विराटनगर। झापाको मेचीनगर–१४ की तुलसामाया शिवाकोटी (दिक्षा) को अस्ट्रेलियामा शंकास्पद मृत्यु भएको छ । अष्ट्रेलियाको सिड्निदेखि केहीदुरिमा रहेको फिलिप्स पार्क परिसरमा त्यहाँको प्रहरीले उनको शव शंकास्पद अवस्थामा फेला पारेको हो । दिक्षा एकदिन अघिदेखि सिड्नीको रडेल टोलस्थित मासुजन्य ब्यापार (एभरेष�. . .
विराटनगर । विराटनगर महानगरपालिका ४ र ५ को सीमामा पर्ने धुधुवापैनीको पानीलाई प्राकृतिक निकास दिइने भएको छ । धुधुवालाई हुलाकी राजमार्ग विस्तारमा छेकिएपछि त्यसको वहाव बदलिएको थियो । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ गणेशचौकदेखि पुलचौकसम्मको सडक तथा नाला निर्माण गर्दा जामुनगाछी र पुलचौक बीचमा पर्�. . .
काठमाडौं । बुधबार दिउँसो तीन वटा प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । नसुनी वायुको प्रभावले बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तरगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लु�. . .
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की अनशन पुनः फर्किएका छन् । कोशी प्रदेशसभा सचिवालय अगाडि आमरण अनशन बसेका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर उनको घरमा छाडेको थियो । अहिले कार्की फर्किएर पुनः प्रदेशसभा सचिवालयबाट पूर्व तर्फ निषेधित क्षेत्र बाहिर अन�. . .
देवराज तामाङ विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की आमरण अनशन स्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्रमा आमरण अनशन बसेको भन्दै प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई अनशन स्थलबाटै नियन्त्रणमा लिएको हो। पूर्वमुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्�. . .
विराटनगर । कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन सुरु गरेका छन् । कार्कीले विराटनगरस्थित कोसी प्रदेशसभा सचिवालय पूर्वपट्टिको वनसखण्डी मन्दिरअगाडि मंगलबार अपराह्नदेखि अनशन थालेका हुन् । कोसी सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार कटौती गरेको, गरिब जेहेनदार विद्या�. . .
इन्दु साह विराटनगर । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न संघसंस्था र विद्यालयमा सचेतना कार्यक्रम आयोजना गरेको छ । प्रहरीले आत्महत्या रोकथाम सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । समुदाय प्रहरी साझेदारी अन्तरगत विभिन्न समयमा प्रहरीले यस्ता कार्यक्रम . . .
विराटनगर । विराटनगरका पाँच स्थानलाई स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा नजिकै आमरण अनशन बस्ने घोषणा गरेको भोलिपल्ट जिल्ला प्रशासन कार्यालय मोरङले केहि स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय मोरङ�. . .
विराटनगर । आगामी भदौ २७ गतेदेखि ३० गतेसम्म कृषि, उद्योग तथा पशुपंक्षीको बृहत प्रदर्शनी कृषि–एक्स्पो २०८१ को सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगर, तीनपैनी हनुमानमन्दिर रोड सिंघिया पारी कृषि थोक बजार कटहरीमा आयोजना हुने एक्स्पोका तयारी बारे पत्रकार सम्मेलन गरेर मंगलबार जानकारी दिइएको हो । कोशी प्रद�. . .
विराटनगर । छोरी बेपत्ता भएको २२ वर्षपछि परिवारले न्यायिक मृत्यु घोषणा गराएर काजकिरिया थालेका छन् । काजकिरियामा बस्नु अगाडी कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरिएको थियो । मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडा २०५९ सला भदौ १७ गतेदेखि वेपत्ता छिन् । वेपत्ता भएको दिनलाई नै आधार बनाएर गत भदौ १७. . .
इन्दु साह कोशीमा २७ सय कडा रोग लागेका नागरिकले पाएनन् अनुदान विराटनगर । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई दिने भनिएको कडा रोग सहायता रकमबाट दुई हजार ७०० नागरिक बन्चित भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रम कार्यन्वयन गर्न पहिले नै स्पष्ट कार्यविधी नबनाउँदा त्यसको असर नागरिकको स्वास्थ्यमा प. . .
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा मंगलबार पनि सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । मनसुनी वायुको प्रभावले हाल देशका पहाडी भू–भाग लगायत कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत�. . .