विशेष

बिहारमा एक पत्रकारको गोली हानेर हत्या

विराटनगर । भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहेका थिए। भारतीय न्यूज च्यानल आजतकका अनुसार घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। उनीहरुले सुभाषको शव सुरक�. . .


विराटनगर–११ मा भएको दुर्घटना मिलेमतोमा ‘चुपचाप’

विराटनगर । विराटनगर–११ सगरमाथा पार्टी प्यालेस नजिक हिजो राती भएको एउटा दुर्घटनालाई मिलेमतोमा ‘चुपचाप’ राख्ने प्रयास गरिएको छ । विराटनगर–११ नयाँ गुद्री व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतको कारले घरको पर्खालमा ठक्कर दिएर भत्काएको घटनालाई गुपचुपमा राख्न खोजिएको हो । भगतका छोरा दिनेश भगतले हाँक�. . .


जहदा–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार

विराटनगर । जहदा गाउँपालिका–२ मा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका छन् । जहदाको बर्खीबैरिया बस्ने ४० वर्षीय दिनेश राजभरले ३५ वर्षीया गीतादेवी राजभरको हत्या गरेर फरार भएका हुन् । मोरङ प्रहरीका अनुसार हिजो राती हत्या गरेर उनी फरार भएको सुचना पाएपछि अहिले प्रहरी चौकी मझारेको टोलिले घटनास्थल सुर�. . .


को हुन विराटनगरका नव-निर्वाचित मेयर नागेश कोईराला ?

विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४५�. . .


विराटनगरको मेयरमा काँग्रेसका नागेश कोईराला ८ हजार ७१५ मतले विजयी

विराटनगर । मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार नागेश कोईराला ३० हजार १७० मत सहित विजयी भएका छन । आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सागर थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोईराला विराटनगरको मेयरमा निर्वाचित भएका हुन् । एमाले उम्मेदवार थापाले २१ हजार ४�. . .


रङ्गेलीमा प्रहरी र पार्टीका कार्यकर्ताबिच झडप : दुई राउण्ड अश्रु ग्यास प्रहार

विराटनगर । मतगणनाको क्रममा खसेको भन्दा बढी मत फेला परेको बिषयलाई लिएर मोरङको रङ्गेलीमा प्रहरी र राजनितिक दलका कार्यकर्ताहरु बिच झडप भएको छ । मतगणनामा धाँधली गर्न खोजिएको भन्दै प्रहरी र विभिन्न राजनितिक दलका कार्यकताहरु बिच झडप भएको हो । मतगणना स्थलको सुरक्षार्थ खटाईएका प्रहरीहरु उपर कार्यकर्ताहर�. . .


रंगेलीमा तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा बल प्रयोग

रंगेली । मोरङको रंगेलीमा खसेभन्दा बढी मत्रपत्र भेटिएको भन्दै सुरु भएको विरोधले तनावग्रस्त स्थिति लिइएको छ। मतगणना स्थगीत भएपछि रंगेली बजार तनावग्रस्त भएको हो । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ । भीडलाई नियन्त्रणमा लिने क्रममा गठवन्धनका सुनिता मंण्डलको टाउ�. . .


विराटनगर–४ को वडाध्यक्ष हारेपछि पार्टीको जिल्ला सह–सचिवबाट राजीनामा दिए मण्डलले

विराटनगर । नेपाली काँग्रेसका जिल्ला सह–सचिव सन्जय मण्डलले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । विराटनगर–४ बाट वडाध्यक्षका उम्मेदवार मण्डल पराजित भएसँगै पदबाट राजीनाको घोषणा गरेका हुन् । जिल्ला सह–सचिव भएर वडा अध्यक्षमा उठेका मण्डल नेकपा एमालेका जितेन थापासँग पराजित भएका थिए । निर्वाचन आयोगल�. . .


एमालेको किल्ला भत्काएर दमकको मेयरमा राप्रपाका थापा निर्वाचित

विराटनगर । नेकपा (एमाले) को पुरानो किल्ला भत्काएर झापाको दमक नगरपालिकाको मेयरमा राप्रपाका राम कुमार थापा निर्वाचित भएका छन् । सत्ता गठबन्धनको सहयोगमा राप्रपाका पुराना नेता थापाले ५५९ मतले दमकको मेयरमा जित हाँसिल गरेका हुन् । प्रजातन्त्र स्थापना पश्चात भएका तीन वटै निर्वाचनमा दमकमा ऋङ्खलाबद्ध रुपम. . .


१०७ मत बढी भेटिएपछी रंगेलीको मतगणना स्थगित

विराटनगर । मतपेटिकामा खसेको भन्दा बढी मतपत्र भेटिएपछी माेरङकाे रंगेली नगरपालिकामा जारी मतगणना स्थगित भएको छ । वडा नं. ७ को मतगणनाको क्रममा १०७ मत बढी भेटिएपछि पार्टीका कार्यकर्ताहरुको विरोधले रङ्गेलीको सबै वडाको मतगणना रोकिएको हो । रङ्गेली नगरपालिका वडा नं. ७ मा कुल ३२४२ मत खसेको थियो । तर, गणनाको क्�. . .


ओलीको गृहनगरमा एमाले पराजित, राप्रपाका थापा विजयी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा नै एमालेका उमेदवार पराजित भएका छन् । दमकको प्रमुखमा राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका हुन् ।थापाले नेकपा एमालेका उम्मेदवार गीता कुमारी पौडेललाई ५५९ मत अन्तरले हराएका छन् । थापाले १७ हजार ५२५ र पौडेलले १६ हजार ९६�. . .


बेलबारीमा एमालेबाट राई र कांग्रेसबाट थापा विजयी

विराटनगर । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् ।१६ हजार ४२२ मत ल्याएर राई विजयी बनेका हुन् । नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याएका छन् । उपमेयरमा कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी तिलकुमारी गौतमल�. . .