विशेष

दुर्लभ पक्षी चिरकालिज लोप हुने अवस्थामा

पर्वत । दुर्लभ मानिने चिरकालिज पछिल्ला केही वर्षयता उचित वातावरणको अभावका कारण लोप हुने अवस्थामा छ । केही वर्षअघिसम्म यहाँका उच्च पहाडी भेगमा प्रशस्तै सङ्ख्यामा पाइने चिरकालिज पछिल्लो समय मुस्किलले देख्न पाइन्छ । अवैधरूपमा चोरी शिकारी, वनजङ्गलमा आगलागी, बासस्थानको ह्रास र जनचेतना अभावका कारण यो �. . .


अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ। जिल्ला अदालत, तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबारआदेश गरेको छ । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि शाहलाई थुनामा पठाउने आदेश भएको हो । न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिए. . .


प्याब्सन अध्यक्ष टिकाराम पुरीको ‘खाली खुट्टा’ सार्वजनिक

विराटनगर । प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनको १५ औं महाधिवेशनमा पुरीको पुस्तक ‘खाली खुट्टा’ सार्वजनिक भएको हो । प्याब्सनको १५ औं महाधिवेशनको उद्घाटनका क्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री �. . .


नेपाली कांग्रेस प्रदेश–१ प्रमुख सचेतकमा सूयर्माराज राई मनोनीत

विराटनगर । नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलको प्रमुख सचेतकमा सांसद सूयर्माराज राई मनोनीत भएका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बिहीबार सांसद राईलाई प्रमुख सचेतक पदमा मनोनयन गरेका हुन् । संसदीय दलको विधान, २०७४ को दफा ११ बमोजिम राईलाई मनोनयन गरिएको कोइरालाले जानकारी दिए । यसअघि प�. . .


सर्वश्रेष्ठ (स्थानीय) बचत तथा मुद्दती खाता योजनाबाट थप १० गुणा अतुलनीय फाईदा

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गदैं मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्‍याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ ए. . .


कानुन र नीति बनाउँदा कार्यान्वायन गर्ने निकायहरुलाई नै जानकारी नहुँदा समस्या

विराटनगर । लक्षित क्षेत्रको लागि बन्ने कानुन तथा नीतिको बारेमा छलफल नै नहुने गरेको सामाजिक क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिले बताएका छन् । प्रदेश सरकार स्थापना भएको ५ बर्ष पुग्नै लाग्दा प्रदेश सरकारका कतिपय कानुन र नीति बनाउँदा कार्यान्वायन गर्ने निकायहरुलाई नै जानकारी नहुँदा कार्यान्�. . .


विराटनगरमा जसपाका यी हुन् पाँच दाबेदार

विराटनगर । जनताको मतलाई सदर गराउने मतदाता शिक्षा दिन नसक्दा २०७४ सालको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाबाट संघीय समाजवादी फोरम नेपालबाट मेयरका उमेदवार बनेका उमेश यादवले पराजय भोग्नु प¥यो । यादवले १४ हजार ९५८ सदर मत पाउँदा १२ हजार भन्दा बढी मत भएको थियो । उमदेवारको टुङ्गो समयमै नलगाउँद. . .


लेटाङमा कर्फ्यू हटेकै दिन १७ वर्षीया किशोरी मृत फेला

विराटनगर । मोरङको लेटाङमा कर्फ्यू हटेको छ । स्थानीय प्रशासनले कर्फ्यू हटाएको हो । लेटाङ कर्फ्यू हटेसँगै फेरी अर्को दु:खद घटना भएको छ । लेटाङ नगरपालिका–६ कि १७ बर्षीया किशोरी सुनिता वाइबा तामाङ मृत अवस्थामा फेला परेकी हुन् । उनी पनि लेटाङ ५ मा रहेको शिक्षा विकास माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी �. . .


पर्यटन क्षेत्रको एकिकृत जानकारीका लागि ‘गुन्द्री अनलाइन’ सेवा

विराटनगर । निजीस्तरको अनलाइन कम्पनीले नेपालको पर्यटन व्यवसायसँग जोडिएका क्षेत्रलाई एकिकृत सुचना प्रणालीमा जोडेको छ । पर्यटन क्षेत्रको एकिकृत सुचनालाई ‘गुन्द्री अनलाइन’ कम्पनीले एउटै अनलाइन पोर्टलमा समावेश गरेको हो । चारवर्ष अगाडीदेखि सुरु गरेको यो अनलाइनले हालसम्म देशभरका दुईहजार ५०० होटलको व. . .


मोरङको लेटाङमा लगाईएको कर्फ्यु हटयो

विराटनगर । मोरङको लेटाङमा लगाईएको कर्फ्यु आज बिहीबार बिहान ६ देखि हटाईएको छ । जनजीवनलाई सामान्य बनाउँदै लैजाने क्रममा बुधबारको एक निर्णय बमोजिम (आज) बिहिबारदेखि कर्फ्यु हटाईएको हो । बुधबार साँझ एक सूचना जारी गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले कर्फ्यु हटाउने बारे जानकारी गराएका थिए �. . .


लेटाङ घटनाको अनुसन्धानमा सिआईबी समेत खटियो

विराटनगर । मोरङको लेटाङमा एक जना प्रहरीको हत्या भएको घटनाको अनुसन्धानलाई प्रहरीले गम्भीर रुपमा लिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली परिचालन गरिएको छ । घटनामा लागुऔषध प्रयोगकर्ताले हुलहुज्जत बढाएक�. . .


लेटाङ घटना : एमपी सरले यौन दुर्व्यवहार गरिरहे, माफी पाईरहे

विराटनगर । ‘एमपी’ सर अर्थात् ५६ वर्षीय मनोजप्रसाद पौडेल लेटाङ नगरपालिका–५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका सामाजिक शिक्षा बिषयका शिक्षक हुन् । २०६१ सालदेखि विद्यालयमा आबद्ध उनी कक्षा ६, ७ र ८ का विद्यार्थीलाई सामाजिक र नैतिक शिक्षा विषय पढाउँथे । तर, पौडेलको आफ्नै व्यवहार भने असामाजिक र अनैति. . .