कोशी

विराटनगरका सडकमा खाल्डाखुल्डी, झ्याप्प–झ्याप्प सवारी

इन्दु कुमारी साह विराटनगर । सरसर गाडीमा गुडिरहेको अवस्थामा अगाडी खाडल आउँछ, झ्याप्प ब्रेक थिचेर गति घटाइन्छ । फेरी केहि स्पिडमा बढ्यो, खाडल आउँछ झ्याप्प ब्रेक थिच्यो गति घट्छ । अनि बारम्बार रफ्तारमा सवारी गुडाउन बाधक बन्ने चाँहि विराटनगर महानगरपालिकाको कालोपत्रे सडकका खाल्डा हुन् । महानगरका सडकमा . . .


कोशीका मन्त्री हाङ्गामले दिए प्रष्टिकरण

इटहरी । कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खनेनसिं हाङ्गामले आफूले सचिव डा.शरणकुमार पाण्डे चडेको गाडीको चाबी खोसेको सन्दर्भमा प्रष्टिकरण दिएका छन् । बुधबार ताप्लेजुङ पुगेर मन्त्री हाङ्गामले सञ्चारकर्मीसँग प्रष्टिकरण दिएका हुन् ।सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री हाङ्गामले भने, ‘उह�. . .


विराटनगर र काकडभिट्टा भन्सारबाट प्लाइउड निकासीमा भारतको अवरोधपछि सरकारसँग गुहार माग्दै उद्योगी

विराटनगर । भारतले नेपालबाट निकासी हुने प्लाइउडमा अवरोध सिर्जना गरेपछि उद्योगीहरुले सरकारसँग गुहार माग्न थालेका छन् । उद्योगीहरुले प्रधानमन्त्री, पराराष्ट्रमन्त्री तथा प्रदेशका मुख्यमन्त्री समेतलाई निकासी सहजीकरण पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका हुन् । उद्योगीले यस विषयमा प्रधानमन्. . .


विराटनगरको एमएम ग्रुपले एक अर्ब लगानी थप्दै, क्यानडाको हस्की इन्जेक्सन मोल्डिङसँग मेसिन खरिद गर्ने

विराटनगर । प्लास्टिक प्याकेजिङका उत्पादनमा पायनियरका रूपमा चार दशकदेखि उत्पादनमा क्रियाशील एमएम पोलिमरले लगानी विस्तार गर्दै विश्वप्रसिद्ध मेसिन थप्ने भएको छ । प्याकुरेल दाजु–भाइद्वारा सञ्चालनमा रहेको एमएम ग्रुप अफ कम्पनीजले उद्योगमा १ अर्ब लगानी थप्तै क्यानाडाको हस्की इन्जेक्सन मोल्डिङ सिस्�. . .


कोशी प्रदेशमा मन्त्री–सचिव विवाद ः गाडीको चाबी खोसेको घटनाले चर्कियो तनाव

विराटनगर । कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गाम र मन्त्रालयका प्रदेश सचिव डा.शरणकुमार पाण्डेबिच लामो समयदेखि चल्दै आएको तिक्तता सोमबार सतहमा आएको छ । मन्त्री हाङ्गामको निर्देशनमा सचिव पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी चालकबाट खोसिएको घटनाले प्रदेश राजनीतिसँग�. . .


आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ ।जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक ब�. . .


विराटनगरका उद्योगीसँग आइएफसी लगानी संभावनाका मापदण्ड बारे अन्तरक्रिया

विराटनगर । विश्व बैंक अन्तर्गतको समूह इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) ले लगानी वातावरण कायम भए यस्ता उद्योगमा सस्तो ब्याजमा लगानी गर्न सकिने बताएको छ । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीसँग आइतबार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा आइएफसीका प्रतिनिधिले यस्तो बताएका हुन् । नेपा�. . .


काठमाडौं आएका हर्क साम्पाङलाई समर्थकले घेरे

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाडौं आएका छन् । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आएका हुन् । साम्पाङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समर्थकहरुको भीड लागेको थियो । उनलाई समर्थकहरूले विमानस्थल गेटबाटै ¥यालीसहित स्वा�. . .


कोशी प्रदेश प्रहरीमा वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक कार्यसम्पादन सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ। सम्झौतामा प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले हस्ताक्षर गरेका छन्। चालु वर्षका प्र�. . .


फाँटमा पाक्यो अलैंची, किसानका घरमा दशैं अगाडीको खुशी

विराटनगर । इलामको रोङ गाउँपालिका–३ मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैंची टिप्न भ्याईनभ्याई छ । यसबेला चिसो र लेकमा फल छोड्दै गरेको अलैंची बेंसीका खेतमा पाक्न थालेपछि किसानका दैनिकी फेरिएका हुन् । चुरे र बेंसीमा विस्तार भइरहेको यो जात परम्परागत भन्दा भिन्न छ । परम्परागत जातको रुपमा रहेका रामसा. . .


विराटनगरमा सडक अनुशासनका सामाग्रीमा व्यापारिक विज्ञापन

इन्दु कुमारी साह विराटनगर । ट्राफिक व्यवस्थापनका लागि सडकमा राखिने सचेतनाका सामग्रीमा पछिल्लो समय व्यापारिक विज्ञापन समेत देखिन थालेको छ । विराटनगरका केही व्यापारीहरूले ट्राफिक प्रहरीलाई सहयोग गर्ने उद्देश्यले उपलब्ध गराएको सचेतनाका सामाग्रीमा आफ्नो विज्ञापन समेत घुसाउने गरेका हुन् । उक्तसाम�. . .


कोशी प्रदेशका सेवाग्राहीलाई इटहरी र बिर्तामोडबाट मात्रै इम्बोस्ड नम्बर वितरण

विराटनगर । सरकारले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर जडान गर्न अनिवार्य गरेको छ । सवारीसाधनको विवरण डिजिटाइज गर्ने उद्देश्यले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने अनिवार्य गरिएको हो । तर, त्यसका लागि नागरिकमैत्री सेवामा भने सरकारले खास ध्यान दिएको देखिदैन । कोशी प्रदेशमा सुनसरीको इटहरी र �. . .