झापा । झापाको बिर्तामोडमा अत्याधुनिक उपकरण सहित सञ्चालनमा आएको निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकले निःशन्तान दम्पत्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविरको आयोजना गरेको छ । प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच पु¥याउन पुस १० गते शनिवार शिविरको आयोजना गरेक�. . .
विराटनगर । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै कि. . .
विराटनगर । विराटनगरको हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नति र सौन्दर्यीकरण गर्ने योजना हाल सर्वत्र आलोचनाको बिषय बनेको छ । महानगरले योजनाको प्रभावकारिता, दीर्घकालीन असर र भाबी समस्या तथा चुनौतीका बारेमा विस्तृत अध्ययन नगरी निर्माण प्रक्रिया थाल्दा उक्त योजना आलोचनाको �. . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले विद्यार्थीबाट ‘इन्टर्नसीप’ शुल्क वापतको रकम नलिने सहमति जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा नोबेल इन्टर्नसीप शुल्क वापतको रकम नलिने सहमति जनाएको हो । नोबेलमा एमबीबीएस प्रथम वर्षमा भर्ना हुन आएका विद्यार्थीला�. . .
विराटनगर । नेपाली चर्चित र्यापर सुदिन पोखरेल को ‘ज्वाला’ सार्वजनिक भएको छ । गएको शुक्रबार उनको आधिकारिक युट्युब च्यानल ‘सुदिन पोखरेल डिए सिक्टी नाईन’ बाट उक्त र्याप सार्वजनिक भएको हो । ‘छैन म हराएको, न थिए कहिले सेलाएको, पहिलेको आगो हो, बल्ल अहिले ज्वाला भयो’ बोल रहेको उक्त र्यापलाई र्यापर सुदिन �. . .
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिका वडा ६ बाट नियन्त्रित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ वडा ६ बस्ने २६ बर्षिय बिक्रम लावतीको घर कोठा खानतलासी गर्दा १५ ग्राम ५० मिलिग्राम नियन्त्रित लागुऔष. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण भएको छ । २८५ जनाको पीसीआर परीक्षण गर्दा ८ जना र ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५ र झापामा ३ जनामा संक्रमण देखिएको हो । मोरङ. . .
विराटनगर । क्रिसमस इभको अवसर पारेर विराटनगरमा ‘फेसन फेस्ट एण्ड म्युजिक फर च्यरिटी’ हुने भएको छ । आउँदो पौष ९ गते आवर प्रोडक्सन कम्पनीको आयोजनामा उक्त कार्यक्रम हुन गईरहेको हो । कार्यक्रमबाट संकलित रकम थालासेमिया नामक रोगबाट ग्रसित परिवारको उपचारमा खर्च हुने आयोजकले जनाएको छ । यसका अतिरिक्त कार्यक�. . .
विराटनगर । विराटनगरमा मोटरसाइकलको लाईसेन्समा रहेका समस्या र समाधान बिषयक अन्तरक्रिया सम्पन्न भएको छ । सोमबार विकल्प एन अल्टनेटिभद्वारा सम्बन्धित क्षेत्रका व्यक्तिहरुको सहभागितामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रदेश १ सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालय, जिल्ला ट्राफिक प्र�. . .
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीसँग अतिरिक्त शुल्क असुल गरेको भन्दै अभिभावक आन्दोलित बनेका छन् । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्क बाहेक ४ लाख ८२ हजार रुँपैया बुझाउन दवाब दिएको भन्दै अभिभावक आन्दोलित भएका हुन् । नोबेल मेडिकल कलेजबाट �. . .
इटहरी । नेकपा एकीकृत समाजवादीले पुर्वक्षेत्रको हबका रुपमा रहेको इटहरी उपमहानगरपालिकामा हातहातमा कलम टोलटोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याएको छ । नेकपा एस इटहरीका इन्चार्ज केवल फुयाँलका अनुसार आधारभुत वर्गमा कम्युनिष्ट पार्टीको संगठन निमार्णसँगै उक्त अभियान सञ्चालनमा ल्याईएको हो । गाउँटोलमा . . .
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका वडा १ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सभापोखरी गाउँपालिका वडा २ बस्ने फत्तेमान राईको छोरा ११ बर्षिय निशान राई रहेका छन । आइतबार बेलुकी ५:३०बजे प्रदेश १-०२-००३ त १२२९ नम्वरको ट्याक्टरले बाटो क्रस गर्दै . . .