विशेष

संघीय निजामती सेवा विधेयकमा त्रुटि, छानबिन समितिको म्याद ७ दिन थप

काठमाडौं । प्रतिनिधिसभाको बैठकले संघीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिलाई ७ दिन म्याद थप गर्ने घोषणा गरेको छ । शुक्रबार बसेको बैठकले उक्त म्याद थप सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको घोषणा सभामुख देवराज घिमिरेले जानकारी दिएका . . .


कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन् ।  उनले भने, ‘यो देश कृषिप्रधा�. . .


भिजिट भिसामा कुवेत हिँडेका ४७  महिला भारतबाट फर्काइए, छानबिन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।  दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रू�. . .


प्रधानमन्त्रीबाट तराई–मधेसको सुख्खा क्षेत्रको अवलोकन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ . . .


प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी. . .


रंगेलीबाट बिद्युत ट्रान्सफर्मर चोरीमा संलग्न आरोपित पक्राउ

विराटनगर । मोरङ प्रहरीले बिद्युतका ट्रान्सफर्मर चोरी आरोपमा एकजनालाई पक्राउ गरेको छ । रंगेली नगरपालिका–९ इटाभट्टा टोलस्थित खानेपानी आयोजनाको ट्रान्सफर्मर नजिकै मध्यराती रहेका चारजनामध्ये एकजनालाई पक्राउ गरिएको हो । यद्यपी प्रहरीले चारजनाबाट पक्राउ गरेका एकजनाबाट ट्रान्सफर्मर चोरीमा संलग्नन�. . .


सुशासनका कायम गर्न सके देशले प्रगति हासिल गर्छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका समस्याहरुको समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन् । बिहीबार नेपालखबरको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित राइजिङ नेपाल समिट–२०२५ मा लगानी र विकासबारे छलफलमा बोल्दै उनले सुशाषन कायम गर्न सबैले मिहेन�. . .


महेन्द्र मोरङ क्याम्पस विराटनगर : स्ववियुमा हतियार, गेटमा कडाई

इन्दु साह विराटनगर । केहिदिन अगाडि मात्र महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस हातभित्रको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिको कार्यकक्षमा हातहतियार फेला परेको थियो । सभापतिको कार्यकक्षमा रहेको दराजमा खुकुरी फेला परेपछि त्यसलाई प्रहरीले बरामद गरेर फर्केको थियो । क्याम्पस परिसरमै खुकुर�. . .


विराटनगरको दक्षिणी क्षेत्रको ६२ बर्ष पुरानो सामुदायिक विद्यालयको अवस्था भद्रगोल

प्रेम देवान विराटनगर । विराटनगरको दक्षिणी भेग विराटनगर १७ मा रहेको क्षी रघुपति अधारभुत विद्यालय वि.सं. २०२० सालमा स्थापना भएको सामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन ओरालो लाग्दै गएपछि विद्यार्थी, अभिभावक र शिक्षकहरु पनि चिन्तित बन्न थालेका छन् । ६२ बर्ष पुरानो विद्यालयमा कक्षा नर्सरीदेखी ८ सम्म. . .


सुनसरी–मोरङ औद्योगिक करिडोर : लोडसेडिङ्ग हट्यो, चिन्ता ट्रिपिङ्गको

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले विद्युतमा ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएसनको समस्या भोग्नु परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिद्युत लोडसेडिङको अन्त्य भएपनि औद्योगिक क्षेत्रमा हुने आपूर्ति समस्याले उत्पादन लागत बढाएको उनीहरुले गुनासो गरेका हुन् । नेपालको औद्योगिक क्षेत्र�. . .


नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत  प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए ।उनले आफू प. . .


विराटनगरमा बन्यो अर्को आरतीस्थल, हनुमान मन्दिरमा महानगरको चार करोड लगानी

इन्दु साह विराटनगर । विराटनगरमा अर्को सध्याकालिन आरतीस्थलको निर्माण सम्पन्न भएको छ । यस अगाडी सामाजिक रुपमा विराटनगर–१९ मा महाशिव गंगा आरती र विराटनगर–१ मा परमार्थ सिंघीया आरती एकवर्षदेखि सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाले धार्मिक पर्यटक भित्र्याउने उद्देश्य राख्दै व. . .