विराटनगर । रानी–धरान छलेन सडक अन्तर्गत विराटनगर बजार क्षेत्र भित्रको राष्ट्रिय राजमार्ग अव्यवस्थित भएको भन्दै सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् । विराटनगरको रानीदेखि ढाटसम्म छलेन सडक विभिन्न कारणले अतिक्रमण, प्रयोग व्यवस्थापन अभाव र जताततै राखिएको ‘रोड क्रसिङ्ग पोइन्ट’ का कारण दुर्घटन�. . .
विराटनगर । विराटनगर बजार क्षेत्रमा सडक पेटी (फुटपाथ)मा सामान राखेर व्यापार गर्ने व्यापारीमाथि स्थानीय प्रशासनले कडाई गर्ने भएको छ । आफ्नो पसल अगाडी पर्ने सडकको सीमा क्षेत्रमा सामान राखेर व्यापार गर्दा पैदल हिड्ने नगरवासीलाई असजिलो भएपछि स्थानीय प्रशासनले सडक पेटी खाली गराउने भएको हो । सडक पेटीमा व�. . .
विराटनगर । विराटनगर क्षेत्रमा पार्किङको अभाव हुँदा सवारी आवागमन र व्यवस्थापनमा समस्या परेको भन्दै अस्थायी पार्किङस्थलको व्यवस्थापन गरिने भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बुधबार बसेको सरोकारावाला निकायको बैठकले सात दिन भित्रमा वैकल्पिक पार्किङस्थलको पहिचान गर्�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत पाएका छन् । प्रदेश सभाको बैठकमा बुधबार भएको मतदानमा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् । ९२ सदस्यीय प्रदेश सभामा मत विभाजनमा विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत र विपक्षमा २९ मत परेको सभामुख प्रदीपकुमार भण्डारीले जान�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ स्थित ग्लोबल बायो इनर्जी नामक उद्योगमा आज (बुधबार) बिहानबाट भीषण आगलागी भइरहेको छ । सवारी साधनको टायरमा प्रयोग हुने तेल उत्पादन गर्ने उद्योगमा लगभग बिहान ५ः३० बजेतिरबाट आगलागी सुरु भएको हो । नवनित अग्रवालले सञ्चालन गरेको उद्योगमा लागेको आगो नियन्त्रण बाहिर छ । स. . .
विराटनगर । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो ८५ औं बार्षिकोत्सव मनाएको छ । नेपालकै पहिलो बैंकको रुपमा स्थापित बैंकले मंगलबार सुनसरीको इटहरी–१४ स्थित पार्र्वती माध्यमिक विद्यालयमा वित्तीय साक्षरता सम्बन्धी जानकारी र शैक्षिक सामाग्री प्रदान ग�. . .
विराटनगर । विप्लव समुहले आव्हान गरेको नेपाल बन्दको प्रभाव स्वरुप सार्वजनिक यातायातहरु सञ्चालन हुन नपाउँदा यात्रूहरु अलपत्र परेका छन् । लामो दुरीका सवारीसाधनहरु सञ्चालन हुन नपाउँदा औषधी उपचार तथा रोजगारीको सिलशिलामा नेपाल आएका यात्रुहरु विराटनगर बसपार्कमै अलपत्र परेका हुन् । अलपत्र पर्नेमा लाह�. . .
विराटनगर । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखामा सभापति सुवोध सिंहको समितिलाई बिघठन गरेर नयाँ तदर्थ समिति गठन गरिएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको विधान अनुसार दायित्व पूरा नगरेको भन्दै केन्द्रीय समितिले सभापति सिंह नेतृत्वको समितिलाई भङ्ग गरेपछि असन्तुष्ट बन्दै ता�. . .
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको प्रभाव स्वरुप मंगलबार विराटनगरका शिक्षण संस्थाहरु बन्द गरिएका छन् । नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको थियो । बन्द. . .
विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । नेपाल आयल निगमले गत बुधबार खाना पकाउने इन्धन तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि विप्लव समूहले कात्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको हो । गत बिहीबार नै एक वक्तव्य जारी पार्टीका महासचिव विप्लवले का. . .
झापा। झापा, गौरादह नगरपालिका ५ का ४६ बर्षीय मबेसिर हुसेन मियाँको हत्याको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय महम्मद सद्दाम, सद्दामकी श्रीमती २८ बर्षीया सुमेरन खातुन, २६ बर्षीय महम्मद सुलेमान, सुलेमानकी श्रीमती २२ बर्षीया रुक्सार खातुन र ३८ बर्षीया कुर्समान . . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–११ जनपथ मार्गका ३९ वर्षीय भीम कामतको मृत्यु प्रकरणमा प्रहरी दोषी देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । कात्तिक १२ गते छानबिन समितिले प्रमुख जिल्ला अधिकारी समक्ष बुझाएको प्रतिवेदनमा प्रहरी दोषी देखिएको हो । हिरासतमा राखेर चरम यातना दिएपछि बिरामी परे. . .