अन्यतिर बाट

महानगर विकास समिति बनाउने निर्णय

विराटनगर । मन्त्रिपरिषद् बैठकले विराटनगर महानगर विकास समिति गठन गर्ने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिदै विकास समिति गठनको बाटो खोलिएको बताए । साविक विराटनगर नगरविकास समितिको क्षेत्र संशोधन ग�. . .


राष्ट्रिय होराईजन बास्केटबल प्रतियोगिता : विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र सेमिफाईनलमा

विराटनगर । सुनसरीको धरानमा जारी राष्ट्रिय हराईजन बास्केटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा विराटनगर बास्केटबल एकेडेमीलाई ९८–८३ को स्कोरमा पराजित गर्दे विशाल मिलन केन्द्र काठमाण्डौ विजयी भएको छ । विराटनगर बास्केटबल एकेडेमीलाई पराजित गर्दै विशाल मिलन केन्द्र काठमाण्डौ प्रतियोगिताको सेमिफाइनल. . .


पल शाहविरुद्धको अनुसन्धान सकियो, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

विराटनगर । प्रहरीले १७ वर्षीया नाबालिक बलात्कारको आरोपमा चर्चित नायक पल शाह विरुद्धको अनुसन्धान सकाएको छ । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाह विरुद्धको अनुसन्धान प्रहरीले सोमबार सकाएको हो । अनुसन्धान सकेर प्रहरीले जिल्ला सरकारी वकीलको कार्यालय तनहुँमा प्रहरीले प्रति�. . .


बैशाख ३ देखि धनगढीमा महिला गोल्डकप हुने, विजेतालाई ५ लाख पुरस्कार

धनगढी । नयाँ बर्षको अवसर पारेर धनगढीमा सुदूरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब (बिवाइसी) महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गोल्डकप आयोजना गरिने जनाएको हो । यही बैशाख ३ गतेदेखि १० गतेसम्म धनगढी स्थि�. . .


नव निर्मित भवनहरुको उदघाटन

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरको नव निर्मित भवनहरुको संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा समुदघाटन भएको छ । आज बिहान ९ बजे आयोजित एक कार्यक्रम बीच त्रियुगा नगरपालिका-१० बोक्से स्थितमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको नवनिर्मित कार्यालय, व्यारेक, ह�. . .


माओवादीद्वारा रंगेलीका नगरप्रमुख दिलिप बगडीया हटाउन निर्वाचन आयोगमा सिफारिस

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो पार्टीबाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियालाई हटाउन निर्वाचन आयोगलाई सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश १ का अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले एक विज्ञप्ति जारी गर्दै बगडियाले पार्टी हित विपरीत गतिविधि . . .


धरानस्थित होटल न्यू कान्तिपुरमा मृत फेला परेकी महिलाको हत्यामा संलग्न पक्राउ

विराटनगर । सुनसरीको धरान-१८ स्थित न्यु कान्तिपुर होटल एण्ड लजमा गएको फाल्गुण १७ गते मृत फेला परेकी महिलाको हत्यामा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लजको कोठा नम्बर १०९ मा मृत फेला परेकी महिलाको सनाखत भएसँगै प्रहरीले उनको हत्यामा संलग्न धनकुटाको पाख्रीबास नगरपालिका ६ का २४ बर्षीय जीवन भनिने �. . .


सुनसरी माओवादीका नेता एकीकृत समाजवादीमा प्रवेश

इनरुवा । नेकपा माओवादी केन्द्रका प्रदेश १ का नेता चन्द्रबहादुर कार्की पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन । शनिबार इनरुवामा आयोजित एक कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेताहरुले माओवादी केन्द्रका नेता चन्द्रबहादुर कार्कीलाई पार्टी प्रवेश गराउँदै स्वागत गरेका हुन । २०�. . .


मोरङका सागर उत्कृष्ट पुरुष बक्सर

विराटनगर । सुनसरीको धरानमा ३ दिवसीय वीर गणेशमान सिहं १ नं. प्रदेश स्तरीय "नोभिस बक्सिङ च्याम्पियनसिप-२०२२" सम्पन्न भएको छ । फाल्गुन ५ गतेदेखि आयोजना गरिएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो । सुनसरी जिल्ला बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा प्रदेशभरिका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतिय. . .


एमसीसीको विरोधमा प्रर्दशन : प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहोरा प्रहार

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा टेबल गर्न लागेको भन्दै काठमाडौंमा बुधबार बृहत्त प्रदर्शन भएको छ । एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलहरुले नयाँ बानेश्वरस्थित संघीय संसद आसपासका क्षेत्रमा प्रर्दशन गरेका हुन् । एमसीसीको विरोधमा माईतीघर मण्डलादेखि सुरु भएको नाराजुलुसका क्रममा प�. . .


जबरजस्ती एमसीसी टेबुल हुन दिँदैनौं : वरिष्ठ नेता झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दलहरुबिचको असहमतिका बाबजुद एमसीसी टेबुल गर्न नहुने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता खनाले यस्तो भनाई आएको हो । उनले अमेरिकी सहयोग सम्बन्धी परियोजना जबरजस्ती टेबुल गर्ने बिषय नभएको बताए । उन�. . .


फाल्गुण ६ गते एमसीसी टेबुल हुन्छ : कानुन मन्त्री बडु

काठमाण्डौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडूले दलहरुबिच सहमति जुटाएर फाल्गुण ६ गते अमेरिकी सहयोग सम्बन्धी परियोेजना (एमसीसी) टेबुल हुने बताएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री यस्तो बताएका हुन् । उनले एमसीसी टेबुल गर्ने विषयमा दलहरुबिच आवश�. . .