खेलकुद

मिल्श भेट्रान्स गोल्डकप, एभरेष्टलाई हराउँदै इटहरी फाइनलमा प्रवेश

विराटनगर । विराटनगरको जुटमिलमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एभरेष्ट भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै इटहरीले उपाधि नजिकको यात्रा तय गरेको हो । अब इटहरीले . . .


आइसिसी टि ट्वान्टी विश्वकप : आज तीन खेल हुँदै

काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन् । जसमा आज पहिलो खेलमा समूह ‘डी’ बाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन् । यसैगरी तेस्रो खेलमा सोमबार (आज) साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन् ।   भारतको दिल्ली�. . .


मिल्श भेट्रान्स गोल्डकपमा आज दुई खेल, विराटनगर र इटहरी विजयी

विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा जारी कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगितामा आइतबार भएका खेलमा युनाइटेड भेट्रान्स क्लब, विराटनगर र हाम्रो इटहरी भेट्रान्स क्लब विजयी भएका छन् । विराटनगरस्थित जुटमिल खेलमैदानमा भएको पहिलो खेलमा आयोजक सहरको युनाइटेड भेट्रान्�. . .


टी–२० विश्वकप : नेपालको लगातार तेस्रो हार, एक खेल अगावै वेस्ट इन्डिज सुपर एटमा, नेपाल बाहिरियो

काठमाडौं । टी–२० विश्वकपमा नेपाल ९ विकेटले वेस्ट इन्डिजसँग पराजित भएको छ । भारत र श्रीलंकामा जारी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिज सुपर एटमा प्रवेश गरेको छ । आजको खेलमा नेपाललाई ९ विकेटले हराउँदै लगातार तीन जितसहित वेस्ट इन्डिजले समूह ‘सी’बाट ६ अंक जोड्दै एक खेल अगावै सुपर एटको टिकट पुगेको हो । �. . .


नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनायो । दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्द�. . .


जुटमिल खेल मैदानमा सुरु भयो चौथो मिल्श भेट्रान्स गोल्डकप,उद्घाटन खेलमा आयोजक विजयी

विराटनगर । कोशी प्रदेश स्तरीय ‘चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल’ प्रतियोगिता शनिबारदेखि विराटनगरमा सुरु भएको छ । विराटनगर १६ स्थित जुटमिल खेलमैदानमा सुरु भएको उद्घाटन खेलमा आयोजक मिल्स भेट्रान्स क्लबले विजयी सुरुवात गरेको छ । आयोजक मिल्स भेट्रान्सले विराट भेट्रान्स क्लब, विराटनगरलाई १–० गोल अ. . .


नेपाली क्रिकेटको क्रेज, विश्वसँग नेपाल जोड्ने माध्यम

स्वस्तिका भट्टराई विराटनगर । पछिल्लो समय नेपाली क्रिकेटको क्रेज नेपालीहरु माझ मात्र नभई विश्व माझ पनि बढ्दो देखिन्छ । एन.पी.एल. को सुरुवात हुने भएदेखि नै युवाहरुको नेपाली क्रिकेटप्रति बढ्दो आकर्षण देखिएको थियो । रंगशाला देखि घर घरका टेलिभिजन र मोबाइलसम्म सबैतिर क्रिकेट फ्यानको घुइचो अझ बढेको देखिन�. . .


इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालले इटलीविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । खेल मुम्बईस्थित वानखेडे स्टेडियममा इटालीका कप्तान ह्यारी मानेन्टीले टस जितेर फिल्डिङको निर्णय लिएसँगै नेपालले ब्याटिङ गर्न लागेको हो । नेपालले टी– २० अन्तर्राष्ट्रियमा पहिलोपटक इटलीको सामना गर्न लागेको ह. . .


शेर मल्ल जीपीएस सेवाका ब्रान्ड एम्बासडरमा नियुक्त

काठमाडौं । नेपालको अग्रणी जीपीएस ट्रयाकिङ कम्पनी जीपीएस सेवाले नेपाली क्रिकेटका उदाउँदा स्पिनर शेर मल्ललाई आफ्नो आधिकारिक ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ । हालै जारी टी–२० विश्वकपमा नेपालबाट प्रतिनिधित्व गर्दै मल्लले प्रतियोगिताको उद्घाटन खेलमै सहभागिता जनाएका छन् । अन्. . .


टी–२० विश्वकपः दोस्रो खेलमा नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत आज नेपालले इटालीसँग प्रतिस्पर्धा गर्दैछ । खेल मुम्बईको वानखेडे रंगशालामा दिउँसो ३ः१५ बजे सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन् । पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्याण्डसँग ७३ रनले हारेको थियो । समू�. . .


टी–२० विश्वकप : दक्षिण अफ्रिकाको अफगानिस्तानमाथि रोमाञ्चक जित

काठमाडौं । टी–२० विश्वकप अन्तर्गत आज भएको समूह चरणको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानमाथि रोमाञ्चक जित हासिल गरेको छ । बुधबार भारतको नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दुई सुपर ओभरमा अफगानिस्तानलाई पराजित गराउँदै रोमाञ्चक जित निकालेको हो । पहिलो सुपर ओभरमा अफगानिस्तानले दिएको १८ रनको . . .


एसियाली खेलकुदको तयारीमा कुनै कमी हुन नदिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक ल्याउने उद्देश्यका साथ सञ्चालित प्रशिक्षणलाई निरन्तरता दिन निर्देशन दिएक छन् । प्रधानमन्त्री कार्कीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहता, राष्ट्रिय टोली तयारी निर्देशक ओलम्पियन दीपक �. . .