काठमाडौं, फागुन ४ । भारतमा अरविन्द केजरीवाल तेश्रो पटक दिल्लीको मुख्यमन्त्री बनेका छन् । हालै सम्पन्न बिधान सभाको निर्वाचनमा बहुमत हासिल गरेको आम आदमी पार्टीका नेता केजरीवालले आज तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको शपथ लिनु भएको हो । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा केजरीवालसंगै अन�. . .
काठमाडौं । कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ६६५ पुगेको छ । चिनियाँ सञ्चारमाध्यमका अनुसार शनिबारसम्म मृत्यु हुनेको संख्या १६६५ पुगेको छ । अहिलेसम्म करिब ७० हजार नागरिकमा कोरोनाभाइरस देखिएको छ । करिब १० हजार अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी उपचाररत छन् ।. . .
काठमाण्डाै । बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूताव. . .
बेइजिङ, १ फागुन । कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको बताइएको छ । एकै दिनमा २४२ जनाको ज्यान गएको बिहीबार प्राप्त एक समाचारमा जनाइएको हो । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो । �. . .
नयाँ दिल्ली, फाल्गुन १ गते । आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीको फेब्रुअरी १६ मा सपथ लिनुहुने भएको छ । उहाँ तेस्रो पटक दिल्लीको मुख्यमन्त्री बन्न लाग्नु भएको हो । सामाजिक अभियन्ता अन्ना हजारेसँग लामो समयसम्म दिल्लीस्थित रामलिला मैदानमा संघर्षका कार्यक्रम चलाएका के. . .
कुवेतको अल–मुत्ला क्षेत्रको एक निर्माणस्थलमा कार्यरत चार नेपालीको ज्यान गएको छ । अरब टाइम्सका अनुसार निर्माणस्थलमा कार्यरत उनीहरुमाथि बालुवा र ग्राभल खस्दा मृत्यु भएको हो । सो दुर्घटनामा अन्य तीन जना कामदार हराइरहेका छन् । उनीहरुको परिचय भने खुलाइएको छैन । समाचारमा ज्यान गुमाएका नेपालीहरु त्य�. . .
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको खोप १८ महिनामा तयार हुने जनाएको छ । डब्लूएचओका प्रमुख टे«ड्रोस अधानोम गेबियससले कोरोनाको नाम ‘कोभिड १९’ नामाकरण गरिएको बताए । उनले कोरोनाप्रतिको भ्रम हटाउन पनि यसको नामाकरण गरेको पनि स्पष्ट पारे । चीनको वुहान शहरबाट महामारीको र. . .
ढाका : बंगलादेशमा रोहिंग्या समुदायका शरणार्थी चढेको डुंगा पल्टिँदा १५ जनाको मृत्यु भएको छ । अरु दर्जनौं हताहत भएका छन् । काठको डुंगामा चढेर १ सय ३० रोहिंग्या शरणार्थीहरु बंगालको खाडी हुँदै मलेसिया तर्फ जाँदै थिए । तट रक्षक प्रवक्ता हमिदुल इस्लामका अनुसार ७० जना मानिसको उद्धार भएको छ । बंगलादेशमा १० . . .
काबुल, माघ २८ । अफगानिस्तानको राजधानी काबुलमा मंगलबार बिहान एउटा आत्मघाती आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । हालसम्म कुनै समूहले यस आक्रमणको जिम्मा लिएको छैन ।स्थानीय समयानुसार मंगलबार बिहान ८ बजेतिर सो विस्फोट भएको जनाइएको छ । यस विस्फोटमा दुई सर्वसाधारण न. . .
एजेन्सी- जापानमा थप ६५ जनालाई कोरोना भाइरसको सङ्क्रमण भेटिएको पुष्टि भएको छ। पानी जहाजमा आएकाहरुलाई परीक्षण गर्दा थप ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। अहिले थपिएको संख्यासँगै जापानमा कोरोना भाइरस सङ्क्रमित हुनेहरुको संख्या १�. . .
वासिङ्टन : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसको अगाडि राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध प्रदर्शन गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ती युवकले प्रदर्शनको क्रममा राष्ट्रपति ट्रम्पको हत्या गर्ने भन्दै धम्की दिएका थिए । फलोरिडाका २५ वर्षीय रोजर हेजपेथलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय. . .
नयाँ दिल्ली । दिल्ली विधानसभा चुनावको मतगणना सुरु भएको छ । सुरुवाती परिणाममा आम आदमी पार्टी (आप) स्पष्ट बहुमततर्फ अग्रसर बनेको देखिएको छ । यद्यपि, उसलाई १० भन्दा बढी सिटमा घाटा भएको देखिएको छ । पछिल्लो विधानसभा चुनावमा उसले ६७ सिटमा जित हासिल गरेको थियो । आपले गुमाएको सिट भारतीय जनता पार्टी (भाजपा) ले �. . .