विराटनगर । झापाका देवराज घिमिरेलाई नेकपा एमालेले सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमालेमा उनको नाम सर्वसम्मत भएको छ । अहिले केहीबेरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पुगेर मनोनयन दर्ता गर्नेछन् । सभामुखका लागि बुधबार १ �. . .
विराटनगर । कानुनी प्रावधानको अड्चनले ५० जना क्षमताको विराटनगर–३ स्थित बाल सुधार गृह मोरङमा २०६ जनाबालबिज्याँईकर्ताले भरिभराउ छ । क्षमता भन्दा चार गुणा बढीको संख्या हुँदा दैनिक व्यवस्थापनमा समेत समस्या भोग्नु परेको छ । विभिन्न कसुरमा बालबिज्याँई गरेकाहरुलाई सुधार गृहमा राखिने गरेको छ । कारागार ऐ�. . .
विराटनगर । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुरमा राई नेतृत्वको सरकारले मन्त्रालय संख्या बढाउँदा नेकपा एमालेका भातृ संगठनहरुले विरोध जनाएका थिए । विराटनगरको सडकमै पत्रकार सम्मेलनको आयोजना गरेर एमाले मोरङका २३ जनवर्गीय संगठनले आर्थिक भार बढाउने गरी मन्त्रालय विभाजन गरेको भन्दै विरोध ज�. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीस्थित जारी बर्जु महोत्सवमा झडप हुदाँ दर्शक र एक प्रहरी घाईते भएका छन् । मंगलबार भारत बिहारका भोजपुरी सुपरस्टार खेसारीलाल यादव आएका थिए । प्रवेश शुल्क बृद्धि गरिएको निहुँमा झडप भएको हो । सोमबारसम्म प्रवेश शुल्क १०० रुपैँया थियो । मंगलबार ५०० रुपैँया बनाइ. . .
विराटनगर । विराटनगर–६ को ल्याण्डफिल्ड साइडको महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले मंगलबार बिहान निरीक्षण गरेकी छिन् । विराटनगरका अस्पतालबाट उत्पादन हुने जोखिमयुक्त फोहोर जथाभावी फाल्ने गरेको खुलेपछि उपप्रमुख कार्कीले स्थलगत निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा अस्पतालमा प्रयोग भए. . .
विराटनगर । प्रदेश १ ले तीनजना संघिय मन्त्री पाउने भएको छ । आज (मंगलबार) विस्तार गर्न लागेको मन्त्री मण्डलमा प्रदेश १ ले तीनजना मन्त्री पाउने भएका हुन् । माओवादी केन्द्रबाट अमनलाल मोदी र सुदन किराँती मन्त्री हुने भएका छन् । भने नेकपा एमालेको तर्फबाट भगवती चौधरी मन्त्री हुने भएका छन् । मोरङका अमानलाल�. . .
झापा । अर्जुनधाराका डम्बर चौधरीले गत वर्ष पाँच बिघा जग्गामा पचौली नामक जडीबुटीको खेती थालनी गर्नुभयो । रोपेको तीन महिनापछि यसको बुट्यानबाट घाँस काटेर बिक्री गर्न थाल्नुभयो । यसको काँचो घाँस प्रतिकेजी रु २० र सुकेको घाँस रु १०० मा बिक्री हुने भएकाले पचौली खेतीको आम्दानीबाट सन्तुष्ट रहेको उहाँले बता. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्रका अस्पतालबाट उत्पादन फोहोर विराटनगर–६ ब्रम्हपुरामा बिसर्जन हुने गरेको छ । केसलिया नदी नजिक अस्पतालजन्य फोहोरको डंगुर लाग्ने गरेपनि त्यसको नियमन गर्नुपर्ने महानगरपालिका भने चुपचाप छ । अस्पतालजन्य फोहोर कसरी त्यहाँ पुगिरहेको छ ? भन्ने जानकारी महानगरपालिकाल. . .
विराटनगर । प्रदेश १ सरकार गठन भएको साता दिन वितिसक्दा पनि अहिलेसम्म मन्त्रालय तोकिसको छैन । त्यसो त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुष २५ गते शपथ ग्रहण गरेको पहिलो दिनमै यसअघि मुख्यमन्त्री कार्यालय बाहेक १२ वटा मन्त्रालय रहेको प्रदेश १ मा नयाँ सरकारले मन्त्रालयको संख्या घटाएर ९ वटा बनाउने निर्ण. . .
विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको आईसीयू-सर्जिकल-कार्डिक-न्यूरो-नेप्रोलोजी भवनको ठेक्का लिएर निर्माणको अख्तियारी पाएको कम्पनी सम्पर्कविहीन भएको छ । रमन÷भूमी÷बीआईपीएलसँग २०७८ असार २२ गते ३३ करोड २२ लाख ४८ हजार ९११ रुपिँयाको लागतमा छ तले भवन निर्माण सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको अ�. . .
खोटाङ । खोटाङमा विद्यालयबाट घर नफर्केकी १७ वर्षीया बालिका मृत फेला परेकी छिन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी रञ्जिता दाहाल सोमवार घर नजिकै खन्युको फेदमा मृत भेटिएकी हुन् । उनी आइतवार दिउँसो घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी थिइन् । खोजीका क्रममा रुखको फेदमा भेटिएको खोटाङका प्रहरी ना�. . .
काठमाडौं । यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो । कमपनीको ९ एन एएनसी एटीसआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा पर�. . .