कोशी

विराटनगरका उद्योगीले बुझाए अर्थमन्त्रीलाई बजेट सुझाव

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगीहरुले आगामी आर्थिक वर्षको बजेट औद्योगिक वातावरणलाई विश्वासयोग्य बनाउन सक्ने ल्याईदिन माग गरेका छन् । आगामी आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ल्याउने बजेटका सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै उद्योगीहरुले लिखित सुझाव दिए. . .


सुरुभयो कोशी पर्यटन वर्ष, गुराँसको राजधानी तीनजुरेमा भव्य उद्घाटन

विराटनगर । कोशीमा पर्यटन वर्ष २०८२ शुभारम्भ भएको छ । गुराँसको राजधानी तेर्हथुमको तीनजुरे मिल्केमा कोशी प्रदेश सरकारले पर्यटन वर्षको बिहीबार एक भव्य कार्यक्रमसहित उद्घाटन गरिएको हो । उपप्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन वर्ष उद्घाटन गरेका छन् । पर्यटन वर्ष उद्घाटन भएसँगै कोशी प्रदेशमा एकवर्षस�. . .


कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए । पर्यटन वर्षको उद्घाटन प�. . .


विराटनगरको डम्पिङ साईटबाट पिरोलिएका जनता भन्छन् ‘हामी त मर्न लागि सक्यौं’

प्रेम देवान विराटनगर । फोहोरै फोहोरले भरिएको पहाड । अनि त्यही पहाड झैं अग्लो स्थानमा धुँवाको मुस्लो । मुस्लो भित्र मजदुरहरु निस्सासिएर काम पनि गरिरहेका छन् । दृष्य हो, विराटनगर वाड नम्बर ६ स्थित ब्रमपुराको । विराटनगरदेखि ३ किलोमिटर पश्चिममा रहेको ‘डम्पिङ साइट’ को कारणले गर्दा लामो समयदेखी समास्या ह. . .


अनदेखा छ, विराटनगरको दरैयाबाट नदीजन्य वस्तुको तस्करी

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैया नेपाल–भारत सीमामा नेपालका नदीजन्य निर्माण सामाग्रीको डंगुर छन् । दरैया र भारतको टिकुलिया जोड्ने कच्ची सडक हुँदै सीमा क्षेत्रमा थुपारिएको वस्तु पारि पुग्छ । दरैया–टिकुलिया ओहोरदोहोर हुने ट्याक्टरले नेपालको ढुंगागिटी ओसार्छन् । सीमा क्षेत्रमा भईरहेको यो . . .


बिग्रेपछि बनेन विराटनगरमा वायु प्रदुषण मापन यन्त्र

इन्दु साह विराटनगर । काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदुषणको अवस्था अति अस्वस्थकर बन्दै गएको छ । वायु प्रदुषण हुनसक्ने संकेत कोशीमा पनि देखिएको छ । तुवाँलो फैलदै कोशीको पहाडी तथा हिमाली क्षेत्रसम्म पुगेको छ । तराईका जिल्लामा पनि उतिकै जोखिम हुने देखिएको छ । यस्तो अवस्थामा विराटनगरमा भने वायु. . .


अवैध आयात रोक्न विराटनगरका उद्योगीको सुझाव

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले कृषिजन्य उत्पादन बृद्धि गरेर आयात प्रतिस्थापन गर्ने नीति अवलम्बन गर्नका लागि सरकारलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०८२/२०८३ को बजेट तर्जुमा पूर्व छलफल कार्यक्रममा उद्योगी–व्यवसायीका छाता संस्थाहरुले कृषि उपजको आयात प्रतिस्थापन गर्नुपर्ने सुझाव दिएका ह. . .


विराटनगरको गर्मी छल्ने छहारी

इन्दु साह विराटनगर । वर्षेनी विराटनगरमा गर्मी असहनीय हुने गरेको छ । पछिल्लो वर्ष पनि विराटनगरमा अत्याधिक गर्मी भएको थियो । प्रचण्ड गर्मीका कारण जनजीवन नै प्रभावित हुने गरको छ । तर, यस्तो समयमा नागरिकको साहारा बन्ने सार्वजानिक चौतारा र रुखका छहारी नाँसिदै गएका छन् । विराटनगरका विभिन्न स्थानमा भएका ठ�. . .


आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ भने को�. . .


कोशी पर्यटन वर्ष : सरकार उद्घाटनमा व्यस्त, व्यवसायी पर्यटक भित्र्याउन चिन्तित

विराटनगर । कोशी पर्यटन वर्ष २०८२, उद्घाटन तयारीसँगै पर्यटन व्यवसायीले भारतीय पर्यटकसँगको सम्बन्ध जोड्ने कार्यक्रमको तयारी गरेका छन् । नेपाल एशोसिशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट (नाटा) कोशी र इष्टर्न हिमालय ट्राभल्स एण्ड दुर अपरेटर्स (एटो) इन्डियाबीच क्रस बोर्डर पर्यटन सहयोग आदानप्रदानका कार्यक्रम ह�. . .


गणतन्त्रवादीका कमजोरीमा खेलिरहेछन् राजावादी

गणतन्त्रको संस्थागत अभ्यास चानचुन १६ वर्षभयो । राज्यव्यवस्था नै परिवर्तन भएपछि अभ्यासरत रहेको गणतन्त्र मास्न राजावादीहरु उद्यत देखिन्छन् । मानौं की गणतन्त्रवादीहरुको १६ वर्षे अभ्यासले देशलाई अस्तव्यस्त बनायो भन्ने आशयसहित २४० वर्षको राजतन्त्रात्मक साशन पुर्नस्थापित गर्ने भ्रम जगाउन खोजिदैछ । �. . .


राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हावी : डा.शेखर

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको बताउँदै यस्तो भए अर्थतन्त्रमा खेलाँची हुने बताएका छन् । उनले सरकारलाई अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार नभएको पनि सम्झाएका छन् । गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने सरका�. . .