विराटनगर । जेनजी आन्दोलनको नाममा गत भदौ २४ गते आगलागी गरेर ध्वस्त बनाइएका जिल्ला प्रशासन कार्यालय मोरङलाई विराटनगरका उद्योगी राजेन्द्र राउतले दश थान कम्प्यूटर सहयोग उपलब्ध गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष समेत रहेका राउतले प्रशासनिक दैनिक कार्य सञ्चालनका लागि उपलब्ध कम्प्. . .
विराटनगर । जेनजी आन्दोलनका नाममा आगजनीमा परेको विराटनगर महानगरपालिकाको भवन परिसर सरसफाई सकिएको छ । महानगरपालिकाको सेवा पहिलाकै अवस्थामा फर्काउन जनप्रतिनिधि तथा कर्मचारीले रातदिन काम गरिरहेका छन् । सरसफाईसँगै महानगरपालिकाले अत्यावश्यक सेवालाई सुचारु गरिसकेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ. . .
विराटनगर । नेपालीहरुको प्रमुख चाडपर्वमध्ये दशैं भित्रिएको छ । सोमबार घटनास्थापनासँगै दशैं मंगल सुरु हुनेछ । सबैभन्दा शुभ, पवित्र र स्वच्छ दुर्गा माताको दशैंमा पूजाअर्चना गरिन्छ । सोमबार घटस्थापना अर्थात् नवरात्रिको प्रथम दिन रहेको छ । यस अवसरमा विराटनगरस्थित कालिमन्दिरमा घटस्थापनाको तयारी गरिएक�. . .
विराटनगर । गत असोज ३ गते दिउँसो विराटनगर १२ कामत टोलका राकेश यादवको घरमा दिउँसै चोरीभयो । आफन्त मरिमराउ भएको स्थानमा बिहान परिवारै गएपछि घरको पछाडीबाट चोर भित्र पसेर दरारमा रहेका गहना तथा नगद चोरी भएको थियो । यादवको घरको एउटा कोठाबाट झण्डै ८ तोला सुनको विभिन्न गरगहना, आधा किलो चाँदीको गहना र नगद २५ हजा. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा. . .
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । आइतबार ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत�. . .
विराटनगर, असोज ५ , विराटनगर महानगरपालिका–४ दुधफार्म अगाडि शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सर्लाही घर भई हाल विराटनगर बस्दै आएका ३२ वर्षीय प्रदीपबहादुर भण्डारीको निधन भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरगाछीबाट इटहरीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प २१९७. . .
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज सूर्यग्रहण लाग्दैछ । तर समितिका अनुसार आज लाग्ने सूर्यग्रहण नेपालबाट भने देखिने छैन। समितिले सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार नेपालमा यसको कुनै सुतक भने लाग्ने छैन् । आज लाग्ने सूर्यग्रहण न्यूजिल्याण्ड, अष्ट्�. . .
काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ ।कोशी प्रदेशलगायत बागमती . . .
काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । ‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ इजरायलले भने हमासले सार्वजनिक गरेको तस्वीरलाई बन्दीका परिवार र इजरायली �. . .
विराटनगर । हालैको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका युवाहरूको सम्झनामा शनिबार साँझ विराटनगरको महेन्द्र चोकमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । मोरङ बडीबिल्डिङ एण्ड फिटनेस संघको आयोजनामा भएको उक्त कार्यक्रममा आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली �. . .
सुनसरी। धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२र८३ का लागि रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको बजेट प्रस्तुत गरे । बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकार�. . .