कोशी

कसूरजन्य मुद्दामा प्रयोग भएका दश थान अटो-टेम्पोको लिलामी बिक्री

विराटनगर । मोरङ्ग जिल्ला अदालतमा विभिन्न मुद्दाहरूमा कसूरजन्य ठहरिएका १० थान अटो तथा टेम्पोहरू लिलाम बिक्रीका लागि जिल्ला प्रशासन कार्यालय, मोरङले दोस्रो पटक सूचना प्रकाशित गरेको छ। पहिलो पटक सूचना प्रकाशित गर्दा कसैको पनि दरखास्त नपरेपछि जिल्लास्तरीय मूल्याङ्कन समितिले पुनः मूल्यांकन गरी पहिल�. . .


कृषि उत्पादन सहज बनाउन सुझाव

विराटनगर । कृषि उत्पादन निर्यात बढाउन सहज बनाईनुपर्ने अलैंची तथा चिया उत्पादक संघका अधिकारीहरुको सुझाव रहेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रादेशिक व्यापार रणनीति विषयमा आयोजना गरेको छलफल कार्यक्रममा अलैंची तथा चिया निर्यातमा भूमिका कमजोर देखिएको गुनासो गरिएको हो । महासंघका वस्. . .


यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने

काठमाडौं । यस वर्षको मनसुन जेठ ३१ गते नेपाल भित्रिने भएको छ । मनसुन झन्डै चार महिना रहेर असोज १७ गते बाहिरिने प्रक्षेपण गरिएको छ । मनसुन अवधिभर १८ लाख जनसंखया प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार परेको पू. . .


कोशी प्रदेश : सरकार नयाँ, किचलो पुरानै

काठमाडौं । केन्द्रीय सत्ता राजनीतिमा गठबन्धन अदलबदल भएसँगै प्रदेश सरकार त्यसको चेपुवामा परेका छन् । प्रदेश सरकारहरु फेरबदल भइरहेका छन् । सत्ता समीकरण परिवर्तनको ठूलो असर कोशी प्रदेश सरकारले खेपिरहेको छ । एउटै दलको बहुमत नहुँदा कोशीमा पाँचौ मुख्यमन्त्रीले अहिले सत्ता हाँकिरहेका छन् । पाँचौं मुख्�. . .


कोशी प्रदेशमा आगामी वर्षको नीति कार्यक्रम आज

विराटनगर । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ। आव २०८१/८२ को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएपछि आजदेखि प्रदेश सभा बैठकमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ । यसअघि कांग्रेसले निरन्तर प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको थियो । कांग्रेसले म. . .


यी पाँच प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको उत्तर प्रदेशदेखि बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाएको छ । आज देशभर मौसम आंशिक देखि साधारणतया बदली रहने छ । हाल देशभर आंशिक देखि साध. . .


विराटनगरमा श्रमाधान रोजगार मेलामा एक हजार ५०० जनालाई निम्ता

विराटनगर । विराटनगरमा बिहीबार र शुक्रबार आयोजित श्रमाधान रोजगार मेलामा एक हजार ५०० आकांक्षीलाई कार्यस्थलका लागि निम्ता दिइएको छ । श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा आयोजना गरेको मेला अवलोकनमा आउने पाँच हजार मध्ये रोजगारदाता कम्पनीको सम्पर्कमा एक हजार ५०० ले �. . .


कोशी, मधेश, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । आज काठमाडौंसहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय. . .


विराटनगरका पत्रकार लुईटेल मुख्यमन्त्री कार्कीको प्रेस सल्लाहाकार नियुक्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रेस सल्लाहकारमा विराटनगरका पत्रकार बिक्रम लुईटेललाई नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले पत्रकार लुईटेललाई सोमबार आफ्नो प्रेस सल्लाहाकारमा नियुक्त गरेका हुन् । पत्रकार लुईटेल नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका संस्थापक अ. . .


कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो

मोरङ । कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७औँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज यहाँ प्रभातफेरी, कोणसभा र सरसफाइ गरिएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, बसपार्क एवं महेन्द्र चोक पुगी कोणसभामा परिणत भएको थियो । कोणसभ�. . .


देशभरका सामुदायिक विद्यालयमा विराटनगरको पोखरीया पहिलो, आदर्श मावि उत्कृष्ट १५ भित्र

विराटनगर । विराटनगरको पोखरीया माध्यमिक विद्यालय देशभरमा उत्कृष्ट विद्यालय भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विराटनगरको पोखरिया मावि देशभरबाट पहिलो स्थानमा पर्न सफल भएको हो । पोखरिया माविबाट ३६० जना विद्यार्थीले ३.२ भन्दा बढी जीपीए ल्याएर देशभ�. . .


मोरङ–सुनसरीका उद्योगमा आवश्यक जनशक्तिको तथ्यांक राख्न सफ्टवेयर

विराटनगर । उद्योगमा आवश्यक जनशक्तिको तथ्यांक व्यवस्थित गर्न सफ्टवेयर निर्माणपछि सार्वजानिक गरिएको छ । मोरङ–सुनसरी औद्योधिक करिडोरमा आवश्यक कामदार तथा जनशक्ति बारे एकिकृत तथ्यांक राख्ने गरि सफ्टवेयर निर्माण गरिएको हो । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले समृद्धि–हेल्भेटास आयोजनाको प्रा�. . .