विराटनगर । कोशी प्रादेशिक क्रिेकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिेकट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापालाई २७ रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो । टस हारेर ब्याटिङ गरेको मोरङले. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत शुक्रबार भएको हिसान क्रिकेटको फाइलमा विजयी हुँदै कान्तिपुर कलेजले जितेको छ । जुट मिल मैदान भएकोे फाइनल खेलमा शिक्षादिप कलेजलाई ४ विकेटले पराजित गर्दै कान्तिपुर कलेजले उपाधि जितेको हो. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत विहिबार भएको हिसान क्रिकेटको सेमिफाइलमा विजयी हुँदै शिक्षादिप कलेज र कान्तिपुर कलेज फाइनलमा प्रवेश गरेका छन् । जुट मिल मैदान भएकोे पहिलो खेलमा शिक्षादिप कलेजले अर्किड कलेजलाई २ रनले �. . .
विराटनगर । विराटनगरमा जारी ‘हिसान स्पोर्ट्स मिट २०८२’ अन्तर्गत बास्केटबल प्रतियोगिताको उपाधि विकेभिएम कलेजले जितेको छ। अत्यन्तै रोमाञ्चक फाइनल खेलमा शिक्षादिप कलेजलाई २८–२५ को झिनो अन्तरले पराजित गर्दै विकेभिएम च्याम्पियन बनेको हो। लिग चरणका आफ्ना सबै तीन खेल जित्दै समूह विजेता बनेको विकेभिएम�. . .
विराटनगर माघ १४, धरानस्थित गल्फ कोर्षमा माघ १६ र १७ गते ‘इस्टर्न गल्फ प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ । कोशी प्रदेश गल्फ संघको आयोजनामा हुन लागेको दुईदिने प्रतियोगितामा १ सय २० भन्दा बढी एमेच्योर गल्फरको सहभागिता रहने संघले जनाएको छ । संघका अध्यक्ष सुयेश प्याकुरेलका अनुसार प्रतियोगिताको मुख�. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत मंगलबार भएको हिसान क्रिकेटमा विजयी हुँदै अर्किड कलेज र अरनिको कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । जुट मिल मैदान भएकोे पहिलो खेलमा अर्किड कलेजले ग्रिनल्याण्ड कलेजलाई १ विकेटले पराजित �. . .
विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोट्र्स मिट २०८२ अन्तरगत सोमबार भएको हिसान क्रिकेटमा रेड स्टार र कोवास तथा फुटबलमा मेरिल्याण्ड, होली चाइल्ड र कोशी मोडेल विजयी भएका छन् । जुट मिल मैदान भएको क्रिकेटको पहिलो खेलमा रेडस्टार कलेजले सेन्ट जोसेफ क. . .
काठमाडौं । आगामी २०२६ जनवरी ३१ का दिन दशरथ रंगशालामा नेपाली राष्ट्रिय यू–२० महिला फुटवल टोली र चीनको युनान यूथ महिला टोलीबीच एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आयोजना हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालयको शारीरिक शि. . .
काठमाडौं । नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबाट बाहिरिएको हो । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै रोकियो । न�. . .
विराटनगर / विराटनगर महानगरपालिकाको आयोजनामा सम्पन्न मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि आदर्श माध्यमिक विद्यालयले जितेको छ। आइतबार विराटनगरस्थित शहीद रंगशालामा सम्पन्न फाइनल खेलमा आदर्श माविले डनबस्को (निलगिरी) माध्यमिक विद्यालयलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। �. . .
विराटनगर। कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ। धरानस्थित गल्फ कोर्समा ८० भन्दा बढी गल्फ खेलाडीहरूको सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता आयोजना हुने भएको हो। प्रतियोगिताका आयोजक कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुये�. . .
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको हो । यससँगै २ अंक जोडेको नेपालको सुपर सिक्समा पुग्ने गणितीय सम्भावना कायमै छ । १३० रनको लक्ष्य ने�. . .