विशेष

विराटनगरमा नाला सफाइपछि सडकमा थुपारिएका फोहोरजन्य हिलोबाट आमसर्वसाधरण हैरान

इन्दु साह, विराटनगर । वर्षातको मौसमसँगै बाढी र डुवान समस्या न्यूनीकरण गर्न सुरु गरिएको नाला सफाइले अहिले समस्या देखापर्न थालेको छ । सफाइपछि नालाबाट निकालिएको फोहोरजन्य हिलो सडकमै थुपारिँदा दुर्गन्ध, फोहोर र संक्रमणको जोखिम झनै बढ्न थालेको छ । सडक छेउ र पेटिमा थुपारिएको हिलोले बालबालिकादेखि वृद्धव�. . .


लागूऔषध कारोबारीलाई पक्राउ गर्न मोरङको रंगेलीमा हवाइ फायर

मोरङ । मोरङको रंगेलीमा प्रहरीले २ राउन्ड हवाइ फायर गरेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो । सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलसहितको टोली खटिएको थिय�. . .


विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित दुई युवा पक्राउ

विराटनगर । काठमाडौं घर भएका २ जना युवा विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार काठमाडौं महानगरपालिका–३ का २१ वर्षीय अनमोल भण्डारी र २० वर्षीय प्रज्वल बस्नेतलाई शनिबार साँझ पक्राउ गरिएको हो । लागुऔषध नियन्त्रण ब्यु�. . .


शेरबहादुरजीले धेरै हँसिया बनाउनुभयो, तर घाँस काटेन : डा.चन्द्र भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले हँसिया धेरै बनाए पनि घाँस काट्न नसकेको टिप्पणी गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा उनले सभापति देउवाले पार्टीका धेरै जनालाई पद र जिम्मे�. . .


भोजपुर घटना अपडेट : ४ जनाको हत्याका आरोपीलाई उपचारको लागि धरान ल्याईदै

विराटनगर । भोजपुरमा चार जनाको सामूहिक हत्या भएको घटनाका आरोपी राजेन्द्र राईलाई थप उपचारका लागि भोजपुर जिल्ला अस्पतालले धरान पठाएको छ ।पेटमा तीन ठाउँमा प्वाल परेको जस्तो देखिएको र रगताम्ये अवस्थामा फेला पारेपछि प्रहरीले उनलाई उपचारका लागि जिल्ला अस्पताल भोजपुर लगेको थियो । ‘भोजपुरमा प्रारम्भिक �. . .


चीनको अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरबाट पनि सहभागी

विराटनगर । चीनको निङबो सहरमा आयोजित अन्तर्राष्ट्रिय सेमिनारमा विराटनगरकी महिला उद्यमी श्रुति शर्मा सहित ३ जना शैक्षिक क्षेत्रका व्यक्तिहरु सहभागिता जनाएका छन् । श्रुति मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिकी संयोजक हुन् । नेपाल(चीन कार्यकारी परिषद् (एनसीसी) को पहल तथा चीनको वाणिज्य मन्त्�. . .


भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

भोजपुर – भोजपुरको रामप्रसादराई गाउँपालिका–२ मा एकै परिवारका चार जनाको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा श्रीमतीका श्रीमान् राजेन्द्र राई पनि गम्भीर घाइते अवस्थामा फेला परेका छन्। प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार हेलौंछा घर भएका राजेन्द्र राईले आफ्नी श्रीमती मनिषा गिरी, ससुरा बेलब�. . .


आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

काठमाडौं । आज हरिशयनी एकादशी व्रत सुरु अर्थात तुलसी रोप्ने दिन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन�. . .


आजको मौसम ः यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । हाल देशभर मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार,आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प. . .


विराटनगरमा इस्लाम धर्मालम्बीहरुले शान्तिपूर्ण रुपमा मुहर्रम पर्व मनाए

विराटनगर । इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्व मुहर्रमको अवसरमा विराटनगरमा एक भव्य र अनुशासित र्‍याली सम्पन्न भएको छ। परम्परागत ऐतिहासिक महत्व बोकेको यस दिनलाई स्मरण गर्दै आजको र्‍याली निकालिएको हो। जामे मस्जिद विराटनगरबाट सुरु गरिएको र्‍याली हाइवेको रोडशेष हुँदै राजवंशी चोक, मेनरोडक�. . .


युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्छ :डा.कोइराला

काठमाडौं । नेपाली काग्रेसका नेता डा.शेखर कोइरालाले युवा पलायनलाई रोक्न देशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा बोल्दै उनले रोजगारीका अव�. . .


संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय गणतन्त्र स्थापनाको पहिलो श्रेय गिरिजा प्रसाद कोइरालालाई दिनुपर्ने बताएका छन् । शनिबार पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा जय नेपाल फउण्डेशनले आयोजना गरेको ‘सकारात्मक सोच र जय नेपाल फउण्डेशन’ कार्यक्रममा ब�. . .