दमक । झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । हतियार प्रहारबाट गम्भी. . .
विराटनगर । विराटनगरमा बुधबार बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । अध्यक्षको दौडमा रहेका पूर्व केन्द्रीय सदस्यहरु सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारी (सुदर्शन)ले समितिको पहिलो बैठकमा आफुहरु ‘ब्याक’ हटेक�. . .
विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा शृङ्खलाबद्ध चोरीमा संलग्न २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी वडा नं. १ बस्ने १९ बर्षिय निमा तामाङ र सन्तोष सुब्बा रहेका छन् । उनीहरु विभिन्न मिति र समयमा मोबाईल, सवारीसाधन, नगद, सामान तथा गरगहना चोरीको आरोपमा पक्राउ परेका हुन् । �. . .
विराटनगर । विराटनगर–१० मलाया रोडस्थित प्रदेश १ सरकारले गरिरहेको कोभिड–१९ उपचार केन्द्र विस्तारको कार्य अन्तिम चरणमा पुगेको छ । स्वीस सरकारको ४ करोड आर्थिक सहयोगमा शहरी विकास तथा भवन कार्यालय मार्फत् भईरहेको अस्पताल विस्तारको कार्य अन्तिम चरणमा पुगेको हो । कोभिड महामारीको दोश्रो लहरमा प्रदेश सरक�. . .
विराटनगर । आउँदो पौष २ गतेदेखि विराटनगर धरान रोडस्थित भाटभटेनी छेउमा रहेको सुपर मार्केटमा ‘विन्टर फुटवेयर महाउत्सव’ हुने भएको छ । नेपाली उत्पादन प्रर्वद्धन गर्ने उद्देश्यका साथ भाटभटेनी छेउको सुपरमार्केटमा पौष ३० गतेसम्मका लागि उक्त महाउत्सव हुने भएको हो । महाउत्सवमा शिखर सु, युनाईटेड सु र हाईलाइ. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १० बसपार्क स्थितबाट जागिर लगाई दिन्छु भनि ठगि गर्ने १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गोर्खाको लखन गाउँपालिका वडा २ बस्ने ३८ बर्षिय गणेशराज अर्याल रहेका छन् । अर्यालले उदयपुर त्रियुगा नगरपालिका वडा ८ बस्ने उमेश कुमार दनुवार र प्रेम कुमार दनुवारब�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १७ मटेरुवा स्थितबाट मोटरसाईकल चोरीमा संलग्न १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका वडा ३ घर भई विराटनगर महानगरपालिका वडा ११ मा डेरा गरी बस्ने २८ बर्षिय उमेश दाहाल रहेका छन्। मिति २०७८ मंसिर २६ गते राती ८:३० बजे विराटनगर स्थित को. . .
झापा । सिँचाईको समस्याका कारण हिउँदमा बाँझै रहने गरेका झापाको बाह्रदशी–४ का खेतीयोग्य जग्गामा अब उत्पादन हुने भएको छ । कृषकको सिँचाई सम्बन्धी समस्या हल भएपछि बाह्रदशी–४ का खेतीयोग्य जग्गामा अब अन्न तथा तरकारी बाली उत्पादन हुने भएको हो । वडा कार्यालयले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर व्यवस्थाप�. . .
ईलाम । सुर्योदय नगरपालिका वडा ७ सुखेपोखरी स्थित मेची राजमार्गमा मारुती भेन दुर्घटना हुँदा २ जनाको मृत्यु ८ जना घाईते भएका छन् । मंगलबार दिँउसो ३:३०बजे मे १ ज ३३०७ नम्बरको मारुति भेन आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल झरी दुर्घटना भएको थियो । घाईतेहरुलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड ला�. . .
झापा । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिको तेस्रो अधिवेशनले अध्यक्षमा पुनः अर्जुन गिरीलाई चयन गरेको छ । मंगलबार बुट्टावारीस्थित दशनामी भवनमा सम्पन्न अधिवेशनले १५ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा नारायणप्रसाद गिरी, उपाध्यक्षमा जानुका गिरी, सचिवमा उद्धव पु�. . .
ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका वडा ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका वडा ६ बस्ने २६ बर्षिय राजु राजवंशी रहेका छन् । सोमबार बिहान १०:३० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक�. . .
ईलाम । ईलामको माईजोगमाई गाँउपालिका वडा ४ गैरीगाउँ स्थितमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५४ बर्षिय पुर्ण बहादुर घले रहेका छन् । सोमबार बेलुका ६ बजे पराल बोकेको मे १ त ११७३ नम्बरको ट्याक्टरमा सवार रहेका घले लडेर डालाले किच्दा घटनास्थलमै मृत्यु भएको हो। घटना पश्चात �. . .