विशेष

आज साउनको अन्तिम सोमबार

काठमाडौं । साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।यस वर्षको साउनको अन्तिम सोमबार आज पशुपतिनाथसहित देशभरका शिवालयहरुमा दर्शनार्थी भक्तजनहरुको घुइँचो छ । यस वर्ष साउनमा ५ वटा सोमबार परेको थियो ।   साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक व�. . .


गाईजात्रा विशेष : विराटनगरका नेवारी समुदायले यसरी सम्झिए दिवंगत आफन्त (फोटो फिचर )

विराटनगर । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार (आज) विराटनगर लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ । मृतात्माको शान्तिको कामना गर्दै विराटनगरमा रहेका नेवारी समुदायले विभिन्न झाँकी प्रदर्शन सहित गाईजात्रा �. . .


विराटनगरको श्रीराधाकृष्ण मन्दिरमा झुलन महोत्सव

विराटनगर । विराटनगर १ तीनपैनी स्थित राधाकृष्ण मन्दिरमा शनिबार झुलन महोत्सव धुमधामका मनाइएको छ । राधाकृष्ण रथयात्राको माहोल र तयारीबारे हरेक बर्ष मन्दिरमा राधाकृष्ण भगवनको युगलजोडीको मुर्ति राखेर झुलन महोत्सव गरिदै आएको छ । झुलन महोत्सवको दिन मन्दिर परिसरमा श्रद्धालुभक्तजनहरुको भीड लागेको थियो । . . .


विराटनगरमा राधाकृष्ण रथयात्राको भव्यता छँदाछँदै मानगढमा अर्को रथ बनाउन सरकारी रकम खर्च

विराटनगर । विराटनगरमा हरेक वर्ष कृष्णजन्माष्टमीको भोलिपल्ट नवमीमा राधाकृष्ण रथयात्रा निकालिएको ९५ वर्ष पुग्यो । दक्षिण एशियामा जगनाथपुरीपछि धेरै श्रद्धालु सहभागि हुने राधाकृष्ण रथयात्रा निकालिने परम्परा स्थापीत भईसकेको छ । यति महत्वपूर्ण धार्मिक उत्सव छलेर विराटनगर–३ स्थित मानगढको कृष्ण मन्द�. . .


विराटनगरमा राधाकृष्ण रथयात्रा, हुर्किएका बिरुवा संरक्षण योजना बनाउँदै महानगर

इन्दु कुमारी साह विराटनगर । विराटनगरमा रथयात्राको तयारी भब्य रुपमा भईरहेको छ । यसवर्ष कृष्ण जन्माष्टमी साउन ३१ गते रहेको छ । त्यसको भोलिपल्ट भदौ १ गते रथयात्रा निकालिन्छ । विराटनगर तीनपैनीबाट रोडशेष हुँदै बरगाछीबाट पुनः राधाकृष्ण मन्दिरमा पु¥याउने गरिएको छ । राधाकृष्ण रथयात्रा निकालिदा विराटनगर म�. . .


हुलाकी सडक समयमा नबनेको भन्दै, प्रदेश सांसद भीम पराजुलीले आमरण अनशन बस्ने चेतावनी

विराटनगर । हुलाकी सडकको ६ किलोमिटर सडक निर्माण सुरु भएको ६ वर्षसम्म नबनेपछि कोशी प्रदेशका सांसद भीम पराजुलीले आमरण अनशन बस्ने घोषणा गरेका छन् । तत्काल काम अघि बढाउन माग गर्दै प्रदेशसभा अगाडि आमरण अनशन बस्ने घोषणा गरेका हुन् । आइतबार कोशी प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै उनले दुई वर्षअघि गरेको आन्�. . .


विराटनगरको तीनपैनीदेखि रोडशेषसम्मको क्रसिङ्ग फाइबर भूमिगत गरिदैं

विराटनगर । विराटनगरको तीनपैनीदेखि रोडशेषसम्म सडक क्रस गरेर टाँगिएका केवल (तार) भूमिगत गरिएको छ । उत्तरमा तीनपैनीदेखि दक्षिण रोडशेषसम्म बजार लाइनको सडकमा पोलबाट पूर्व–पश्चिम तानिएका फाइबर केवललाई भूमिगत गरिएको हो । नेपाल टेलिकम र एनसेलको फाइबर व्यवस्थापन गर्न विराटनगर महानगरपालिकाले निर्देशन दि�. . .


क्रिकेटर ललित राजवंशीलाई मातृ शोक

विराटनगर । क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ । ललितकी आमा ६३ बर्षिया शुभो राजवंशीको आईतबार विहान ४ बजे निधन भएको जेठा छोरा रामकिशोर राजवंशीले जानकारी दिएका छन् । उनका अनुसार आमा विगत लामो समयदेखी मुटु रोगबाट ग्रसित हुनुहुन्थ्यो । विराटनगर महानगरपालिका १४ स्थित घरमा अहिले परिवार तथा आफन्त र छ. . .


शिक्षा ऐन संशोधन नभए साउन २९ गतेबाट आन्दोलन

काठमाडौं । नेशनल प्याब्सनलगायत चार संघ सस्थाले  शिक्षा ऐनमा समुचित व्यवस्था गर्नुपर्ने माग राखेका छन् । हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै साउन २८ गतेसम्मको अल्टिमेटम दिंदै माग अघि सारेका हुन् । आइतबार पत्रकार सम्मेलन गर्दै संघले शैक्षिक सरोकारवाला�. . .


आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक. . .


मौसम अपडेट : पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना

विराटनगर । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ । ‘मनस�. . .


आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संघीयताको कार्यान्वयन अनिवार्य भएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित विश्व आदिवासी दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा आदिवासी जनजातिहरूले अन्य मुलुकको तुलनामा कम संघर्ष गर�. . .