खेलकुद खबर

नेपाललाई ३९ औं स्वर्ण, सुवासले दिलाए गल्फमा स्वर्ण

काठमाडौं, मङ्सिर २० गते । सुवास तामाङले तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)मा स्वर्ण पदक जित्नुभएको हो । सुवासले गल्फको एकल र टिम इभेन्टमा स्वर्ण पदक जित्नुभएको हो । गोकर्णमा सम्पन्न सागको गल्फ विधा अन्तगर्त सुवासले अन्तिम दिन तीन अन्डर ६९ स्कोरसहित कुल १४ अन्डर २७४ स्कोरसहित नेपाललाई ३८ औं तथा ३९ औं स�. . .


साग महिला फुटबल : नेपाल फाइनलमा, स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा हुने

कास्की - नेपाली फुटबल टोली १३ औं दक्षिण एसियाली खेलकुदको महिला फुटबलको फाइनलमा पुगेको छ । अब उपाधिका लागि नेपालले भारतसँग खेल्ने भएकाे छ । नेपालले पाेखरा रंगशालामा भएकाे खेलमा सावित्रा भण्डारीकाे ह्याट्रिकमा माल्दिभ्सलाई ३-० ले हरायाे । याे जितपछि नेपाल लगातार तेस्रो पटक साग महिला फुटबलको फाइनलमा �. . .


इनरुवामा मनमोहन वान डे राष्ट्रिय क्रिकेटको तयारी धमाधम

इनरुवा । इनरुवामा दोस्रो संस्करणको एक दिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टर इनरुवाको आयोजनामा पुषको १५गतेबाट राष्ट्रिय स्तरको एक दिवसीय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिताको तयारी थालेको आयोजकले खेल हुने स्थान इनरुवा खेल मैदानमा �. . .


तेह्रौं दक्षिण एसियाली खेलकुद : साग पदक तालिकामा नेपाल पहिलो, भारत दोस्रो

काठमाडौं, मङ्सिर १८ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग)को तेस्रो दिन नेपालले आठ स्वर्ण पदक जितेको छ । पहिलो दिन १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन तेक्वान्दोमा २, कराँतेमा २, ऊसुमा २, एथ्लेटिक्समा १ र ड्वायथलनमा १ गरी ८ स्वर्ण जितेर कुल स्वर्ण संख्या २३ पुर्याएको छ । दोस्रो दिनको खेल सकिदासम्म सा�. . .


महिला फुटबलमा नेपालको विजयी सुरुवात

पोखरा ।  १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ ।  श्रीलंकाविरुद्धको पहिलो खेलमा नेपाल एक–शून्य गाेलले विजयी भएको हो । नेपालका लागि अनिता केसीको पासमा सरु लिम्बूले ८६ औँ मिनेटमा गोल गरेकी हुन् । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । महिला फुटबल अ�. . .


 १३ औं दक्षिण एसियाली खेलकुद : सुस्मिता र विजयले थपे नेपाललाई स्वर्ण

काठमाडांै, मंङसिर १७ गते । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको स्वर्ण पदकको सख्या १७ पुगेको छ । पदक तालिकामा नेपाल शिर्ष स्थानमा कायमै रहेको छ । नेपालले उसुको थाउलो अन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो । महिलामा सुस्मिता तामाङले ९.४४ अंक ल्याएर स्वर्ण दिलाउन सफल हुनु भएको छ । यस. . .


दोस्रो दिन कराँते र ऊसुमा थप स्वर्ण, नेपाललाई १९ स्वर्ण

काठमाडौं, मङ्सिर १७ गते । तेह्रौं दक्षिण एसियाली खेलकुद(साग) मा नेपालले १९ स्वर्ण जितेको छ । सोमबार पहिलो दिन नै १५ स्वर्ण जितेको नेपालले दोस्रो दिन कराँते, ऊसु र डुवाथोलनमा थप स्वर्ण जित्दै १९ स्वर्ण पुर्याएको छ । मङ्गलबार भएको ऊसुको खेलहरुमा थाउलो तर्फ विजय सिञ्जाली र थाउलो महिला तर्फ सुस्मिता तामाङ. . .


इतिहास रच्दै मेस्सी, छैटौं पटक जिते कीर्तिमानी बालोन डी’ओर अवार्ड

एजेन्सी अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई कीर्तिमानी छैटौपटक यो अवार्ड प्रदान गरिएको छ । सन् २०१९ को बालोन डी’ओर अवार्डको जित्ने क्रममा मेस्सीले . . .


सागमा आज पन्ध्र खेल हुँदै, कुन खेल कहाँ हुँदैछ ?

काठमाडौँ, मङ्सिर १७ गते । नेपालले तेस्रो पटक आयोजना गर्ने मौका पाएको १३आँै दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज काठमाडौँ र पोखरामा गरी १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, ब्याडमिन्टन, साइक्लिङ, गल्फ, कराते, खोखो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, ट्रायथोलन र उसु खेलमा प्रतिस्�. . .


१३औं दक्षिण एसियाली खेलकुद : अहिलेसम्म नेपाललाई तीन स्वर्ण पदक

काठमाडौं मङ्सिर १६  । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ । तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ ।सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा नेपालकी सोनी गुरुङले न. . .


साग अन्तर्गत आज विभिन्न १२ खेल हुने ,आजका खेल यस्ता !

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज (सोमबार) विभिन्न १२ खेलमा प्रतिस्पर्धा हुनेछ । आजै सातदोवाटो स्थित तेक्वान्दोमा १३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ । यसैगरी कराँते, पुरुष फुटबल, खो खो टेबलटेनिस, टेनिस, गल्फ र महिला पुरुष भबिलको कांस्य पदकका लागि भिडन्त हुनेछ । पोखरामा ब्याडमिन्टन, म. . .


सन्दिपलाई पोलार्डले हाने लगातार ४ छक्का

युएईमा भइरहेको टी–१० लिगको सुरुवाती २ खेलमा राम्रो प्रदर्शन गरेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानले तेस्रो खेलमा खराब बलिङ गरेका छन्। कर्नाटकाका बलर सन्दीपले सोमबार डेकन ग्लाडिएर्टसविरुद्धको खेलमा विकेट लिन सकेनन् भने २ ओभरमा ३५ रन खर्चिए। आफ्नो पहिलो ओभरमा बाउन्ड्री नदिइँ ५ रन दिएका सन्द�. . .