विराटनगर । सरकारले जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले विज्ञप्ति जारी गर्दै जेठ १४ गते बिहीबारका दिन बिदा रहेको जानकारी दिएका छन् । यस दिनको बिदाबारे सरकारले गत फागुन १८ गते नै राजपत्रमार्फत बकर ईदमा बिदा दिने उल्लेख गरे�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र घर–घरबाट उठाइने फोहर समयमा व्यवस्थापन नहुँदा स्थानीयवासीको गुनासो दिनप्रतिदिन बढ्दै गएको छ। विगत केही महिनादेखि फोहर संकलन, बिसर्जन नियमित रूपमा भइरहेको गुनासो बढ्दो छ । स्थानीयले घर तथा सडकमा उत्पादन भएको फोहोर थुप्रिँदा वातावरण प्रदूषित हुनुका स. . .
विराटनगर । झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी मेचीपारी झापाबाट खटिएको गस्ती टोलीले झापाको भद्रपुर नगरपालिका–३ क्षेत्रमा शंका लागेर जाँच गर्ने क्रममा भद्रपुर–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र ३५ वर्षीय असन राईलाई पक्राउ गरेको. . .
विराटनगर । कोशी प्रदेश सरकारले आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेशसभा सचिवालयका अनुसार बिहीबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत ग�. . .
विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारको भूमिका अझ महत्त्वपूर्ण र जिम्मेवार बनेको बताएका छन् । सुनसरीको कोसी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हल उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताका आधारभूत आवश्यकता र अपेक्षाअनुसार विकास न�. . .
सोनु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र सुकुम्बासी समुदायको बसोबास १४८ वर्षअघिदेखि रहेको तथ्य फेला परेको छ। महानगरपालिकाले संकलन गरेको विवरणअनुसार वडा नं. ४ स्थित बनलौरी टोलका १२५ घरधुरी वि.सं. १९३५ सालदेखि बसोबास गर्दै आएका हुन्। महानगरपालिकाको वातावरण शाखाका अधिकृत गोपाल निरौलाका अनु�. . .
विराटनगर । कोशी प्रदेशमा सरकार गठबन्धन नेकपा एमाले र नेपाली काँग्रेसबीच भागबन्डा मिलेपछि प्रदेश खेलकुद विकास बोर्डमा सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने तयारी गरिएको छ । दुई पार्टीबीच पहिल्यै भागबन्डा गरेर सदस्य सचिव र उपाध्यक्ष नियुक्त गर्ने विषय भने दुवै दलबीच विवादमा रुमलिएको छ । नौ महिनादेखि. . .
विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका ९ का ३० वर्षीय राजु शाहको को १ त ८८८५ नम्बरको ट्याक्टर लिएर भाग्दै गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ट्याक्टर हराएको सूचना मंगलबार बिहान प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मधुमल्ला र इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोलि परिचालन गर�. . .
विराटनगर । कोशी प्रदेश सभाको नवौं अधिवेशन भोलि जेठ ६ गतेदेखि सुरु हुँदैछ । दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने बैठकको तयारी प्रदेश सभा सचिवालयले गरिरहेको छ । कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभा सचिवालय हाल क�. . .
विराटनगर । राष्ट्रिय गौरव आयोजना विराटनगर रानी–संखुवासभा किमाथाङ्का सडक सञ्जालमा जोडिएको छ । उत्तर–दक्षिण कोशी (सडक) आयोजना अन्तर्गत संखुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग जोडिएको हो । योसँगै चीन–नेपाल–भारत सडक सञ्जालमा गाँसिएका छन् । यो तीन देशलाई जोड्�. . .
प्रेम देवान विराटनगर । रानी अस्पताल मा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । विराटनगर–१५ मा रहेको उक्त अस्पताल नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ‘प्रथम सेवा बिन्दु’का रूपमा तोकिएको भए पनि पर्याप्त जनशक्ति अभावका कारण बिरामीहरू घण्टौँ लाइन बस्न बाध्य छन�. . .
सोनु साह विराटनगर । मोरङ जिल्लाका सुकुम्बासीहरुले आफूहरूमाथि भइरहेको डोजर आतंक तत्काल बन्द गर्न माग गर्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् । संयुक्त संघर्ष समिति मोरङको नेतृत्वमा सुकुम्बासीहरुले जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाए�. . .