काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको कार्यक्रम स्वीकृत गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । निर्वाचन कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुनेछ। . . .
विराटनगर । मोरङमा सवारी दुर्घटना परि दुई जनाको मृत्यु भएको छ । शुक्रबार मोरङको ग्रामथान गाउँपालिका-१ को भित्री सडक हुँदै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २५ प ८५५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार मोट�. . .
विराटनगर । रङको पर्व होली आज यहाँ हर्षोल्लासका साथ मनाइँदै छ । एकले अर्कालाई रङ र अबिर दलेर मनाउने यो पर्व विभिन्न उमेर समूहका मानिसले समूह बनाएर मनाउने प्रचलन छ । बालबालिकाले पिचकारी खेलेर पर्वको रौनक अझ बढाएको पाइएको छ । होलीले सामाजिक सद्भाव पनि बढाउने भएकाले यसमा अन्य धर्मावलम्बी सामेल हुने गरेक�. . .
विराटनगर । हात्तीपाइले विरुद्धको औषधी सेवन अभियान अन्र्तगत मोरङ जिल्लामा ११ औं पटक अभियान संचालन भइरहेको छ । १० औं पटकसम्म संचालन भएको अभियान सफल हुन नसकेपछि ११ औं पटक अभियान संचालन गरिएको हो । यस पटकको अभियानलाई प्रभावकारी बनाउन मोरङ जिल्लाका पालिकाहरूले विशेष अभियान संचालन गरेको बताएका छन् । अभि�. . .
विराटनगर । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वको टोलीले बिलबिजक जारी नगर्ने दुईवटा फर्मलाई जरिवाना गरेको छ । विराटनगरको दक्षिणी क्षेत्रका विभिन्न १७ वटा मदिराजन्य कारोबार गर्ने फर्म तथा होटलको आज अनुगमन गर्ने क्रममा दुइवटालाई जरिवाना गरिएको हो । वाणिज्य, आपू्रर्ति तथा उपभोक्ता �. . .
विराटनगर । रङहरुको पर्व होलीलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय मोरङले बिशेष सुरक्षा रणनिति तयार पारेको छ । होलीको समयमा हुनसक्ने विभिन्न उच्छृङखल गतिविधिलाई नियन्त्रण गर्न मोरङ प्रहरीले होली लक्षित सुरक्षा योजना बनाएको हो । शुक्रबार होलीको दिन जिल्लाभर ठुलो संख्यामा प्रहरी परि. . .
विराटनगर। ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तर उठाउने उद्देश्यले सञ्चालित जीवन विकास लघु वित्तीय संस्था लि.कटहरीले सदस्यलाई आफ्नै नाफामुलक व्यापारमा जर्बरजस्ती सहभागी गराउँदै आएको छ । आर्थिक असमानतालाई न्यूनिकरण गर्न ग्रामिण वित्तीय सेवा प्रदान गर्ने संस्थाले सदस्य बनेका सेवाग्राहीलाई �. . .
विराटनगर । विराटनगर-८ हाटखोलामा रहेको आर के सिटी सेन्टरले आफ्ना उपभोक्ता तथा सेवाग्राहीलाई होली विशेष र समर अफर ल्याएको छ । ३ बर्ष अघि संचालनमा आएको आर के सेन्टरले आफ्ना उपभोक्ता तथा सेवाग्राहीलाई विभिन्न सामान खरिदमा विशेष आफर दिएको आर के सिटी सेन्टरले जनाएको छ । सिटी सेन्टरमा दैनिक उपभोग्य सामाग्�. . .
विराटनगर । होली पर्वको अवसरमा हुनसक्ने संभावित घटनाको पूर्व आंकलन गर्न मोरङका सुरक्षा प्रमुखहरुको टोलि बिहीबार जिल्लाको सीमा क्षेत्र निरीक्षणमा निस्केको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल नेतृत्वमा, प्रहरी प्रमुख जनार्दन जिसी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, वाणिज्य आपूर्ति तथा उपभोक्ता �. . .
विराटनगर । नेपाली चलचित्रका अभिनेता भुवन केसीले बिहीबार विराटनगरका युवासँग होली मनाउनु भएको छ । अथिति सदनमा विराटनगर राउण्ड टेवल नम्बर ५ ले आयोजना गरेको ‘कलर वाल्कथोन’ कार्यक्रममा प्रमुख अथिति रहेका केसीले शुभकामना साटासाट गर्नु भएको हो । रमाइलो मुद्रामा देखिएका अभिनेता केसीले होलीले सबैलाई एकत�. . .
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले फागुपूर्णिमाका अवसरमा शुभकामना दिनुभएको छ । मुख्यमन्त्री राईले हिमाली तथा पहाडी जिल्लामा आज बिहीबार र तराईका जिल्लामा भोलि शुक्रबार मनाइने फागुपूर्णिमा(होली)का अवसरमा शुभकामना दिनुभएको हो । उहाँले शुभकामना दिंदै बहुजातीय, बहुभाषिक, बह�. . .
विराटनगर । महिला तथा बालबालिकाको क्षेत्रको काम गर्दै आएको रेड्स फाउण्डेशन नामक संस्थाले विराटनगर विमानस्थलभित्र सेनिटरी प्याड भेन्डिङ मेशिन जडान गरि हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बिच संस्थाले विमानस्थलबाट आवागमन गर्ने महिलाहरुलाई लक्षित गदैलाई उक्त मेशिन जडान गरि हस्तान्तरण गरेको �. . .