रंगेली । सीमा सुरक्षाको जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्व निर्वाहमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेली नगरपालिका–६ स्थित श्री पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण तथा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको छ। सीमा क्षेत्र विकास कार्यक्रम (BADP) अन्तर्गत सशस्त्र प्र. . .
इटहरी । नेपाल स्काउटको ७५औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा स्थानीय स्काउट कार्यालय इटहरी उपमहानगरपालिकाको व्यवस्थापनमा आयोजित “मूल समारोह तथा सम्मान कार्यक्रम–२०८३” इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ। कोशी प्रदेश प्रमुख आयुक्त हेमन�. . .
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने संघसंस्थाले आर्थिक वर्ष २०८३–८४ को मौद्रिक नीतिमा निजी क्षेत्रको लगानी र आर्थिक गतिविधि विस्तारलाई केन्द्रमा राख्न सुझाव पेश गरेकाछन् । नेपाल राष्ट्र बैंकलाई लिखित सुझाव दिदैं उद्योगी–व्यवसायीका संस्थाले कर्जा पैवाह, उद्योगमैत्री नीति �. . .
विराटनगर । कोशी अस्पताल विराटनगरको जग्गा अतिक्रमण गरेर बनेका संरचना हटाउने प्रक्रिया अन्तर्गत पन्ध्र दिने म्याद जारी गरिएको छ । यस अगाडी नापजाँच गरेर सीमा यकिन गरिएको थियो । जसबाट अस्पतालको जग्गा मिचेर अन्य संस्थाले संरचना बनाएको देखिएपछि खाली गर्न १५ दिन म्याद जारी गरेको छ । स्वास्थ्य मन्त्रालयले �. . .
विराटनगर । नेपाली काँग्रेस निकट तरुण दल कोशी प्रदेशका नेता बिमल भट्टराई खोज्दै मन्त्री क्वाटरमा प्रहरी पुगेपछि आलोचना भएको छ । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको विराटनगरस्थित सरकारी निवासमा बिहीबार राती प्रहरी टोली पुगेको थियो । मन्त्री क्वाटरमा भट्राई लुटेको सू�. . .
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेको भन्ने समाचारप्रति जिल्ला प्रहरी कार्यालय मोरङले ध्यानाकर्षण जनाएको छ। मोरङ प्रहरीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री पराजुलीको निवासमा प्रहरीले खानतलासी गरेको र नगरेको सम�. . .
विराटनगर । मोरङ प्रहरीले लागूऔषध खैरो हिरोईनसहित तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाट नजिक लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो। ‘लागूऔषध द�. . .
काठमाडौं । कृषिप्रधान मुलुकको रुपमा रहेको नेपालमा वास्तविक उत्पादन क्षेत्र र वित्तीय स्रोतको पहुँचबीच ठूलो खाडल देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको प्रदेशगत आर्थिक गतिविधिसम्बन्धी अध्ययन प्रतिवेदन अनुसार देशको कुल कृषि कर्जाको एक तिहाइभन्दा बढी अंश बागमती प्रदेशमा मात्रै केन्�. . .
सोनु साह विराटनगर । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट तथा विकास योजना अघि बढाउने प्रतिबद्धता जनाउँदै आएको विराटनगर महानगरपालिकासँग हालसम्म आफ्नै सार्वजनिक (सामुदायिक) पुस्तकालय छैन। महानगरको नेतृत्वले शिक्षा सुधारका लागि विभिन्न योजना ल्याउने बताउँदै आए पनि महानगरकै स्वामित्वमा एउटा प�. . .
सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–३ टोकटोकमा सम्पन्न छैटौँ ‘ङिम दोर्जि शेर्पा स्मृति गोल्ड कप’ खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि कोङदे मध्यवर्ती क्षेत्र सामुदायिक वन उपभोक्ता समूह ‘टिम ए’ ले जितेको छ । रोमाञ्चक फाइनल प्रतिस्पर्धामा फयाफुल्ला तामाङ समाज, लुक्लालाई पराजित गर्दै कोङदे �. . .
अंकिता निरौला विराटनगर। जिल्ला प्रशासन कार्यालय मोरङको प्रांगणमा बिहानैदेखि सेवाग्राहीहरूको भीड लाग्छ। नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी सिफारिस तथा अन्य प्रशासनिक सेवा लिन आएका नागरिकहरू हातमा कागजात बोकेर लामो लाइनमा उभिएका देखिन्छन्। तर, सेवा लिन आएका अधिकांश नागरिकको गुनासो एउटै छ—व्य�. . .
सोनु साह विराटनगर । जेनजी आन्दोलनका क्रममा मोरङ जिल्लाका विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड तथा आगजनीका कारण अधिकांश भवन प्रयोगविहीन बनेका थिए । भवन क्षतिग्रस्त भएपछि केही दिन सेवा नै अवरुद्ध भएको थियो भने कतिपय कार्यालयले महिनौंसम्म वैकल्पिक स्थानबाट सेवा प्रवाह गरेका थिए। हाल ती कार्यालयह�. . .