खेलकुद

विश्वकप लिग-२ : नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत जारी शृङ्खलामा यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई हराउँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित गर्न सफल भएको छ । घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा युएईलाई एक सय ७७ रनले हराउँदै नेपालले एकदिवसीय मान्यता कायमै राखेको हो । यो जितसँगै न�. . .


विश्वकप लिग-२ : नेपालले यूएईलाई दियो दुई सय ४९ रनको लक्ष्य

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभ. . .


विश्वकप लिग-२ : युएईविरुद्धको खेलमा नेपालले टस जित्यो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेटस् (युएई) विरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले ट�. . .


दोस्रो इक्युवालिटि कप महिला क्रिकेटको उपाधि मोरङलाई

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको उपाधि मोरङले जितेको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा शनिबार भएको फाइनल खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सिरहालाई ४ विकेटले पराजित गर्दै उपाध�. . .


शहीदस्मारक ए डिभिजन लिग फुटबल : थ्रिस्टार विजयी

काठमाडौँ । शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रि स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बन�. . .


सिरहालाई पराजित गर्दै मोरङ दोस्रो इक्युवालिटि कपको समुह विजेता

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको तेस्रो दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा भएको लिगको अन्तिम खेलमा कोशी प्रदेशको मोरङले मधेश प्�. . .


विराटनगरमा जारी इक्युवालिटि कप महिला क्रिकेट: मोरङ र सिरहा विजयी

विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको दोस्रो दिनको खेलमा मोरङ र सिरहा विजयी भएका छन् । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा भएको पहिलो खेलमा कोशी प्रदेशको मोरङले मधेश प्रदेशको सप्तरील. . .


सहिद स्मारक ए डिभिजन लिग फुटबल : जावलाखेल र आर्मी विजयी

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । जावलाखेलले एनआरटीलाई तथा आर्मीले मच्छिन्द्र क्लबलाई पराजित गर्दै विजयी भएका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा जावलाखेलले न्यूरोड टिम (एनआरटी)�. . .


विराटनगरको जुटमिलमा फागुन २७ देखी तेस्रो संस्करणको मिल्स गोल्डकप

विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा तेस्रो संस्करणको मिल्स गोल्डकप २०७९ हुने भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । शनिबार प्रतियोगिताको उद्घाटन हुने छ । उद्घाटनमा धुव्रतारा स्पोर्टिङ �. . .


विश्वकप लिग-२ : नेपालले पीएनजीलाई ५२ रनले हरायाे

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्को. . .


विश्वकप लिग-२ : नेपालले पपुवा न्यूगिनीलाई दियो दुई सय ९८ रनको लक्ष्य

काठमाडौँ । घरेलु मैदानमा जारी आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई जितका लागि २९८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङको नि�. . .


आशिफको पहिलो एकदिवसीय शतक

काठमाडौँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक प्रहार गरेका हुन् । उनले १०१ बलमा शतक पूरा गरेका हुन् । उनले खेलको ३५औँ ओभरमा. . .