सुजता लिम्बू विराटनगर । प्रदेश १ मा नेकपा एमालेले पुष १० गते दलको नेता चयन गर्ने भएको छ । दलको नेता चयनका लागि आइतबार दिउँसो १ बजे प्रदेशसभा सचिवालयमा दलको बैठक बोलइएको छ । प्रदेशसभा सांसद तथा एमाले नेता हिक्मत कार्कीले आइतबार बस्ने बैठकबाट दलको नेता चयन हुने जानकारी दिए । उनले बैठकबाट नै दलको नेता सर्. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले पार्किङ व्यवस्थापनलाई तीव्रता दिएको छ । मुख्य बजार क्षेत्रमा पार्किङको अभावमा सडकमै सवारी राख्दा आवतजावतमा समस्या हुनुका साथै सौन्दर्यतामा समेत ह्रास आएको छ । पार्किङ समस्या समाधान गर्ने उद्देश्यसहित महानगरल. . .
सुजता लिम्बू विराटनगर । २०७२ मा संविधान जारी भएसँगै देश संघियतामा गयो । त्यसपश्चात २०७४ को निर्वाचनपछि संघीय नेपालको राज्य संरचना अनुसार देशले तीन तहको सरकार पायो । जसअन्र्तगत संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ । २०७४ को निर्वाचनलाई स्मरण गर्ने हो भने राज्य संरचनाको नयाँरुप हेर्न ज. . .
बेलबारी । दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२ वर्षपछि एकल सङ्ख्यामा देखिएको हो । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्. . .
काठमाडौँ । सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । नेपाल पर्यटन द�. . .
गण्डकी । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताउनुभएको छ । पोखरामा जारी साहित्य महोत्सवमा शुक्रबार ‘राजनीतिबाहिर जीवन’ सत्रमा पत्रकार अखण्ड भण्डारीसँग सम्वाद गर्दै उहाँले भन्नुभयो, “गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ ला�. . .
विराटनगर । सुनसरी-मोरङ औद्योगिक करिडोरमा कोभिड-१९ संक्रमणपछि ठूलो लगानीमा नयाँ डण्डी उद्योग सञ्चालनमा आएको छ । सुनसरीको दुहवी नगरपालिका-१ परास्टोकीमा २ अर्ब ५० करोड लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो । करिडोरका पाँचजना साझेदारले रडको बिलेटको समेत व्यवसायीक कारोबार गर्नेगरि उद्योग सञ्च�. . .
विराटनगर । व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८ को नतिजा सार्वजनिक भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र राष्ट्रिय योजना आयोग केन्द्रयीय तथ्याङ्क विभागले आज (शुक्रबार) विराटनगरमा एक कर्याक्रमको आयाजना गरी देशभरको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक सर्वेक्षणको नतिजा अनुसार देशभर व्य. . .
कास्की ।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडान सफल भएसँगै पोखरेलीमा खुसियाली छाएको छ । विमानस्थलको सपना देखेको झण्डै पाँच दशकपछि भव्य विमानस्थल निर्माण सम्पन्न भएर विमानको उडान÷अवतरण भएसँगै उत्साह बढेको हो । नेपालको नीजि क्षेत्रका दुई विमानसेवा सञ्चालक कम्पनी बुद्ध र यति एयरले �. . .
विराटनगर । विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन । महानगरक�. . .
विराटनगर । पूर्वका किसानलाई उखु काट्ने पूर्जी जारी गरिएको छ । सरकारले उखु र चिनीको समर्थन मूल्य निर्धारण नगरेपनि सुनसरीको बर्जुस्थित इष्टर्न सुगर मिलले तीन दिनको पूर्जी जारी गरेको हो । ईष्टर्न सुगर मिलका महाप्रवन्धक पवनकुमार झाले दैनिक १८ हजार क्विन्टल उखु क्रसिङमा लगाउनका लागि बुधबार पूर्जी जारी. . .
विराटनगर । तराईमा बाक्लो हुस्सु लाग्न सुरु भएसँगै दुर्घटना न्यूनीकरणका लागि पूर्वाअञ्चल टिपर व्याव्सायी संघद्धारा सवारी साधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टास्ने अभियान थालेको छ । हुस्सु लागेका बेला हुनसक्ने दुर्घटना रोक्न सवारीसाधनमा ‘रिफ्लेक्टर’ (टल्किने वस्तु) टाँस्ने अभियानमा संघले मोरङ �. . .