कोशी

भन्सारमा रोकिएका वस्तु जाँचपास गर्ने नयाँ जुक्ति खोजिदैं, विराटनगरका व्यापारी हैरान

विराटनगर । नौदिनयता विराटनगर भन्सार कार्यालयबाट व्यवसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सार बिन्दुमा नियमसंगत आएका व्यवसायिक वस्तुमा सोमबारदेखि केहि लचिलो बनेपनि अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख नभएका वस्तुका हकमा उस्तै नियम छ । बुधबार समाचार तयार पार्दासम्म भन्सार क्षेत्र अन्यौल छ । यद्य�. . .


दलालले एउटै जग्गा दुइ पटक बेचे, पूर्जा बोकेर घर छोड्दैछन् कठकुप्पावासी

विराटनगर । विराटनगर–१४ का साहिद अलीसँग साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) मा १० धुर जग्गाको पूर्जा छ । उनले २०६९ माघ १७ गते उक्त जग्गा आनन्द अर्यालमार्फत लिएका हुन् । अली जस्तै अर्की नोजाहा खातुनसँग पनि जग्गाको पूर्जा छ । त्यहाँ भएका धेरै स्थानीयसँग पूर्जा छ तर जग्गा भने छैन । आनन्द. . .


विराटनगरमा अब १५ दिनभित्रै लाइसेन्स पाउनेछन् सेवाग्राही

सोनु साह विराटनगर । यातायात कार्यालय विराटनगरले बैशाख ३ गतेपछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रक्रियामा गएका सेवाग्राहीलाई १५ दिनभित्रमा सेवा प्रदान गर्ने भएको छ । लाइसेन्स छपाईपछि आइपुग्नेसम्मको समय तालिका समायोजन गर्दा पन्ध्रदिन लाग्ने अनुमान गरेर सेवाग्राहीलाई सेवा प्रदान गर्न थालिएक�. . .


विराटनगर महानगरलाई बुझाउँदैनन् सरकारको स्वामित्वका कार्यालयले कर

विराटनगर । विराटनगर महानगरपालिका–१० स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जग्गामा अहिले प्रदेश सरकार अन्तर्गत शैलजा आचार्य हृदय रोग केन्द्र छ । यो कम्पनीको भवन खण्डहर स्थितिमा थियो । कोभिड महामारीमा यसलाई अस्पतालको रुपमा जन्माइयो । क्रमशः प्रदेशका सरकारको स्वार्थअनुरुप विभिन्न नाम प�. . .


भोजपुरबाट ६२२ किलोभन्दा बढी गाँजा बरामद

भोजपुर । भोजपुरको आमचोक गाउँपालिका–८ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा वैशाख २० गते जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरामा लुकाइछिपाइ राखिएको अवस्थामा ३८ वटा प्लास्टिकका बोराबाट ६२२ किलो ३०० ग्राम गाँजा बरामद गर. . .


विराटनगर जुट मिल्सका ४६ जना मजदुरले मागे पारिश्रमिक

विराटनगर । विराटनगर जुट मिल्स प्रा.लि.ले आफ्नो उत्पादन नगरेको लामो भइसक्यो । २०७० सालयता यो जुट मिल्स कहिले खुलेजस्तो गर्ने कहिले के हुने स्थितिमा छ । तर, उत्पादन चाँहि गरेको छैन । अहिले सरकारले जुट मिल्सको जग्गा खाली गराउने चर्चा चलिरहेको बेला पहिला काम गरेका ४६ जना मजदुरले उद्योग वाणिज्य तथा आपूर्ति �. . .


विराटनगरमा ‘वुमन लिडरसिप समिट २०२६’ सुरु

विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा सोमबार ‘वुमन लिडरसिप समिट २०२६’ सुरु भएको छ । महिला नेतृत्वमार्फत स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गरिएको हो । नेपाल उद्योग परिसंघ र परिसंघ कोसी प्रदेशको संयुक्त रूपमा �. . .


उद्योग वाणिज्य महासंघमा विराटनगरका बोहरा र प्याकुरेलको उम्मेदवारी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघको ६० वार्षिक साधारणसभाबाट निर्वाचित गर्ने नयाँ नेतृत्वका लागि विराटनगरका दुईजना उद्योगीले उम्मेदवारी दिएका छन् । विराटनगरबाट मोरङमा व्यापार संघका पूर्व अध्यक्ष तथा महासंघका केन्द्रीय सदस्य अबिनाश बोहरा र उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयेश प्याकुरेले . . .


फिर्ता पाउला कोशी अस्पतालले जग्गा : हडपेर भाडा असुलिन्छ, माग्दा धम्की दिइन्छ

विराटनगर । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा व्यक्तिले अनाधिकृत संरचना बनाएको भन्दै संघीय सरकारले पछिल्ला दिनमा तोडताड गर्दै आएको छ । यसको प्रशंसा र आलोचना दुवै भइरहेको छ । सार्वजानिक, ऐलानी र पर्तिजग्गामा बस्नेहरु सुकुम्वासी भएकोले उनीहरुलाई पहिला व्यवस्थापन गर्नुपर्ने माग छ । त्यति नै उनीहरुको ना. . .


डरलाई जित्दै सर्प उद्धारको अभियानमा होमिएकी सम्झना राई

मोरङ । सर्प देख्ने वित्तिकै धेरै मानिसहरू डरले आत्तिन्छन् । कोही भाग्छन, कोही मार्न खोज्छन् । तर मोरङको उर्लाबारीकी सम्झना राई भने यही डरलाई चुनौती दिँदै सर्प र मानव दुवैको जीवन जोगाउने अभियानमा होमिएकी छन् । सङ्खुवासभाको खाँदवारीमा जन्मिएकी सम्झना हाल उर्लाबारी–१ मा बसोबास गर्छिन् । पछिल्लो चार . . .


विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगदसहित २ जना नियन्त्रणमा

विराटनगर। मोरङ प्रहरीले स्रोत नखुलेको नगद रकमसहित २ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलमा विराटनगरबाट काठमाडौंतर्फ जाने यात्रुहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। शनिवार बेलुका करिब ८ बजेको . . .


झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट ब्राउन सुगरसहित ७ जना पक्राउ

विराटनगर । झापा र सुनसरी जिल्लाको विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्ने�. . .