विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग विराटनगरको मेर्लीवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा विराट क्रिकेट एकेडेमि र विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएको छन् । विहिबार भएको समुह ए को खेलमा विराट क्रिकेट एकेडेमिले मिल्स क्रिकेट क्लव एण्ड एकेडमिलाई ५ �. . .
विराटनगर माघ ८, विद्यालय तहबाटै खेल प्रतिभा पहिचान र उत्पादन गर्ने उद्देश्यसहित विराटनगर महानगरपालिकाद्वारा आयोजित विद्यालयस्तरीय अण्डर–१६ मेयरकप फुटबल प्रतियोगिता निरन्तर जारी छ। प्रतियोगितामा सेन्टजोसेफ स्कुलले शानदार प्रदर्शन गर्दै लगातार तेस्रो जित हात पारेको छ र सेमिफाइनलमा स्थान पक्का . . .
काठमाडौं । काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भएको थियो। . . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग आइतबार विराटनगरको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको खेलमा सिद्धार्थ स्पोटिङ क्लव र विराट क्रिकेट एकेडेमि विजयी भएका छन् । पहिलो खेलमा डाइनामकि क्रिकेट एकेडमिलाई सिद्धार्थले ७३ रनको फराकिलो अन्तरले पराजित गर्दै �. . .
विराटनगर माघ ४, आज देखि नेपालमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता सुरु भएको छ। आयोजक राष्ट्र नेपालसहित १० टोलीको सहभागिता रहने यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डरअनुसार नेपालले हालसम्म आयोजना गर्न लागेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट �. . .
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद बैठकले खेलकुद विकास बोर्डको सदस्य सचिवमा उपसचिव दुर्गाप्रसाद सिग्देललाई तोक्ने निर्णय गरेको छ । गत असोज २४ गतेदेखि रिक्त भएको बोर्डको सदस्य सचिवमा अर्को व्यवस्था नभएसम्मका लागि सदस्य सचिव तोकिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानुन म. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग यही शुक्रबारदेखि विराटनगरको मेरिवोन–विराटनगर ज्वाला क्रिकेट मैदानमा सुरु हुने भएको छ। प्रतियोगिताबारे जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले विराटनगरसहित समग्र कोशी प्रदेशमा क्�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस्तो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्व कप ट्रफी सार्वजनिकी�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेट गतिविधिहरू समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । हालै पत्रकार भेटघाट कार्यक्रम गर्दै क्यानले सन् २०२६ को लागि वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डर अनुसार पुरुष, महिला तथा युवा तहमा वर्�. . .
काठमाडौं । ब्राजिल फुटबलका महान खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया गरिएको छ । ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ । उनी २०२६ फिफा विश्वकप ड्रअमा सहभागितासहित व्यस्त कार्यक्रम सकेर ब्राजिल फर्किएपछि अस्पताल भर्ना भएका थिए । सुर. . .
विराटनगरमा आयोजित तेस्रो संस्करणको मिनी बीबीए फेस्ट ३.० बास्केटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमी (BBA) को आयोजनामा सम्पन्न प्रतियोगितामा यू–१३ प्रदेशस्तरीय ३x३ बास्केटबल प्रतियोगिता अन्तर्गत छात्र तथा छात्रा दुवै वर्गमा सगरमाथा माध्यमिक विद्यालयले उपाधि जित्द�. . .
काठमाडौं । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रम पोखराको न्यूरोडस्थित पोखरा सभागृहमा हु�. . .