कोशी

न्यूनगुणस्तरको वस्तु बजारमा पठाउने मोरङका छ उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले छ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको पाइएपछि छ उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो । मोरङका त्यस्ता उद्योग विरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त. . .


रोटरीद्वारा निर्मित विराटनगरका तीनवटा विद्यालयको भवन हस्तान्तरण

विराटनगर । विराटनगर कार्यक्षेत्र भएका तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिए�. . .


प्रदेश लोकसेवा आयोग नै दरबन्दी अनुसार कर्मचारीविहीन

विराटनगर । प्रदेश १लोकसेवा आयोग आफ्नै लागि दरबन्दी अनुसारका कर्मचारी नहुँदा चुनौती वेहोर्दै आइरहेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार छ । तर, दरबन्दी अनुसारका कर्मचारी नहुँदा केही अप्ठ्यारो झेल्दै आएको गुनासो आयोगका कर्मचारीहरुको �. . .


एउटै घानमा विराटनगरका दुईजना वरिष्ठ डाक्टर ज्ञानेन्द्र गिरी र ज्ञानेन्द्रमानसिंह कार्की

विराटनगर । विराटनगरका दुई वरिष्ठ चिकित्सक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एउटै घानमा मुसिएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेसँगै उनलाई जोगाउन मतियार बनेको आरोपमा डा.कार्की विरुद्ध पनि मुद्दा दर्ता भएको हो । . . .


नेपाली काँग्रेसको प्रमुख सचेतकमा भूपेन्द्र राई चयन

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ प्रदेशसभामा भूपेन्द्र राईलाई प्रमुख सचेतकमा चयन भएका छन् । खोटाङ प्रदेशसभा (ख) बाट निर्वाचित भएका राईलाई कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संसदीय दलको विधान बमोजिम प्रमुख सचेतक नियुक्त गरेको हो । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११. . .


प्रदेशसभा बैठक बस्ने अझै टुंगो छैन

विराटनगर । प्रदेश १ मा अघिल्लो शनिवार उपसभामुख निर्वाचन सम्पन्न भएसँगै अर्को सूचना जारी भएसम्मका लागि स्थगित भएको प्रदेशसभा कहिले बस्ने भन्ने कुनै टुंगो छैन । नयाँ सरकारले प्रदेशको नाम राख्न सक्ला त ? भन्ने चौतर्फी चासोको विषय रहेको छ । यसै बीच प्रदेश १ सरकारले चौथो मुख्यमन्त्रीका रुपमा हिक्मतकुमार �. . .


आजदेखि देशभर वर्षा हुने पुर्वानुमान

काठमाडौं । मौसम विज्ञान विभागले सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसपालिको हिउ. . .


विराटनगरको दि जुद्ध म्याच : ‘मजदुरको भोलि उठी कहाँ जाने केही थाहा छैन’

सुजता लिम्बु विराटनगर । ड्यूटी समय बिहान ७ बजे देखि ११ बजेसम्म टिफिन समय : बिहान ९ बजेदेखि ९ः१५ सम्म दिउँसो १ः०० बजे देखि ५ बजेसम्म टिफिन समय दिउँसो ३ बजे देखि ३ः२५ सम्म विराटनगर– १६ स्थित दि जुद्ध मैच फैक्ट्री (सलाई मिल) प्रवेशद्धारको भित्र पट्टीको भित्तामा रातो अक्षरले समय तालिका तोकर लेखिएको छ । कुन. . .


सोमबारदेखि देशभर वर्षा हुने

काठमाडौँ । मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौँ लगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिनुभयो । यसैगरी यसप. . .


प्रदेशको नामकरण छिटो टुङ्गिन्छ : मुख्यमन्त्री कार्की

गौरादह । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै प्रदेशको नामकरण टुङ्गिने बताउनुभएको छ । उहाँले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुङ्ग्याइने बताउनुभयो । आज झापाको दमकमा सोनाम ल्होसार कार्यक्रममा मुख्यमन्त्री कार्कीले सबै प्रदेशको नामकरण सम्पन. . .


धनकुटाबाट विराटनगर आईपुग्छ गाँजा, एकैदिन छ जनासहित ९० केजी बरामद

विराटनगर । धनकुटामा उत्पादन भएको गाँजा कोशी राजमार्गको बाटो भएर विराटनगर आउने गरेको छ । सवारीका चालक तथा सहचालकसँगको सेटिङमा विभिन्न कृषिजन्य वस्तु बिक्रीका लागि ल्याउँदा त्यसैमा लुकाएर गाँजा ल्याउने गरिएको हो । प्रहरीले लागुऔषध ९० किलोग्राम १०० ग्राम गाँजासहित छ जनालाई दुई जिल्लाबाट पक्राउ गर्�. . .


विराटनगरमा माघ १९ देखि २९ गतेसम्म सीएनआई कोशी एक्स्पो

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले आगामी माघ १९ गतेदेखि २८ गतेसम्म विराटनगर–२ मा आयोजना गर्न लागेको ‘सीएनआई कोशी एक्स्पो २०२३’ मा ३५० स्टल रहने भएका छन् । महोत्सवस्थलमा आवश्यक पर्ने संरचनासँगै प्रविधि र बिद्युत आपूर्तिको व्यवस्थापनको काम धमाधम सुरु गरिएको छ । सिएनआई प्रदेश १ का निर्देशक व�. . .