खेलकुद

नेपालको खेल आज : यूएईविरुद्ध खेल्दै नेपाल

काठमाडौं । कमजोर ब्याटिङ प्रदर्शन गरिरहेको नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा घरेलु टोली युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध खेल्दै छ । यूएई भ्रमणमा नेपालको यो तेस्रो खेल । यसअघिका दुई खेलमा नेपालले मिश्रित नतिजा निकालेको छ । पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध संघर्षपूर. . .


प्रदेश १ सरकारद्धारा भलिवल खेलाडीको विदाई

विराटनगर । धनगढीमा आगामी चैत ७ गतेदेखि हुने मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई प्रदेश १ सरकारले आज विदाई गरेको छ । सुदुरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन लागेको मुख्यमन्त्री कप पुरुष भलिवल प्रतियोगितामा प्रदेश नं १ बाट सहभागी हुने खेलाडीलाई सामाजिक विकास मन्त्�. . .


विराटनगरको जुट मिलमा “दोस्रो मिल्स गोल्डकप ”बिजेतालाई २ लाख १ हजार

विराटनगर । विराटनगरको जुट मिल खेल मैदानमा “दोस्रो संस्करणको मिल्स गोल्डकप ” फुटबल प्रतियोगिता हुने भएको छ । यही चैत ११ देखि १८ गतेसम्म विराटनगर जुट मिलको खेलमैदानमा उक्त प्रतियोगिता हुने मिल्स गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विराटनगर-१३ मा रहेको सौगात बचत तथा ऋण सहकारी सस्थाको कार्यलयमा शनिबार �. . .


विश्वकप लिग–२ : नेपालले आज पपुवा न्युगिनीसँग खेल्ने

विराटनगर , नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीविरुद्ध खेल्दैछ । युनाइटेड अरब इमिरेट्स (यूएई)मा मंगलबारदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ । नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु ह. . .


विराटनगरको पूर्वाञ्चल क्रिकेट एकेडेमी मिल्स कप क्रिकेटको बिजेता

पुष्पराज थपलिया विराटनगर । भारतको शम्सेर क्रिकेट क्बल कानपुर पराजित गर्दै विराटनगरको पूर्वाञ्चल क्रिकेट एकेडेमी विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चलले विराटनगरस्थित जुटमिलको खेल मैदानमा आज भएको फाइनलमा कानपुरलाई ६ रनले पराजित गर्दै उप. . .


इन्डो नेपाल टी-२० ‘मिल्स क्रिकेट कप’ को उपाधि पूर्वाञ्चल क्रिकेट क्लबलाई

विराटनगर । इन्डो–नेपाल टी-२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको उपाधि पूर्वाञ्चल क्रिकेट क्लब विराटनगरले जितेको छ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा भारतको समशेर क्रिकेट क्बल कानपुरलाई ६ रनले हराउँदै पूर्वाञ्चलले उपाधि जित. . .


विराटनगरमा जारी ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज

विराटनगर । विराटनगरमा जारी इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगिताको फाइनल खेल आज हुदैछ । भारतको शम्सेर क्रिकेट क्बल कानपुर र विराटनगरको पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा उक्त प्रतियोगिता विराटनगर जुट मिलको खेल मैदानमा हुदैछ । �. . .


साफ फुटबल च्याम्पियनसिप नेपाली टोली भारत प्रस्थान

भारतमा आयोजना हुने साफ यू–१८ (अठार वर्षमुनि) महिला च्याम्पियनसिपमा सहभागी हुन नेपाली महिला फुटबल टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । भारतको जमसेदपुरमा आगामी चैत १ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा आयोजक भारतसहित नेपाल र बङ्गलादेश सहभागी हुँदैछन् । डबल राउण्ड रोबिनको आधारमा हुने उक�. . .


छैठौँ संस्करणको सिसिएल क्रिकेटको उपाधि आरतीलाई

विराटनगर । विराटनगरमा पहिलो ‘डे एण्ड नाइट’ फम्र्याटमा आयोजना गरिएको छैठौँ संस्करणको रमपम कर्पोरेट क्रिकेट लिग (सिसिएल) क्रिकेट प्रतियोगिताको उपाधि आरती ब्लास्टर्सले जितेको छ । माहेश्वरी युवा मञ्च विराटनगरले शंकरपुर खेल मैदान विराटनगरमा आयोजना गरेको सिसिएलको फाइनल खेलमा आरतीले एनबीएससी लायनलाई . . .


सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनु पर्छ : मन्त्री आले मगर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले मगरले सुदूरपश्चिमलाई खेल पर्यटनका माध्यमबाट चिनाउनुपर्ने बताएका छन् । शनिबार धनगढीस्थित क्षेत्रीय रङ्गशालामा सुदूरपश्चिम खप्तड गोल्डकप समापन समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लोपटक सुदूरपश्चिममा सर्वाधिक धनराशि भएका खेलकुद भइरहेकाल. . .


एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न

विराटनगर । एभरेष्ट इन्टर हाउस फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ । विभिन्न हाउसहरुबीच तीन चरणमा भएको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो । कक्षा ३, ४ र ५ बीच भएको खेलमा गण्डकी हाउस विजेता भएको छ । गण्डकी हाउसले कोशी हाउसलाई ३– १ ले पराजित गर्दै गण्डकी हाउसले उपाधि जितेको छ । गण्डकीको तर्फबाट कक्षा प�. . .


बिमलको दुई गोलले झापा–११ फाइनलमा

बिर्तामोड । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६ औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हु. . .