विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ । भोजपुर नगरपालिका-१२ टक्सारका २१ बर्षीय युवाको पेटबाट कम्मरमा बाध्ने पेटीको बक्कल र घाँटीमा लगाउँने फलामको सिक्री निकालिएको हो । परिवार स्रोतका अनुसार ती युवाले आत्माहत्या प्रयास गर्ने क्रममा . . .
विराटनगर । जोगबनी–कटहरी रेलमार्ग निर्माणमा भईरहेको ढिलासुस्तीमा प्रदेशसभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले चासो राख्नु भएको छ । निर्माणाधिन रेल–वे परियोजनालाई जग्गा उपलब्ध गराउने विषयम स्थानीयसँग परामर्श गरेर सहजीकरण थालिएको हो । प्रदेश १ सरकारका पूर्व सामाजिक विकास मन्त्. . .
विराटनगर । इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जित. . .
विराटनगर । अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका-७ की डेढ वर्षीया बालिकाको परिवारलाई आजभेट गरि घटनाका विषयमा जानकारी लिएको छ । गत फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदे�. . .
विराटनगर । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ । मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्य. . .
विराटनगर । विराटनगर एअरपोर्ट लाईनस्थित तृष्णा द क्रेभिङ टेल्समा आउँदो चैत्र तेश्रो साता द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको छ । आउँदो चैत्र १९ गते शनिबार द एज ब्याण्डको लाईभ प्रस्तुति हुने भएको हो । श्रष्टा नेपालद्धारा आयोजित उक्त कार्यक्रममा ब्याण्डको लाईभ प्रस्तुतिको व्यवस्था मिलाईएको जनाई�. . .
विराटनगर । नारदमुनि/पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा स्थापित झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृति हुने भएका छन् । मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसंचार अनलाइनका पत्रकार राईल�. . .
विराटनगर । रुस र युक्रेनको युद्धको कारण देखाई बजारमा खानेतेलको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै पब्लिक फोरमले मोरङ प्रशासनको ध्यानाकर्षण गराएको छ । आईतबार एक पत्र लेख्दै पब्लिक फोरमले जिल्ला प्रशासन कार्यालय मोरङको ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा मूल्यवृद्धिको समुचित औचित्य पुष्टि �. . .
विराटनगर । बैंकको ब्याजदर विरुद्ध आन्दोलित मोरङका उद्योगी–व्यवसायीलाई नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयमा प्रवेशमा रोक लगाइएको छ । मोरङ व्यापार संघको अगुवाईमा ज्ञापनपत्र लिएर पुगेका उद्योगीहरुलाई बैंक परिसरमा प्रवेश रोकिएको हो । बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै उद्योगील�. . .
खोटाङ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय ब्रोइलर कुखुराको मासु अभाव भएको छ । ओमिक्रोनको त्रास तथा गत मङ्सिर र पुसमा दुईपटक परेको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसो कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा जिल्लामा मासु अभाव भएको हो । फार्महरूमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जि�. . .
विराटनगर । विगत केही समययता अन्तर्राष्ट्रिय वजारमा उकालो लागिरहेको पेट्रोलियम पदार्थको मूल्य, रुस र युक्रेन वीच जारी युद्धका साथै डलरको वढ्दो विनियम दरका कारण खानेतेल, उपभोग्य वस्तु, खाद्यसामाग्रि, निर्माण सामाग्रि लगायतको अन्य वस्तुको मुल्य निरन्तर उकालो लागिरहेको उद्योगीहरुले बताएका छन् । उद्�. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले बैंकको चर्को ब्याज बृद्धिलाई रोक्नुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका छन् । उद्योगी–व्यवसायीले बैंकहरुको संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशतमा झारिनुपर्ने मागसहित सडक आन्दोलनको घोषणा गरेका हुन् । आइतबार विराटनगरमा अर्थमन्त्री जनार्दन शर्मालाई संस�. . .