काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार बिदाइ गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार एक कार्यक्रम आयोजना गर्दै रुवान्डामा आयोजना हुने आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्न जाने महिला खेलाडीको टोलीलाई विदाई गरेको हो । उक्त विदाई कार्यक्रमा कप्तान इन्दु बर्माले यसपटक ल�. . .
विराटनगर । इन्डो–नेपाल अन्डर–१३ क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन विराटनगरस्थित लायन्स क्रिकेट एकेडेमीको टोली झापा प्रस्थान गरेको छ। झापाको अर्जुनधारा नगरपालिकाको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता छिट्टै सुरु हुने तयारीमा रहेको छ। प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० वटा टोलीको सहभा�. . .
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका खेलाडी करण केसीलाई खेल भावना विपरित व्यवहार गरेको भन्दै कारबाही गरेको छ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८२ अन्तर्गतका खेलहरूका क्रममा नेपाल पुलिस क्लबका खेलाडी केसीले सामाजिक सञ्जालमार्फत अम्पायरहरूप्रति आपत�. . .
विराटनगर । विराटनगरमा शनिबारदेखि सुरु भएको ३८ औँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापा – ११ सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहीद रङ्गशालामा शनिबार भएको रात्रिकालीन प्रतिस्पर्धामा झापा–११ ले आर्मीलाई २–१ गोल अन्तरले स्तब्ध पार्दै झापा समिफाईनलमा पुगेको हो । झापा�. . .
विराटनगर । महिला क्रिकेटको विकास गर्ने उद्देश्यका साथ विराटनगरमा भोलिदेखि पाँचौँ संस्करणको इक्वालिटी कप क्रिकेटझ प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसनको आयोजना तथा म्यारिलिबोन क्रिकेट क्लब फाउण्डेसन, क्रिकेट विथआउट बाउण्ड्रीज र क्रिकेट युनाइटेडको सहयोगमा प्रतियोगिता विराटनरको म. . .
विराटनगर । विराटनगरमा हुने विराटगोल्ड कप फुटबल प्रतियोगिता आगामी चैत २८ गतेदेखि २०८३ बैशाख ५ गतेसम्म शहीद रंगशालामा आयोजना हुने भएको छ । आयोजकले यसको अन्तिम तयारी बारे बुधबार आधिकारिक धारणा सार्वजानिक गर्ने तयारी गरेको छ । यसवर्ष भारतका अल झारखण्ड बिर्सा मुन्डा एकेडेमी अथिति टिमको रुपमा आउने भएको छ . . .
विराटनगर चैत्र २४ , मोरङ ‘ए’ डिभिजन आठ पटकको च्याम्पियन सम्राट स्पोर्टिङ क्लब यस वर्ष पहिलो पटक विराट गोल्डकपमा सहभागिता जनाउँदै छ। स्थानीय क्लबका लागि यो अवसर केवल प्रतिस्पर्धा होइन, आफ्नो पहिचान बनाउने सुनौलो मौका हो। विराटनगरमा आउँदो चैत २८ गतेबाट विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको. . .
विराटनगर । विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ एक दिवशिय क्रिकेट प्रतियोगिताको उपाधि सुनसरी जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा आईतबार भएको अन्तिम खेलमा मोरङलाई ७४ रनले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले सुनसरीले जितेको हो । पहिलो खेल मोरङसँग �. . .
जनकपुर । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ । जनकपुरधामको निर्माणधिन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन । मधेस प्रदेश र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्प. . .
विराटनगर । इन्टर ल क्याम्पस क्रिकेट च्याम्पियनशिप अन्तर्गत सम्पन्न खेलमा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लले काठमाडौँ विश्वविद्यालय स्कूल अफ ललाई १० विकेटले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौँ विश्वविद्यालयले कमजोर प्रदर्शन गर्दै १२.४ ओभरमा ७४ रनमा अलआउट भयो। काठमाडौँ विश्व�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक भएको ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगितामा सुनसरी विजयी भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा मोरङलाई २१ रनले पराजित गर्दै सुनसरी विजयी भएको हो । जितसँगै ३ खेलको सिरिज १–१ को बराबरी भएक�. . .
विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक …अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिता शुरु भएको छ । विराटनगरको मेरिलेबन ज्वाला क्रिकेट मैदानमा विहिवार भएको खेलमा पहिलो खेलमा मोरङले सुनसरीलाई ५५ रनले पराजित गरि ३ खेलको सिरिजमा मोरङले अग्रता लिएको छ । टस जितिर ब्याटिङ गरेको मो�. . .