्या�. . .


‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा विराटनगरको भृकुटी चोकमा पाँचतारे होटल संचालन तयारी

‘लेमन ट्री प्रिमियर’ ब्राण्डमा विराटनगरको भृकुटी चोकमा पाँचतारे होटल संचालन तयारी भइरहेको छ । कारनेसन होटल्स प्रालिले व्यस्थापन गर्ने गरी उक्त ८० कोठाको होटेल संचालनको तयारी गरिएको छ । कारनेसन होटल्स प्रालि भारतको लेमन ट्री होटल्स लिमिटेडको सब्सिडायरी कम्पनी हो। डेढ अर्ब रुपैयाँ लगानीमा विराटन�. . .


विराटनगरमा दोस्रो ‘विराट राजवंशी महोत्सव’ हुने

विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो ‘विराट राजवंशी महोत्सव २०७९’ हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देसिख २१ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दोस्रो विराट राजवंशी महोत्सवको तयारी सुरू गर�. . .


विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला सरुवा भइ आएका छन् । कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई विराटनगर आएका हुन् । यसअघिका विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका उमेश बस्नेतको आन्तिरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा सरु�. . .